Admin_OB

सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा

सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । सोमबार ५०० सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ७६ हजार पुगेको छ । आइतबार ७५ हजार ५०० कायम रहेको सुनको मूल्य सोमबार ५०० बढेको हो । पछिल्लो केही समयदेखि सुनको मूल्यमा घटबढ भइरहेको भएपन. . .


सिरहाको गोलबजारमा यस्तो घटना :मोबाइल चार्ज गर्न भनेर लगेर युवतीको सामूहिक बलात्कार

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ मा आइतबार राति एक युवती सामूहिक बलात्कृत भएकी छन् । सिरहाकै विष्णुपुर गाउँपालिका घर भएकी युवती गोलबजारमा आफन्तकोमा आउँदै गर्दा बलात्कृत भएकी हुन् । घरबाट गोलबजार आइपुग्दा अबेर भएको र मोबाइल पनि ‘अफ’ भएकाले मोबाइल चार्ज गर्न गोलबजार–६ स्थित मनकामना हेयर कटिङ स�. . .


विदेशी सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजमा अध्यापन गर्ने शिक्षकको योग्यता निर्धारण

प्रकृति अधिकारी काठमाडौँ, पुस २१ गते । विदेशी संस्थाबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजमा अध्यापन गर्ने शिक्षक स्नातकोत्तर तहमा न्यूनतम दोस्रो श्रेणीमा उत्तीर्ण भएको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा. . .


इरानले अमेरिकी राष्ट्रपति ट्रम्पको टाउको ल्याउनेलाई ८ करोड डलर पुरस्कार दिने घोषणा

तेहरान : इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउको ल्याउनेलाई ८ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ। अमेरिकाले इरानका विशेष सैन्य प्रमुख कासिम सुलेमानीको हत्या गरेपछि आक्रोशित इरानले यस्तो घोषणा गरेको हो। सुलेमानीको अन्त्येष्टिका क्रममा हजारौँको उपस्थिति भएका बेला इरानले प्रत्यक्ष टे�. . .


अष्ट्रेलियामा पानी परेसँगै तापक्रममा गिरावट, डडेलो भने अझै उग्र हुने चेतावनी

एजेन्सी । अष्ट्रेलियामा पानी परेसँगै तापक्रममा गिरावट आएको छ । अधिकारीहरुले बताएका छन् कि आगो भने बन्द हुनेछैन् अझ उग्र हुनेछ । साउथ वेल्सको केही भागदेखि सिड्नीसम्म नै पानी परेपछि केही राहत भएको छ । पानी परेसँगै बिहीबार तापक्रम अत्यधिक बढ्ने अधिकारहिरुले चेतावनी दिएका छन् । उनीहरुले भिक्टोरिया र �. . .


विराटनगरमा राजु श्रीवास्तवले मज्जाले हँसाए , मेयरदेखि मन्त्रिसम्मले मनोरञ्जन लिए

बिराटनगर  पुष २१  ,  बिराटनगरमा बिराटनगर सेन्ट्रल राउण्ड टेवल १५ को आयोजनामा “न्यु इयर ब्यास २०२०” कार्यक्रम सम्पन्न  भएको छ ।  पुष १९ गते शनिबार बिराटनगरको होटेल नमस्कारमा उक्त कार्यक्रम आयोजना भएको हो । बिभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका कलाकार सहित उक्त कार्यक्रम गरिएको थियो । कार्यक्र�. . .


विराटनगरमा जुत्ताचप्पल मेलामा ग्राहकको भिड बढेपछी मेला पुष २९ सम्म लम्बियो

विराटनगर पुष २१। बिराटनगरमा संञ्चलन भईरहेको “फुटवेर एस्पो २०७६” मा एक करोड बढीको कारोबार भएको आयोजकले जनाएको छ । गत पौष १ गतेबाट जारी जुत्ता चप्पल व्यापार मेलामा बिराटनगर लगायत धरान . इटहरी , झापाबाट समेत ग्राहकहरु जुत्ता चप्पल किन्न आएको आयोजकले बतायो । यसैलाई मध्यनजर गर्दै आयोजकले मेला अवधि बढाउने. . .


इलाममा ४९ करोड लागतमा सुविधासम्पन्न खेल मैदान बन्दै

इलाम, पुस २१ । इलाम नगरपालिकाले खेलमैदान निर्माणको लागि डीपीआर तयार गरेको छ । खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थित खेल मैदानको अभाव भएकाले रंगशालासहितको खेल मैदान निर्माण गर्न इलाम नगरपालिकाले वडा नं. १० स्थित माइखोला टप्पुमा माइ भगवती रंगशाला निर्माणका लागि डीपीआर तयार गरेको हो । एक सय ५६ र�. . .


इलाम क्याम्पसमा चरम राजनीति, प्रशासनिक र शैक्षिक क्रियाकलाप अस्तव्यस्त

प्रकाश नेपाल इलाम । इलाम सदरमुकाममा रहेको महेन्द्ररत्न बहुमुखी क्याम्पस (इलाम क्याम्पस) आन्दोलनको चपेटामा परेको छ । विभिन्न विषयमा असन्तुष्टि जनाउँदै विद्यार्थी संगठनले लामो समयदेखि आन्दोलन गरिरहँदा क्याम्पसको प्रशासनिक र शैक्षिक क्रियाकलाप अस्तव्यस्त बनेको छ । क्याम्पसमा लामो समयदेखि आन्दो. . .


सागमा विजेता धराने खेलाडीलाई धरान उपमहानगरले गर्यो सम्मान

धरान । धरान उपमहानगरपालिकाले १३ औं सागमा नेपाललाई पदक दिलाउने धराने खेलाडीलाई धरान बजार परिक्रमा गराई सम्मान गरेको छ । धरान डेको अवसरमा आयोजित धरान महोत्सवमा उनीहरूलाई नगदसहित सम्मान गरेको हो । १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा धरानबाट पदक विजेता खेलाडीहरुलाई प्रदेश नम्बर एकका मुख्यम�. . .


संसदमा पुग्यो रेल्वे विधेयक

काठमाडो । रेल सञ्जाल निर्माण तथा सञ्चालनको सम्भाव्यता अध्ययनको काम जारी रहेका बेला सरकारले रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गरेको छ । रेल्वे सेवाको विकास, विस्तार, सञ्चालनलगायतका व्यवस्था समेटेर कानूनी आधार तयार पार्न विधेयक संसदमा दर्ता गरिएको हो । भौतिक पूर्वाधार तथा यात. . .


विराटनगर जुट मिल्स अनियमितता प्रकरण : ४६ जनालाई तलबभत्ता खुवाउन रकम माग

विराटनगर  । शंकास्पद ढंगले कर्मचारी खडा गरेर करोडौं रकम वितरण गरेको ठहरिएको विराटनगर जुट मिल्सले ४६ जना कर्मचारीलाई तलबभत्ता खुवाउन भन्दै थप रकम माग गरेको छ। विराटनगर उच्च अदालतका न्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा गठित जाँचबुझ आयोगले एक हजार ८१ कर्मचारीको लगत नखुलेको निष्कर्ष निकालेको छ। त. . .