काठमाडौं : जापानको राजधानी टाकियोस्थित नारिता विमानस्थलमा जहाज उडाउने अन्तिम तयारी भइरहँदा त्यसलाई रोकेर ओसाका उडान गर्ने वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको निर्णयले हालसम्म १० करोड रुपैयाँ घाटा लागेको छ। निगमले गत भदौदेखि मंसिरको अनितमसम्म गरेको दुईतर्फी ३२ उडानमा १० करोड तीन लाख रुपै�. . .
तेहरान । विमान दुर्घटनामा ज्यान गुमाएका मानिसहरूको सम्झनामा आयोजित कार्यक्रममा राजदूत सहभागी भएको निहुँमा इरानका लागि बेलायती राजदूतलाई तेहरानले आइतबार पक्राउ गरेको छ । कार्यक्रममा जम्मा भएका इरानी नागरिक नै सरकार विरोधी प्रदर्शनमा सहभागी बनेपछि इरानले राजदूतलाई केही समय सुरक्षा नियन्त्रणमा ल. . .
विराटनगर । विराटनगर २ मा अवस्थित विद्यामार्ग टोलसंगठनले १९ लाख ६ हजार ९ सय ७ रुपैया मुनाफा कमाएको छ । विराटनगर २ स्थित आफ्नै कार्यलयमा भएको १९ औ बर्र्षिक साधारणसभामा प्रस्तुत गरेको प्रतिवेदनमा सो रकम मुनाफा गरेको उल्लेख गरिएको छ । २०५७ सालमा १ लाख ६५ हजार रुपैयाको अधिकृत पुजिबाट कारोबार सुरु गरेको सं. . .
विराटनगर । आइतबारदेखि विद्यालयमा विराटनगर महानगरपालिकाले दोश्रो चौमासिक अन्तर्गत खाजा खाने टिफिनसहित दैनिक २० रुपैयाँ प्रतिविद्यार्थी उपलब्ध गराउन सुरु गरेको छ। सामुदायिक विद्यालय दिवा खाजा उद्घाटन कार्यक्रममा महानगरका मेयर भीम पराजुलीले विद्यार्थीलाई यो प्रयोगले विद्यालयमा टिकाउनेमा मद्द. . .
विराटनगर । इटहरीमा पुर्वराजा पृथ्वीनारायण शाहको जन्मजयन्ती भव्य कार्यक्रम आयोजना गरी मनाईएको छ । नेपाल एकीकरण गर्ने शाहप्रति सम्मान गर्दै पृथ्वी जयन्ती मनाइएको हो । पृथ्वी जयन्ती मनाउन बनाइएको समितिले इटहरी चोकमा ¥याली निकालेको थियो । ¥यालीमा पृथ्वी नारायण शाहको भेषभुषामा स्थानीयलाई सहभागी गराइए. . .
खोटाङ। नेपाल विद्यार्थी संघ खोटाङले सूचना प्रविधि विद्येयक सच्याउन माग गरेको छ। नागरिकको स्वतन्त्रताको अधिकारमाथि नियन्त्रण गर्नेगरी सूचना प्रविधि विद्येयक ल्याएको भन्दै नेपाल विद्यार्थी संघले मुखमा कालोपट्टी बाँधेर आईतबार प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्ययमार्फत प्रधानमन्त्रीलाई ज्ञा. . .
विराटनगर । कार्यक्रम सञ्चालन बालबालिकाले नै गरिरहेका थिए । दर्शक र स्रोता पनि अधिकतर उनीहरू नै थिए । स्टेजमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे प्रमुख अतिथिको आशनमा थिए । छेवैमा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल थिए । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर १ लाई बालमैत्री घोषणा. . .
विराटनगर । नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्म जययन्ती तथा एकता दिवसको अबसर पारेर विराटनगरमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रवादी यूवा समूह बिराटनगरले पृथ्वीनारायण नारायण शाहको २९८ औ जन्म जयन्तीको अवसरमा पृथ्वी नारायण शाहको तस्वीरमा माल्यार्पण गरी सम्झिएका छन् । विराटनगरक�. . .
विराटनगर । नोना कोइराला स्मृति प्रतिष्ठानले विराटनगरको शिक्षा सदन माविका दुई सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । प्रतिष्ठानले विद्यालय परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरी कक्षा ५ सम्मका दुई सयजना विद्यार्थीलाई स्वेटर, टोपी सहितका न्यानो कपडा वितरण गरेको हो । नेपाली कांग्रेसका केन्द�. . .
प्रदेश नम्बर १ को पर्यटकीयस्थल इलामको सन्दकपुर र माइ जोग्माइ गाउँपालिका आसपासमा हिउँ परेर डाँडाहरु सेताम्मे बनेका छन् । हिउँ हेर्न र खेल्नकै लागि बिभिन्न ठाउँबाट मानिसहरु उक्त ठाउँ आउने क्रम पनि बढेको छ । घुम्न आएका पर्यटक बिहानदेखि हिउँमा खेल्दै, फोटो खिच्दै रमाउने गरेका छन् । हेर्नुहोस तस्बिरमा : . . .
विराटनगर, पुस २७ गते । भारतीय नम्बरका मालवाहक सवारीलाई नेपाल प्रवेशमा रोक लगाउन ट्रक व्यवसायीले माग गरेका छन् । विराटनगर ट्रक व्यवसायी सङ्घको २९औँ साधारण सभा तथा १५औँ अधिवेशन कार्यक्रमको अवसरमा शनिबार विराटनगरमा व्यवसायीले भारतीय मालवाहक सवारीलाई सीमा क्षेत्रबाट नेपाल प्रवेशमा रोक लगाउनुपर्ने म�. . .
मङ्गलबारे, पुस २७ गते । यतिबेला उच्च पहाडी क्षेत्रमा हिउँ परेर डाँडाहरु सेताम्मे बनेका छन् । नेपाल भ्रमण वर्षको शुरुआतदेखि नै परेको हिउँ अझै पनि बिलिएको छैन । हिउँ हेर्न र खेल्नकै लागि जिल्लाको तल्लो भेग र सदरमुकामलगायतका पर्यटक उच्च पहाडी क्षेत्र गएर मनोरञ्जन लिइरहेका छन् । इलामको पर्यटकीयस्थल सन्�. . .