Admin_OB

नेपाल भ्रमण बर्षको आईतबार बेलबारीमा शुभारम्भ

बेलबारी  पुष २० ।  नेपाल भ्रमण बर्षको आईतबार बेलबारीमा शुभारम्भ गरिएको छ । प्रदेश १ का उद्योग,पर्यटन,बन तथा वाताबरणमन्त्री जगदिश कुसियैतले बेलबारीमा भ्रमण बर्ष सन २०२० को शुभारम्भ लेखिएको बेलुन सहितको ब्यानर उडाएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।  प्रदेश १ मा भ्रमण बर्षमा ५ लाख पर्यटक भित्रयाउने लक�. . .


हिउँले सेताम्यै प्रदेश नम्बर १ को तिनजुरे, हिउँ खेल्न जाने पर्यटकहरुको घुइँचो

-प्रकाश पाक्साँवा तेह्रथुम । शुक्रबार परेको बर्षाका कारण तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सिमावर्ती क्षेत्र तिनजुरे क्षेत्र हिउँले सेताम्यै बनेको छ । बर्षासँगै परेको हिउँले यहाँका डाँकाहरु ढाकेको छ भने जनजीवन समेत प्रभावित बनेको छ । लेकाली भेगमा बढ्दो जाडोका कारण बालबालिका तथा बृद्धबृद्धाहरु �. . .


सप्तरीका दाजुभाईबीच राष्ट्रियसभामा प्रतिष्पर्धा

देवरामप्रसाद यादव सप्तरी, पुस २० गते । राष्ट्रियसभा सदस्य पदका लागि सहौदर दाजुभाई यस पल्ट पनि प्रतिष्पर्धी बन्नुभएको छ । आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य पदका लागि आइतबार राजपाबाट उम्मेदवारी मनोननयनपत्र दर्ता गराउनुभएका सप्तरीको बोदेबसाईन नगरपालिका ५ निवासी मृगेन्द्रकुमार सिंह यादव तथा सम�. . .


भुक्तानीमा निकै समस्या खेप्नुपर्ने भएपछि उखुखेतीप्रति किसानको आकर्षण घट्दो

महोत्तरी, पुस २० गते । भुक्तानीमा निकै समस्या खेप्नुपर्ने भएपछि महोत्तरीका किसानले उखु खेती छाड्दै गएका छन् । कडा मिहिनेत र धेरै लगानी पर्ने उखुखेतीको भुक्तानीमा हण्डर खेप्नु परेपछि जिल्लाका किसानले उखुखेती छाड्ने क्रम बढेको हो । जिल्लामा २० वर्षअघि मुख्य नगदेबालीका रुपमा उखुखेती करिब १८ हजार बिघ�. . .


सामाजिक विकासमन्त्री सहितको सहभागितामा दमकबाट १५ जना सडक बालबालिकाको उद्धार

विष्णुप्रसाद पोखरेल/नवराज कट्टेल दमक, पुस २० गते । शनिबार साँझ संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा एकैसाथ झापाको दमकबाट १५ जना सडक बालबालिकाको उद्धार गरिएको छ । उद्धार कार्यमा १ नम्वर प्रदेशका सामाजिक विकासमन्त्री सहित दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी लगाय. . .


माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा मनोनयन दर्ता

विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश १ का उम्मेदवारहरुले आइतबार नामावली दर्ता गराएका छन् । माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि विराटनगरको सोमबारे हाटस्थित प्रदेश १ को निर्वाचन कार्यालयमा उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् । नेकपाकाका तर्फबाट गोपी अछामी, देव�. . .


नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन पर्यटन मन्त्री भट्टराई अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई अष्ट्रेलिया प्रस्थान गरेका छन् । यही पुस २२ गते अष्टे«लियाको सिड्नीमा आयोजना हुने भ्रमण वर्षको उद्घाटनका लागि पर्यटनमन्त्री गएराति त्यसतर्फ जानुभएको पर्यटन मन्त्रालयक�. . .


राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता आज, अपराह्न ३ बजेसम्मको समयसीमा

काठमाडौं, पुस २० । राष्ट्रियसभा सदस्यका लागि आगामी माघ ९ गते हुने निर्वाचनका लागि आज उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दैछन् ।निर्वाचन आयोगका अनुसार आज अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता कार्यक्रम हुनेछ । ५९ सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । त्यसमध्ये १८ जना�. . .


धरानबाट सडकमा कस्टकर जीवन बिताइरहेका ३१ बालबालिकाहरुको उद्धार

सुनसरी, पुस २० । सुनसरीको धरान उपमहानगरपालिकाको भानुचोक क्षेत्रबाट शुक्रबार राति ३१ बालबालिकाहरुको उद्धार गरिएको छ । घर–परिवारबाट अपहेलित भएर सडकमा कस्टकर जीवन बिताइरहेका ३१ बालबालिकाहरुको उद्धार गरिएको हो । सरकारले सुरु गरेको सडक बालबालिका, बेवारिसे वृद्धवृद्धा तथा अशक्तहरुको संरक्षण अभियान�. . .


संखुवासभामा हिमपात , तीन फिटसम्म हिउँ जम्यो

संखुवासभा, पुस २० । संखुवासभामा शुक्रबारदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । भारी हिमपातले जिल्लाका किमाथांका, गुफापोखरी, टुटेदेउराली, सभापोखरी, मादीलगायत क्षेत्रका बासिन्दा प्रभावित भएका छन् ।उक्त क्षेत्रमा तीन फिटसम्म हिउँ जम्दा पिउनेपानीको समस्या भएको छ । उत्तरी क्षेत्रमा हिमपा�. . .


आजबाट मौसममा क्रमिक सुधार आउने

काठमाडौं, पुस २० । आजबाट मौसममा क्रमिक सुधार आउने छ । लगातार तीन दिनदेखि खराब भएको मौसममा आजबाट सुधार आएने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको पहाडी भुभाग लगायत उच्च हिमाली भुभागहरुमा आंशिक बदली रही बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ । काठमाडौंको मौसम पनि सामान्यतया �. . .


एशियाकै लामो झौलुङ्गे पुल नेपालमा बन्दै , एक वर्ष अगाडि निर्माण सकिदै

चन्द्रप्रकाश शर्मा पोखरा, पुस २० गते । दुई दशक अगाडिदेखि चर्चामा रहेर असम्भव भनिएको एसियाकै लामो झोलुङ्गे पुलको निर्माण निर्धारित समय भन्दा एक वर्ष अगाडि नै सम्पन्न हुने भएको छ । २०७७ चैतमा सम्पन्न गर्नेगरी बागलुङ बजारको बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङ जोड्ने ५६७ मिटर लामो उक्�. . .