Admin_OB

काठमाडौको लागि उडेको यती इयरलाइन्सको दुईओटा बिमान आकस्मिक अवतरण

काठमाडौं,पुस १८ गते । नेपालगंञ्ज र तुम्लिङटारबाट काठमाडौको लागि उडेको यती इयरलाइन्सको दुईओटा बिमान केही बेर जनकपुर बिमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौको आकाशको मौसम खराब भएपछि त्रिभुवन विमानस्थल आधा घन्टाको लागि क्लोज गरिएपछि यती एयरलाइन्सका दुईओटा जहाज जनकपुर बिमानस्थलमा आकस्मिक अवतर. . .


सिटिजन्स बैंक इन्टरनेसनलद्वारा एटीएम मास्टर कार्डको सुरुवात

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले एटीएम मास्टर कार्डको सुरुवात गरेको छ । सेवाको आरम्भसँगै मास्टरकार्ड, मास्ट्रो तथा सिरस ब्रान्डका कुनै पनि कार्ड बैंकको एटीएममा चल्नेछन् । नेपाल भ्रमण वर्ष २०२० को आरम्भसँगै थालनी गरिएको यो सेवाबाट विशेषगरी नेपाल आउने पर्यटक र मास्टरकार्ड ब्रान्डका कार्डवाहक. . .


बिराटनगरमा वर्षा सुरु

बिराटनगरमा वर्षा सुरु भएको छ । बिहान घाम लागेपनि अहिले चिसो तथा वर्षा सुरु भएको छ । देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ । आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौ�. . .


कामना सेवा विकास बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी दुई अर्ब ५४ करोड एक लाख ९५ हजार तीन सय ५२ को ६.८ प्रतिशतका दरले हुन आउने रकम १७ करोड २७ लाख ३३ हजार  दुई सय ८४ नगद लाभांश वितरण गर्ने . . .


आज सुनको भाउ अहिलेसम्मकै महँगो , सुनको भाउले नयाँ रेकर्ड बनायो

काठमाण्डाै – सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ शुक्रबार तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ शुक्रबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको हो । अमेरिका र इरानबीच तनाव बढिरहेकाल. . .


अब एटीएमबाट दैनिक १ लाख रुपैयाँ सम्म झिक्न पाइने

काठमाडौं । बैंकहरूको एटीएमबाट दैनिक १ लाख रुपैयाँ झिक्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको निर्देशिका अनुसार एक पटकमा २५ हजारसम्म र दैनिक १ लाख झिक्न पाउने व्यवस्था गर्न भनेको हो । यसअघि दैनिक ६० हजार रुपैयाँसम्म झिक्ने पाउने व्यवस्था थियो । गत भदौ अघि भने दैनिक १ लाख नै झिक्न पाउ�. . .


एनआईसी एशियाको भिसा कार्डबाट भुक्तानी गरे १० प्रतिशत क्यासब्याक

काठमाडौं । एनआईसी एशिया बैंकले अंग्रेजी नयाँवर्षको क्यासब्याकको व्यवस्था गरेको छ । बैंकले ३१ डिसेम्बर २०१९ देखि २५ फेब्रुवरी २०२० सम्म भिसा कार्डमार्फत् गरिएको खरिदमा भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम १ हजार ५ सय रुपैयाँसम्म क्यासब्याक प्रदान गर्ने भएको हो । उक्त अफर अन्तर्गत क्यासब्याक प्राप्�. . .


सन् २०१९ मा ५७ हजार विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरे

ठिनी, मुस्ताङ, पुस १८ गते । सन् २०१९ मा ५७ हजार विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालयका प्रमुख तुलसी दाहालले सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म ५७ हजार ५६५ विदेशी पर्यटक मुस्ताङ भ्रमणमा आएका जानकारी दिनुभयो । सन् २०१८ मा ५९ हजार ८३. . .


इलाम सदरमुकामसँग तराई झापा जोड्ने द्रुतमार्ग सञ्चालनमा

मङ्गलबारे, पुस १८ गते ।  इलाम सदरमुकामसँग तराई झापा जोड्ने द्रुतमार्ग सञ्चालनमा आएको छ । इलाम भञ्ज्याङदेखि दानाबारी हुँदै झापाको विर्तामोड जोड्ने सडक सञ्चालनमा आएको हो । यस सडकमा केही समय अगाडिदेखि साना सवारी सञ्चालन हुँदै आए पनि बस सेवा शुरु भएपछि सो क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् । स्थानीय . . .


प्रदेश १ पर्यटन : घुम्नैपर्ने पर्यटकीयस्थल इलामको छिन्टापु

पशुपतिनगर, पुस १८ गते । समुद्री सतहबाट तीन हजार २०० मिटर उचाइमा रहेको छिन्टापु जैविक विविधता तथा प्रकृतिले सिँगारिएको इलाम जिल्लाको अर्को उत्कृष्ट पर्यटकीयस्थल हो । वसन्त ऋतुमा डाँडा पाखाभरि राताम्ये फुल्ने लालीगुराँस अनि छिन्टापुको काखैमा रहेका पोखरीहरुमा कञ्चनजङ्घा र कुम्र्भकर्ण हिमालको दृश्य�. . .


भोजपुरमा हतियारसहित नेत्रविक्रम चन्द समूहका एक नेता पक्राउ

भोजपुर । भोजपुर  प्रहरीले हतियारसहित नेत्रविक्रम चन्द समूहका एक नेतालाई पक्राउ गरेको छ । प्रहरीले हतुवागढी गाउँपालिका–९ हसनपुरको भसुवाबाट चार राउण्ड गोलीसहित दैलेख दुल्लु नगरपालिका–२ का २७ वर्षीय वीरेन्द्रबहादुर थापालाई पक्राउ गरेको हो । उनको साथबाट गोलीसहित दुई थान डायरी र पार्टीका दस्तावेज �. . .


आज तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान

चाँदनी हमाल काठमाडौँ, पुस १८ गते । देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ । आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघिको हि�. . .