Admin_OB

एएफसी यू-२० महिला एसियन कप छनोट : नेपालले भुटानसँग खेल्दै

आजदेखि भुटानको थिम्पुमा सुरु हुने एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले घरेलु टोली भुटानसँग खेल्दैछ । समूह ए मा रहेको नेपाल र भुटानबीचको खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरु हुनेछ । नेपाल र भुटान दुवै सुखद सुरुवात गर्ने लक्ष्यमा छ । केही दिनअघि बंगलादेशको ढाकामा भएको साफ यू�. . .


धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी सेवा पूर्ण रूपमा ठप्प

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी सेवा तीन दिनदेखि पूर्ण रूपमा ठप्प भएको छ । फार्मेसीमा कार्यरत कर्मचारीले सात महिनादेखि तलब तथा सेवासुविधा नपाएका भन्दै आन्दोलन थालेपछि सेवा बन्द भएको हो । फार्मेसीमा कार्यरत १८ जना फर्मासिष्ट र चार जना सहयोगी गरी २२ जना कर्मचारीले तलब. . .


विराटनगरको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल सम्मानित

विराटनगर श्रावन २० , मोरङ्ग चेम्बर अफ कमर्सको छैठौं बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन २०८२ को अवसरमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई सम्मान पत्र प्रदान गरिएको छ । नोवेलका अध्यक्ष लोकनाथ न्यौपानेलाइ सम्बोधन गरी लेखिएको सम्मान पत्रमा भनिएको छ "तपाईले यस कोशी प्रदेशको विराटनगरलाई केन्द्रमा�. . .


विराटनगरमा कमेडी च्याम्पियनका रिषभ काफ्लेको स्ट्यान्डअप शो हुँदै

विराटनगर, साउन २०। नेपालका विभिन्न सहरमा गाईजात्रा विशेष कार्यक्रमका साथ हास्य यात्रा गर्दै आइरहेको आरबिके प्रोडक्शनले विराटनगरमा पनि भव्य कार्यक्रम गर्न लागेको छ। कमेडी च्याम्पियन सिजन ३ का लोकप्रिय रनर-अप रिषभ काफ्लेले प्रस्तुत गर्ने स्ट्यान्डअप शो ‘झानेको पिज्जा’ यही साउन २८ गते, बुधवार विराट. . .


विराटनगरका शैलेश भट्टराई काठमाण्डौबाट सम्पर्कविहीन, परिवारको प्रहरीमा निवेदन

विराटनगर श्रावन १६ , विराटनगर महानगरपालिका–१ पोखरियाका ५० वर्षीय शैलेश भट्टराई बुधबारदेखि सम्पर्कविहीन भएका छन्। काठमाडौंको सामाखुसीबाट बानेश्वरस्थित कार्यालय जाने भन्दै निस्किएका उनी बिहीबार साँझसम्म पनि परिवारसँग सम्पर्कमा आएका छैनन्। शैलेश भट्टराई काठमाडौंमा परिवारसँगै बस्दै आएका थिए। अ�. . .


विराटनगरमा ‘अर्गानिक घर’को नयाँ पसल सञ्चालनमा

विराटनगर श्रावन १६ , अर्गानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यसहित 'अर्गानिक घर'को नयाँ पसल आज विराटनगरको ट्राफिक चोकस्थित रेनबो गल्लीमा सञ्चालनमा आएको छ। विहान सम्पन्न एक विशेष उद्घाटन समारोहमा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीले पसलको उद्घाटन गरेकी थिइन्। कार्यक्रममा य. . .


यी हुन् रास्वपा संसदीय दलको बैठकका निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीको बुधवार अपराह्न रुपन्देहीको भैरहवास्थित रमादा होटेलमा बसेको संसदीय दलको बैठकले विभिन्न निर्णयहरू गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आजको बैठकमार्फत २०८० साल पुसमा महोत्तरीको जलेश्वरमा केन्द्रीय समितिको विस्तारित बैठक तथा संसदीय दलको बैठक गर्दै काठमाडौं उपत्यक. . .


नेपालमा टेलिग्राममाथि लगाइएको प्रतिबन्धप्रति २७ वटा संस्थाको संयुक्त आपत्ति

नेपालमा टेलिग्राममाथि लगाइएको प्रतिबन्धप्रति २७ वटा संस्थाले संयुक्त आपत्ति जनाएका छन्। डिजिटल अधिकार र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा क्रियाशील संस्थाहरूले यो निर्णय अपारदर्शी, एकपक्षीय र प्रमाणविहीन भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका हुन्। उनीहरूका अनुसार यस्तो प्रतिबन्धले डिजिटल अर्थ. . .


विराटनगरमा जारी टिभिएस एक्चेन्ज मेलामा आकर्षण, जुनसुकै ब्रान्डको पुरानो बाइक साटेर नयाँ बाइक

विराटनगर । टीभीएस बाइकका ग्राहकहरूका लागि सुरु भएको एक्चेन्ज मेलामा आकर्षण रहेको छ। श्रावण ११ देखि १६ गतेसम्म टिभिएस एक्चेन्ज मेला विराटनगरको मुनाालपथस्थित पञ्जाबी पेट्रोल पम्पको अगाडी संचालनमा ल्याइएको छ। नेपालका लागि टिभिएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले विराटनगरमा विशे�. . .


विराटनगर: संस्कृति, समृद्धि र सहकार्यको शहर – अच्युत गिरि

विराटनगर महानगरपालिका, कोशी प्रदेशको मोरङ जिल्लामा अवस्थित, यहाँका १७ नगरपालिकाहरू मध्ये एक महत्वपूर्ण शहर हो। २०२१ को जनगणना अनुसार, यो महानगरको कुल जनसंख्या २,४३,९२७ रहेको छ, जसमा १२१,९५४ पुरुष (५०.०%) र १२१,९७३ महिला (५०.०%) छन्। साक्षरता दर ८३.६१% रहेको यस शहरमा विविधता, सहिष्णुता र सहभागिताको अद्भुत उदाह. . .


एभरेस्ट महिला भलिबल लिग : १०० भन्दा बढी महिलाहरूका लागि रोजगारी सिर्जना

खेलकुदमा महिलाको सशक्तिकरणतर्फको ऐतिहासिक कदमस्वरूप, वात्सल्य एभरेस्ट महिला भलिबल लिगले दोस्रोपटक पनि नेपाल लगायत अन्तर्राष्ट्रिय खेलकुद जगतमा उदाहरणीय बनेर १०० भन्दा बढी महिलाहरूका लागि रोजगारी सिर्जना गरेको छ। पहिलो संस्करणमा लिगले ७२ जना महिला खेलाडी, १५ जना व्यवस्थापन क्षेत्रमा, १० जना मिडि�. . .


विराटनगरका गायक रिताज वस्तीको “अनुत्तरित” गीत सार्वजनिक

विराटनगर, साउन ८ , विराटनगरका लोकप्रिय गायक रिताज वस्तीको नयाँ गीत "अनुत्तरित" सार्वजनिक भएको छ। आफ्नै स्वर र संगीत रहेको यस गीतलाई पमित अधिकारीले लेखेका हुन्। गीतको एरेञ्जमेन्ट सुरज श्रेष्ठले गरेका छन् भने लुमन स्थापितले संगीत संयोजनमा साथ दिएका छन्। गीतसँगै यसको म्युजिक भिडियो पनि सार्वजनिक गरिएक�. . .