इलाम । इलामको सूर्योदय नगरपालिका–१२ आठघरेका ४६ वर्षीय हर्कबहादुर रसाइलीको आफ्नो दाजुको कुटपिटबाट मृत्यु भएको छ । दाजुसँग झगडा गरी घरमा सुत्न गएका हर्कबहादुर बिहान मृत अवस्थामा फेला परेका हुन् । आइतबार मादकपदार्थ सेवन गरी ४८ वर्षीय रामबहादुर र हर्कबहादुरबीच झगडा भएको थियो । दाजुले काठको पिरा प्र�. . .
नेपालमा फेरि पश्चिमी निम्न चापीय प्र्रणालीको प्रभाव सुरु भएको छ । निम्न चापीयको प्रणालीको असरले आइतबार र सोमबार सफा भएको मौसममा फेरि बदली सुरु भएको छ । मंगलबार भने पश्चिमी भूभागहरुमा सामान्य बदली भई अन्य भागमा आंशिक बदली हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिनभरी देशका पश्चिमी भूभा�. . .
काठमाडौँ, पुस २२ गते । सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा सुनको खपत ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशतले घटेको छ । दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको . . .
सुनसरी । नेपालकै अग्ला व्यक्ति राजन अधिकारीको देब्रे हात भाँचिएको छ। मोरङको कानेपोखरीस्थित आफ्नै घरमा चिप्लेर लड्न पुगेका अधिकारीको सोमबार हात भाँचिएको हो। सोमबार घरको बाथरुममा चिप्लिर लड्न पुग्दा घाइते भएको उनले बताए। भाँचिएको हातमा प्लास्टरपछि अधिकारी अहिले घरमै आरम गरिरहेका छन । सुनसरीको इटह. . .
विराटनगर । पुस १ गतेदेखि विराटनगरमा जारी विराट जुत्ताचप्पल मेलामा १ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । मेला सकिनै लाग्दा दैनिक ८ लाखदेखि १२ लाख रुपैयाँसम्मको कारोबार भएको व्यापारीहरूले बताएका छन् । मेलामा दैनिक करीब ८ हजारसम्म ग्राहक आउने गरेको तथा बढीमा १२ लाख रुपैयाँसम्मको कारोबार भएको मेलाक�. . .
विराटनगर । दुहबी कटहरी ३३ केभी विद्युत प्रसारण लाइन विस्तारमा ढिलाई हुँदा कटहरी रंगेली कोेरिडोर क्षेत्रका उद्योगहरुमा विद्युतको समस्या यथावत रहेको छ । प्रसारण लाइन तान्ने कार्य अझै नसकिएको र कटहरी सब स्टेशन निर्माण हुन नसकेकोले कटहरी सब स्टेशन चार्ज गर्न नसकिएको नेपाल विद्युत प्राधिकरण विराटनगर�. . .
विराटनगर । मोरङको धनपालथान गाउँपालिका– ५ दादरबैरियाका तीन सय ७० जना विपन्न समुदायका ब्यत्तिःलाई जाडोको न्यानो कपडा वितरण गरिएको छ । धनपालथान ५ वडा कार्यालयमा सोमबार एक कार्यक्रम आयोजना गरि जाडोको न्यायो कपडा वितरण गरेको हो । वडाका ५० जना सुत्केरी महिला, करिब ३० जना अपाङ्ग र ३ सय जना आर्थिक रुपमा विपन�. . .
विराटनगर । विराटनगर र बुढीगंगाका जेष्ठ नागरिकलाई खाद्यान्न, कपडा र फलफूल वितरण गरिएको छ । विराटनगर ५ का नरेन्द्रवहादुर थापाको १३ औँ दिनको पुण्य तिथीको अवसरमामा विराटेश्वर वृद्घाश्रम र महिला जागृति तथा वृद्घाश्रमका ५२ जना जेष्ठ नागरिकलाई खाद्यान्न, न्यानो कपडा र फलफूल वितरण गरिएको हो । वृद्घाश्रममा. . .
विराटनगर । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले सबैको साझा मान्छे बनेरै प्रदेशबाट विदा हुने आफ्नो इच्छा व्यक्त गरेका छन् । विराटनगरमा सोमबार आयोजित पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा उनले सबैलाई समान रुपमा लिएर जानु पर्ने भूमिकामा आफू रहेकाले त्यही अनुसार अघि बढ्ने जानकारी दिए । ‘म स�. . .
विराटनगर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौलाले सरकार जनताका अधिकार कुण्ठित गर्ने कानुन निर्माणमा उद्धत रहेको बताएकी छन् । नेपाल प्रेस युनियन मोरङले सोमबार विराटनगरमा राष्ट्रिय सभाका उमेदवारसंग राखेको अन्तरसंवाद तथा पत्रकार सम्मेलनमा नेतृ संग्रौलाले सामाजिक संजालदेख�. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ७ र ८ तथा कटहरी गाउँपालिका वडा नम्बर १ र २ को सिमानामा रहेको सिँघिया खोलाको पुलमा ठुलो प्वाल परेपछि त्यसमा प्रदेश सरकारले चासो दिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने उक्त खोलाको पुल तत्काल मर्मत गर्नको लागि. . .
देवबहादुर कुँवर काठमाडौँ, पुस २० गते । पर्यटकको शान्तिसुरक्षा, सुविधा तथा सहजीकरणका लागि नेपाल सुरक्षित तथा उपयुक्त गन्तव्यस्थल बन्न सफल भएको छ । पाहुनाको सम्मान, सुरक्षा र सत्कार नेपालीको मौलिक संस्कार भएकाले उपयुक्त गन्तव्यस्थल बन्न सफल भएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक�. . .