नेपालमा चार पांग्रे सवारी चालक अनुमतिपत्र लिने व्यक्तिको शैक्षिक योग्यता एसईई वा सो सरहको हुनुपर्ने भन्दै आवाज उठिरहेका बेला रेल्वे सेवा सञ्चालनका लागि ल्याइएको विधेयकमा रेल चालक र सहचालकको शैक्षिक योग्यता तोकिएको छ। हाल राष्ट्रिय सभामा दर्ता भई छलफलमा रहेको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बन�. . .
चाँदनी हमाल काठमाडौँ, पुस २७ गते । भारतसित सीमा समस्या समाधान गर्न पठाएको प्रस्तावको जवाफसँगै नेपालले वार्ताको तयारी गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले शनिबार दोस्रो पटक गरिएको वार्ताको प्रस्तावको जवाफ आएको छैन् । हामी अझै पनि जवाफकै प्रतीक्षामा छौँ । पहिलो पत्रको जवाफमा वार�. . .
काठमाडौँ, पुस २७ गते । नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विसं १७७९ मा गोरखामा जन्मनुभएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गर्नुभएको थियो । सात महिनामा तन्त्रविधिबाट उहाँको ज�. . .
एजेन्सी । इरानले आफ्नो कमजोरीका कारण युक्रेनको विमान दुर्घटना भएको बताएलगत्तै प्रदर्शन भएको छ ।सयौं प्रदर्शनकारीले विमान दुर्घटना प्रकरणमा झुट बोलेको भन्दै इरानका सर्वोच्च नेता आयातुल्ला अली खमानेइविरुद्ध नाराबाजी गरेका हुन् । अधिकारीहरुप्रति क्रोध रोक्न उनीहरुले झुट बोलेको प्रदर्शनकारीको आ�. . .
दोलखा । भिमेश्वर नगरपालिका ८ बोचमा १५ करोड लगानीमा शुरू गरिएको गाई फार्म अलपत्र छ । ६ सय क्षमताको गाई फार्ममा न गाई छन्, न सञ्चालक नै सम्पर्कमा छन् । फार्मकै लागि भनेर ६ वटा सामुदायिक वनको करिब ३ हजार रोपनी वन पनि फाँडेर स्वाहा पारिएको छ । नेपाल डेरी उद्योग संघको पूर्वअध्यक्ष एवम् कालिन्चोक काउफार्म एन�. . .
धनकुटा । नेपाल भ्रमण वर्षको प्रवर्द्धनका लागि धनकुटामा १० किलोमिटर दूरीमा पदयात्रा गरिएको छ। सवारीसाधनको प्रयोगसँगै छोटो दूरीमा समेत पैदल यात्रा गर्न छोडिसकेका बेला शनिबार धनकुटामा ३०० जनाभन्दा बढीले पदयात्रा गरेका छन्। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटकीयस्थल भेडेटार नजिकैको ऐतिहासि. . .
जनकपुरधाम । क्रसर डनले टिपर चालकलाई रकमको प्रलोभन देखाएर अवैध उत्खनन रोक्न खोला पुगेका धनुषाका दिलीप (ओमप्रकाश) महतोको पेलेर हत्या गर्न लगाएको रहस्य सार्वजनिक भएको छ। मिथिला नगरपालिका-५ श्रीपुरका ओमप्रकाशलाई शुक्रबार टिपरले किचेर हत्या गरिएको थियो। चुरियामाई बालुवा प्रशोधन उद्योग श्रीपुरका क्रस. . .
बिबिसी । इरानी सेनाले भुलवश युक्रेनी विमानलाई खसालिएको स्वीकार गरेको छ । शनिवार प्रकाशित विज्ञप्तिमा इरानको सेनाले ‘मानवीय त्रुटिका कारण’ विमान खसालिएको उल्लेख गरिएको इरानी सरकारी टेलिभिजनले जनाएको छ । सो दुर्घटनामा विमानमा सवार विभिन्न देशका सबै १ सय ७६ जनाको मृत्यु भएको थियो । सरकारी टेलिभिजनब�. . .
विराटनगर । १ नम्बर प्रदेश अन्तर्गतका छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका(७ ईटाभट्टा चोक छेउमा पश्चिम बाट पुर्ब तर्फ आउँदै गरेको मे ४ प ९३१३ नंबरको मोटरसाईकललाई भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भयो । दुर्घटनामा मोटरसाईकल चा�. . .
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई राजीनामा गर्न लगाउने निर्णय गरेको छ । नेकपा सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।बैठकले सभामुख उम्मेदवार को भन्ने विषयमा भने निर्णय गर्न सकेन । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार नेकपाले उपसभा�. . .
विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङ जिल्ला शाखाको नवनिर्वाचित पदाधिकारीहरूले शनिवार पदभार ग्रहण गरेका छन् । विराटनगर–१० स्थित औषधी व्यवसायी संघ कोशी शाखाको भवनमा शाखाले आयोजना गरेको पदभार ग्रहण समारोहमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले पदभार ग्रहण गरेका हुन् । गत मंसिर २० ग�. . .
सुनसरी । तराईमा यतिबेला शितलहरले जनजिवन प्रभावित छ । कमजोर आर्थिक अवस्था भएका, गरिबीको चपेटामुनी रहेका तथा निम्न वर्गलाई पुस माघको जाडो कटाउन धौधौ भइरहेको अवस्थामा पूर्वराज्यमन्त्री भगवती चौधरीले न्यानो कपडा वितरण गरेकी छिन् । सुनसरी निर्वाचन क्षेत्र नं. ३ अन्र्तगत नेतृ चौधरीले सुनसरीको बर्जु, गढ�. . .