विराटनगर । जिल्ला अदालत मोरङले विभिन्न अपराधिक घटनामा दोषी ठहर भएका १२ जना फरार प्रतिवादीलाई मोरङको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । कैद र जरिवाना फैसला सुनाए पनि फरार रहेका १२ जना प्रतिवादीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पथरीले गत बुधबारदेखि शनिबार रातिसम्ममा उनीहरुलाई पक्र�. . .
विराटनगर । मोरङ प्रहरीले चोरी भएको मोटरसाइकल खोजी गर्न ‘अप्रेशन ट्रयाप’ विशेष अभियान सुरु गरेको छ । विराटनगरमा मोटरसाइकल, स्कुटर जस्ता सवारी साधन चोरीको क्रम बढेपछि प्रहरीले चोरीमा संलग्न गिरोह र सवारी साधन पत्ता लगाउन यो अभियान संचालनमा ल्याएको हो । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले चोरीमा स. . .
एन्जु शिवाकोटी । विराटनगर । एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक बचत खाता योजना सार्वजनिक गरेको छ । सन् २०२० को उपलक्ष्यमा ग्राहक वर्गलाई लक्षित गरी प्रतिफलको साथमा एनआईसी एशिया बैंकलले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको हो । बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी �. . .
काठमाडौं : विमान दुर्घटना लगत्तै इरानमा भूकम्प गएको छ। इरानको दक्षिण-पश्चिम क्षेत्रको बुसहरस्थित परमाणु भट्टी केन्द्र नजिकै भूकम्प गएको हो। बुधबार बिहान ४.९ रेक्टर स्केलको भू-कम्प गएको त्यहाँको भू-गर्भ विभागले जनाएको छ।भूकम्पको क्षतिबारे एकिन जानकारी भने आएको छैन। बिहान इरानको तेहरानबा�. . .
राजविराज, पुस २३ गते । सप्तरीको उतरी भेगका बस्तीमा दैनिक हात्ती आतङक बढेको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीले जिल्लाको उत्तरी र पूर्वी भेग तथा पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा बस्ने मानिसलाई हैरान पार्ने गरेको पाइएको छ । पछिल्लो पटक जङ्गली हात्तीले सप्तरीको अग्निसाइर कृष्णासव�. . .
एजेन्सी काठमाडौं, पुस २३ गते । इरानमा यूक्रेनी विमान दुर्घटना हुँदा कम्तिमा १७६ जनाको मृत्यु भएको छ । तेहरानमा विमान दुर्घटनाग्रस्त हुँदा १६७ यात्रुसँगै ९ चालक दलका सदस्यसहित १७६ जनाको मृत्यु भएको हो । इरानस्थित प्रेस टीभीका अनुसार इमाम खमौनी अन्तर्राष्ट्रिय विमानस्थलका जनसम्पर्क अधिकृत अली खसान�. . .
काठमाण्डाै – सुनको भाउले बुधबार फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार सुन तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो मूल्य अहिलेसम्मकै महँगो हो । मङ्गलबार ताेलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँ बढेको हो । �. . .
विराटनगर पुष २३ , मोरङको रतुवामाई नगरपालिका–७ रतुवा खोलाको डिलमा रहेको काँसघारीमा एक पुरुषको शव फेला परेको छ । पहेंलो टिसर्ट लगाएको र हातमा एभरेडी लाइट बोकेको अवस्थामा मंगलबार साँझ शव भेटिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । प्रहरीकाअनुसार अन्दाजी ६०÷६५ वर्षको जस्तो देखिने तराईको मुलको पुरुष �. . .
विराटनगर । विराटनगर ५ कोचाखालमा रहेको एक विद्यालयका विद्यार्थीलाई पितृको सम्झनामा स्विटर वितरण गरिएको छ । विराटनगर कोचाखालमा रहेको श्री आधारभुत विद्यालयका १ सय १६ जना विद्यार्थीलाई स्वर्गीय गोविन्द कुमार भट्टराई र स्वर्गीय बिन्दु खनाल भट्टराईको स्मृतिमा आफन्तहरुले स्विटर वितरण गरेका हुन् । स. . .
प्रकाश नेपाल इलाम, पुस २३ । प्रदेश नम्बर–१ को पाँचथरस्थित साधुटारमा हिउँ खेल्न जाने पर्यटकहरुको चहलपहल बढेको छ ।बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएपनि हिउँ खेल्न जाने आन्तरिक पर्यटकको लर्को नै लाग्न थालेको हो । मौसममा परिवर्तन भएसँगै पाँचथरको साधुटारमा यतिबेला झन्डै आधा फिट बाक्लो हिउँ सडक त. . .
सुनसरीको दुहबीस्थित पशुपति विस्कुट फ्याक्ट्रीमा लागेको आगो मध्यराति नियन्त्रणमा आएको छ। सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार दुहबी-५ स्थित फ्याक्ट्रीमा राति साढे ८ बजे सुरू भएको आगलागी राति साढे १२ बजे नियन्त्रणमा आएको हो। मंगलबार राति साढे ८ बजे अचानक फ्याक्ट्रीबाट आगोको मुस्ल. . .
प्रकाश नेपाल इलाम, पुस २३ । प्रदेश नम्बर–१ को पाँचथरस्थित साधुटारमा हिउँ खेल्न जाने पर्यटकहरुको चहलपहल बढेको छ । बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएपनि हिउँ खेल्न जाने आन्तरिक पर्यटकको लर्को नै लाग्न थालेको हो । मौसममा परिवर्तन भएसँगै पाँचथरको साधुटारमा यतिबेला झन्डै आधा फिट बाक्लो हिउँ सडक. . .