Admin_OB

कर्णाली प्रदेश छिर्न एम्बुलेन्सहरुले पाएनन्, बिरामी अलपत्र

कोभिड–१९ को जोखिम हुन नदिन प्रहरीले एम्बुलेन्स आवतजावतमा समेत रोक लगाउँदा बिरामी अलपत्र परेका छन्। कर्णाली प्रदेशको मूल प्रवेशद्वार सुर्खेत भेरीगङ्गा नगरपालिकाको बबईस्थित प्रहरीले प्रदेश सरकारको निर्णय विपरीत मंगलबार बिहानदेखि एम्बुलेन्सलाई प्रदेश छिर्न नदिएको एम्बुलेन्स चालकले बताएका छन्। . . .


देशको चिन्ता – कविता

हामी त्यो फराकिलो देशका वासीन्दा हौं - जहाँ पृथ्वी भन्दा पहिला ब्रह्माण्डलाई पुजिन्छ, कर्म भन्दा पहिले वचनबद्धता भजिन्छ, परिवार भन्दा अगाडि देशलाई ठानिन्छ, एक्लो मानव भन्दा अग्लो मानवता मानिन्छ । प्रश्न आउछन् मनमा धेरै आजकाल - टुहुरो साथी सडकमा कता डुलिरहेको छ? शासक किन अध्यात्मको महत्व भुलिरहेको छ. . .


निको भएर घर फर्किएका ३ जनामा देखियो पुनः संक्रमण

कोरोना भाइरसको संक्रमणको उपचार गरेर घर फर्किएका तीन जनामा फेरि कोरोना पोजेटिभ देखिएको छ । पुन:संक्रमित हुनमा काठमाडौं, रौतहट र वीरगञ्जका एक-एक जना संक्रमित हुन् । रौतहटका एक युवक र विरगंजमा भारतीय जमातीका साथै काठमाडौंमा पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुष रहेका छन् । रौतहट र वीर�. . .


लकडाउनमा गरिएको रक्तदान कार्यक्रमबाट ६७ पिन्ट रगत संकलन

विराटनगर। नेपाल कम्यूनिष्ट पार्टीको विराटनगर महानगरपालिका वडा नं. ११ शाखा कमिटीको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विराटनगर–११ स्थित श्री जनपथ मा.वि मा मङ्गलबार सम्पन्न भएको रक्तदान कार्यक्रममा कुल ६७ जना रक्तदाताहरुबाट रगत सङकलन भएको छ । लकडाउनका कारण विराटनगरको ब्लड बैङकमा रग. . .


बंगलामुखी न्युरो सोसाईटीद्वारा निशुल्क खाना वितरण

विराटनगर लकडाउनका कारण समस्यामा परेकाहरुलाई श्री बंगलामुखी न्यूरो सोसाईटीले खाना खुवाउन सुरु गरेको छ । विराटनगर १० स्थित सोसाईटीले मंगलबारदेखी लकडाउन अवधीभरका लागि निशुल्क खाना खुवाउने जनाएको छ । लकडाउन कारण न्युरो अस्पतालमा विरामीका कु्रुवाका साथै अस्पताल आसपासका विपन्न वर्गका मानिसहरूलाई नि. . .


विराटनगरको कोरोना अस्पतालमा भर्ना भएका ६ जना बुधबार डिस्चार्ज हुने

विराटनगर । विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक भोली बुधबार डिस्चार्ज गरिने भएको छ । उदयपुरको भुल्केस्थित मस्जिदमा रहेको बेला कोरोना देखिएपछि वैशाख ५ गते भर्ना भई कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका १२ जनामध्ये ६ जनाले कोरोनालाई जितेका हुन् . . .


विराटनगर भन्सारमा करिब एक करोड भारतीय रुपैयाँ बरामद

सशस्त्र प्रहरीले विराटनगर भन्सारबाट ठूलो परिमाणमा भारतीय रुपैयाँ बरामद गरेको छ । भारतबाट नेपाल प्रवेश गरेको खाली ट्रक चेकजाँच गर्ने क्रममा बोरा भित्र राखेको अवस्थामा करिब एक करोड ९ लाख ७४ हजार भारतीय रुपैयाँ सशस्त्र प्रहरीले बरामद गरेको हो । WB73E7635 नम्बरको ट्रकमा उक्त रकम बरामद गरिएको सशस्त्र प्रहर. . .


खोलाले बगाएर खोटाङ्गमा एक बालिकाको मृत्यु

खोटाङ, बैशाख २३ गते । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडा बस्ने शुक्र रोक्काको १४ बर्षीया छोरी अम्बिका रोक्काको खालाले बगाएर मृत्यु भएको छ । सोमवार दिउँसो बाख्रा चराउन खोला तर्फ गएको र फर्केदा बाटोमा पर्ने साप्सु खोला तर्ने क्रममा अचानक बाढीले बगाई बालिका बेपत्ता भएको भन्ने ख�. . .


महोत्तरीमा शंकास्पद रोगका कारण मृत्यु हुनेमा देखिएन कोरोना

महोत्तरीका बर्दिवास र भङ्गाहा नगरपालिकाका बस्तीमा १२ जनाको मृत्युको कारण कोभिड–१९ नभएको पुष्टि भएको छ । यही वैशाख ११ गतेदेखि आइतबारसम्म बर्दिवास–१२ र भङ्गाहा–६ र ७ मा मृत्यु भएका १२ मध्ये तीन जनाको कोभिड–१९ जाँच नेगेटिभ आएपछि जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले सबैको मृत्यु अन्य कारणबाट भएको जना�. . .


बुवा बेपत्ता र आमाको मृत्यु भएपछि तीन बालबालिकाको बिचल्ली

आफूलाई लालनपालन गर्दै आएकी आमाको मृत्यु भएसँगै डोटीको सायल गाउँपालिका–२ लुसाकोटका तीन बालबालिकाको बिचल्ली भएको छ । पाँच वर्ष पहिले रोजगारीका लागि भारत गएका बुबा शेरबहादुर थापा उतै बेपत्ता भएपछि नौ वर्षीय कर्ण थापा, सात वर्षीय दीपक थापा र पाँच वर्षीया जानकी थापालाई आमा इशारा थापाले पालनपोषण गर्दै �. . .


एक सातासम्म कर्णाली प्रदेशको सिमानाका बन्द रहने

कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका सीमानाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले प्रदेशका सवारी तथा पैदल प्रवेश गर्ने सबै नाका राति १२ः०० बजेबाट पूर्णरूपले बन्द गर्ने निर्णय ग�. . .


कैलालीमा ई–पासमा कडाइ

जिल्ला प्रशासन कार्यालय कैलालीले लकडाउनका समयमा यही वैशाख ३ गतेदेखि कार्यालयबाट जारी भइरहेको ई–पासमा कडाइ गर्ने भएको छ । प्रशासन कार्यालयले आजदेखि जिल्ला बाहिरका लागि उक्त ई–पास जारी नगर्ने र गर्नैपर्ने भए सम्बन्धित व्यक्ति÷निकायले जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर सहमति दिएमा मात्�. . .