Admin_OB

लकडाउनयता नेपालमा पौने तीन अर्बको औषधी भित्रियो

लकडाउन शुरु भएपछिको ४० औैँ दिनमा करीब रु पौने तीन अर्ब बराबरको तयारी औषधि आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीपछि हालसम्म रु एक अर्ब ६९ करोड ५४ लाख ४८ हजार बराबरको तयारी औषधि र रु ३४ करोड १९ लाख ७८ हजार बराबरको औषधिको कच्चा पदार्थ आयात भ�. . .


आजै ७ नयाँ संक्रमित थपिंदा नेपालमा ८२ पुग्यो संक्रमित संख्या

आजै कोभिड-१९ का ७ जना नयाँ संक्रमित थपिएका छन् ।   नेपालगंजको प्रयोगशालामा आजा भएको परीक्षण अनुसार नयाँ संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमित संख्या ८२ पुगेको छ । सबै संक्रमित नेपालगंजको भएको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्ति अनुसार संक्रमित हुनेमा नेपालग�. . .


नेपालमा सूचनाको अधिकार कुण्ठित हुनेछैन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जस्तो खुला र लोकतान्त्रिक समाजमा सूचनाको अधिकार कुनै पनि तवरबाट कुण्ठित हुन सम्भव नहुने बताएका छन् । राष्ट्रिय सूचना आयोगको १३ औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नागरिकको सही सूचना प्राप्त गर्ने अधिकारप्रति सरकारको निष्ठापूर. . .


नेपालमा अझै एक लाख एक्काइस हजार मेट्रिक टन चामल मौज्दात

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी एक लाख एक्काइस हजार मेट्रिक टन चामल मौज्दात रहेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकानुसार कम्पनीसँग अठार हजार ४३६ र निजी क्षेत्रका उद्योगसँग एक लाख एकाइस हजार छ मेट्रिक टन गरी कुल एक लाख एक्काइस ह. . .


किर्तिपुरमा एक सय दश जनाको आरडीटी परीक्षण, सबैको रिपोर्ट नेगेटीभ

विदेश तथा देशका विभिन्न स्थानबाट कीर्तिपुर नगरपालिकामा आएर बसोबास गरेकाहरुको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट कोरोनाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । बाहिरबाट आएका ११० जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका उपप्रमुख सरस्वती रिजालका अनु�. . .


मंगलबारदेखि नेपालगन्जमा कर्फ्यु लगाउने आदेश, संक्रमण रोक्ने प्रयास

नेपालगञ्ज उपमहानगरपालिकालाई तीन दिनका लागि निषेधित क्षेत्र (कर्फ्यु) घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा आज सोमबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यही वैशाख २३ गते बिहान ११ देखि २५ गते मध्यरातसम्मका लागि पूर्ण रुपले निषेधित क्षेत्र कार्यान्वयन गर्ने निर्णय गरे. . .


नयाँ भर्ना नगर्नु र अनलाईन शिक्षाको शुल्क नलिनु: शिक्षा मन्त्रालयको सूचना

सरकारले कोरोना भाइरसको संक्रमणको त्रासका कारण बन्द रहेको विद्यालयहरुलाई कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नगर्नु, नगराउनुका साथै भर्नाका नाममा कुनै किसिमले शुल्क लिने, अनलाइन पठन पाठनकाे नाममा शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न नलगाउन सूचना प्रकासीत गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्र�. . .


नेपालका तारे होटल ६ महिनासम्म बन्द हुने

काठमाडाैं : कोभिड–१९ को प्रभावले आगामी छ महिनासम्म तारे होटल बन्द हुने भएका छन् ।  होटल व्यवसायीको छाता संगठन होटल एसाेसिएसन अफ नेपाल (हान) का पदाधिकारीको बैठकले वैशाख १ गतेदेखि लागू हुनेगरी ६ महिनाका लागि तारे होटल बन्द गर्ने निर्णय गरेको हो । कोभिड–१९ को प्रभावले समग्र पर्यटन क्षेत्रमा दूरगामी नकार. . .


राहतको आधा केजी चामल लिन नियमित धाउनु पर्ने बाध्यता

विराटनगर । मोरङको कटहरी गाँउपालीका वडा न १ कार्यालयले स्थानियवासीलाई राहतका लागि प्रत्येक दिन बोलाएर झन्झट दिएको भन्दै स्थानियवासीले गुनासो गरेका छन् । कटहरी गाँउपालीका महेशपुर चौधरी टोलका स्थानियलाई एक व्यक्ति बराबर आधा केजी चामल प्रत्येक दिन वितरण गर्दै आएको छ । वडा कार्यलयले सुचना टाँसेर स्था�. . .


युवा संघद्वारा विराटनगरमा राहत वितरण

विराटनगर - राष्टिय युवा संघ नेपाल विराटनगर महानगर कमिटीले खाद्यान्न वितरणको कार्यलाई जारी राखेको छ । विराटनगर वडा न. १,७, १० र ११ का अति बिपन्न १५ घर परिवारलाई घर मै पुगी राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको हो । बिपदका बेला युवा संघले सधै सहयोग गर्ने बताउदै यो क्रम अझै निरन्तर चल्ने राष्ट्रिय यु�. . .


वर्तमान समस्या समाधानको मागसहित व्यापारीहरुले बूझाए ज्ञापनपत्र

विराटनगर । विराटनगरका व्यापारीहरुले लकडाउनबाट उत्पन्न विविध समस्याहरुको समुचित समाधानका लागी संयुक्त रुपमा ७ बुँदे ज्ञापनपत्र बुझाएका छन । विभिन्न व्यापारिक संघसंस्थाहरुको एक्यबद्धतासहित विराट व्यापार संघको नेतृत्वमा व्यापारीहरुले सोमबार प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्म�. . .


“सरकारले व्यवसायीको करको सम्मान गर्नुपर्दछ”

अभिनास थापा विश्व परिवेश अहिले कोरोना भाईरस अर्थात कोभीड-१९ को कारण परिवर्तित छ। समग्र मानव विकास सभ्यतामा यसले चुनौती दिईरहेको छ। यसको बिकराल अवस्थावाट बच्न विश्वको सय भन्दा वढी राष्ट्रहरु पुर्ण तथा आशिंक लकडाउनमा छन। जसको प्रभावमा विश्व अर्थतन्त्रमा तिव्र गिरावट हुँदै छ । नेपालमा पनि गत चैत्र �. . .