Admin_OB

विराटनगर इन्टरनेशनल कलेजले जित्यो आईआईसी इनोभेक्स ३.०

विराटनगर भाद्र ९ , इटहरी इन्टरनेशनल कलेजमा आयोजना भएको ‘आईआईसी इनोभेक्स ३.०’ सम्पन्न भएको छ । देशभरका १६ कलेजका २०० भन्दा बढी विद्यार्थीहरुको सक्रिय सहभागितामा सम्पन्न यो तीन दिने महोत्सवले सिर्जनात्मकता, प्रतिस्पर्धा र पेशागत विकासलाई एउटै मञ्चमा प्रस्तुत गर्दै उल्लेखनीय सफलता हासिल गरेको आयोजक�. . .


विराटनगरमा निजी विद्यालय संचालक आन्दोलनमा निस्किए

विराटनगर,भाद्र ९, संघीय शिक्षा ऐन अन्तर्गत निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको नीतिका बिरुद्ध भन्दै आज विराटनगरमा प्रदेशस्तरीय प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ। प्याब्सन, एन–प्याब्सन, हिसान र अपेनको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा सहभागीहरुले हातमा कालो पट्टी बाँधेर विरोध जनाएका. . .


ग्रीनल्याण्ड कलेज विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

विराटनगर, भाद्र ९ , ग्रीनल्याण्ड कलेज विराटनगरका विद्यार्थीहरुको लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। बैंकको आयोजना गरेको तालिममा विद्यार्थीहरुले विभिन्न बैंकिङ सेवा, बचत, लगानी र वित्तीय योजना सम्बन्धी जानकारी प्राप्त गरेका थिए। कार्यक्रमको मुख्य उद्�. . .


नम्बर प्लेट र पहिचान (टिप्पणी) – डा. नवराज सुब्बा

नेपाल सरकारले लागू गरेको इम्बोस्ड नम्बर प्लेट प्राविधिक दृष्टिले आधुनिक हुन सक्छ, तर भाषिक–सांस्कृतिक दृष्टिले गम्भीर प्रश्न उठाएको छ। सरकारले आफ्नो राष्ट्रभाषा नेपालीको देवनागरी लिपि पन्छाएर अंग्रेजी (Roman script) मात्र रोजेको छ। प्राविधिक सजिलोको कारण सरकारको दिएको तर्क बलियो छैन। भारत, चीन, जापान र ख�. . .


टप एण्ड टी–२० सिरिजमा पाकिस्तानले नेपाललाई १४५ रनको चुनौती दिएको छ ।

टप एण्ड टी–२० सिरिजमा पाकिस्तानले नेपाललाई १४५ रनको चुनौती दिएको छ । समूह चरणको अन्तिम खेलमा पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गरेको हो । नेपालविरुद्ध पाकिस्तानका इरफान खानले सर्वाधिक ४२ रन बनाउँदा अब्दुल समदले सर्वाधिक २६ रन जोड्नुभयो । मोहम्मद वसिमले २३, यासिर खानले १८ रन ब. . .


ए एन जेड एजुकेसन कन्सल्टेन्सी विराटनगरको तेस्रो वार्षिकोत्सव सम्पन्न

विराटनगर भाद्र ६ , उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूको प्रमुख गन्तव्यका रूपमा स्थापित ए एन जेड एजुकेसन कन्सल्टेन्सी, विराटनगरले आफ्नो तेस्रो वार्षिकोत्सव उत्साहपूर्वक मनाएको छ। छोटो समयमा नै धेरै अभिवावक तथा विद्यार्थीहरूको विश्वास जित्न सफल यो संस्थालाई बिराटनगर को राईजिङ स्टार क�. . .


फ्राइडे रिलिजमा आज तीनवटा नेपाली चलचित्र प्रदर्शनमा

फ्राइडे रिलिजमा तीनवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । आज एकै दिन चलचित्र ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ र ‘ताराहरू’ प्रदर्शनमा आएका हुन् । यी तीनमध्ये सबैभन्दा धेरै ‘माग्ने राजा’ले शो पाएको छ । चलचित्र ‘जनै हराएको मान्छे’मा विजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, अभिन�. . .


नेपालको इम्बार्क कलेजलाई दिल्लीमा ‘इमर्जिङ बी–स्कुल’को उपाधि

इम्बार्क कलेजले ‘इमर्जिङ बी–स्कुल’को उपाधि पाएको छ । अगस्ट १९ र २० मा भारतको नयाँ दिल्लीमा आयोजित ‘इलेट्स वर्ल्ड एजुकेशन समिट २०२५’मा इम्बार्क कलेजलाई ‘इमर्जिङ बी–स्कूल’ उपाधिबाट सम्मान गरिएको हो । उक्त सम्मानले इम्बार्क कलेजले व्यवसायिक शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान, नवीन शैक्षिक दृष्टिक�. . .


इटहरीमा ‘बरबरिक : द पोएटिक फ्लेम’ हुने

विराटनगर भाद्र ५ , इटहरीस्थित सोल्टी वेस्टएन्ड होटलमा भदौ ७ गते शनिबार ‘बरबरिक : द पोएटिक फ्लेम’ नामक विशेष साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रममा कवि तथा नाट्यकार भरत गुरागाईं “बरबरिक” का नाट्य प्रस्तुति प्रस्तुत गरिनेछ भने लाइभ संगीतसँगै उनका कविताहरू पनि वाचन हुने ज�. . .


नेपाल प्रिमियर लिगको दोस्रो सिजन मङ्सिर १ देखि २७ सम्म

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन आगामी मङ्सिर १ गतेदेखि २७ गतेसम्म हुने भएको छ। प्रतियोगितामा ८ टिम रहेका छन्। क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) को आयोजनामा हुने यो लिग पहिलो सिजनमै ठुलो लोकप्रियता हासिल गरेको थियो। दोस्रो सिजनलाई अझ व्यवस्थित र आकर्षक बनाउन तयारी भइरहेको क्यानले जनाएको छ�. . .


इटहरीमा भदौ ११ देखि १३ गतेसम्म ह्याकाथन आयोजना हुने

कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी ह्याकाथन प्रतियोगिता आयोजना हुने भएको छ । टेक गोर्खा डिजिटल सर्भिसेस र साइबर घरको संयुक्त आयोजनामा साइबर उत्सव २.० देशका चार प्रमुख शहरमा हुँदैछ । कार्यक्रमका प्रमुख संयोजक दीक्षान्त पाण्डेका अनुसार ह्याकाथन भदौ ११ देखि १३ गतेसम्म इटहरीमा, भदौ १. . .


विराटनगरमा जनगायक जेबी टुहुरेको चौथो स्मृति दिवस तथा स्रष्टा सम्मान कार्यक्रम हुने

विराटनगर भाद्र ४ , जनगायक जेबी टुहुरेको चौथो स्मृति दिवस तथा स्रष्टा सम्मान कार्यक्रम आगामी भाद्र १४ गते शनिबार दिउँसो २ बजे विराटनगरमा हुने भएको छ। कार्यक्रम विराटनगर–५ स्थित एभरेस्ट सेकेन्डरी स्कुलमा हुनेछ। जेबी टुहुरे फाउन्डेसनको आयोजनामा हुने कार्यक्रममा स्मरण सभासँगै स्रष्टा सम्मानको कार्य. . .