Admin_OB

सिर्जना फाइनान्सको ३ लाख २० हजार कित्ता सेयर लिलामी खुल्यो

विराटनगर ।   सिर्जना फाइनान्सले ३ लाख २० हजार ७४२ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । यसमा २ लाख ८ हजार ५२३ कित्ता संस्थापक र १ लाख १२ हजार २१९ कित्ता सेयर सर्वसाधरण समूहको छ । कम्पनीले ६०% हकप्रद सेयर जारी गर्दा सबै बिक्री नभएपछि सोमबार (पुस ७ गते) बाट लिलामी प्रक्रियाबाट बिक्री खुला गरिएको हो । सि. . .


विराटनगरको सेन्ट जोसेफको ४३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवश

विराटनगर । विराटगर–२ म रहेको सेन्टजोसेफ स्कूलले ४३ औं बार्षिक तथा अविभावक दिवश मनाएको छ । स्कूलले विद्यालयको प्राङगणमा विभिन्न कार्यक्रम गरी मनाएको हो । वार्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्य, नाटक लगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए । दुई दि�. . .


जिल्ला प्रशासन तेह्रथुमको लापरबाही, सेवाग्राहीको थरै परिवर्तन

तेह्रथुम। जिल्ला प्रशासन कार्यालय तेह्रथुमका कर्मचारीले सावधानी नअपाउँदा फेदाप गाउँपालिका ३ जलजलेका १२ जनाको थर परिवर्तन भएको छ । सार्की थरका उनीहरुलाई तत्कालिन जिल्ला प्रशासन कार्यालयका कर्मचारीले नेपाली (दमाई) जातीको थर लेखेर नागरीकता दिएका छन् । एउटै परिवार भित्र नेपाली (परियार), मग्रान्ती र स�. . .


इलाममा छ वर्षमा सात सय भन्दा बढी अपराधका घटना

इलाम । इलाममा छ वर्षमा सात सय भन्दा बढी अपराधिक घटनामा भएको पाइएको छ । सात सय अपराधिक घटनामा सबै भन्दा बढी बालिका बलात्कारका घटना रहेको तथ्याङ्क पाइएको छ । सात सय ३९ वटा अपराधिक घटनामध्ये बालिका बलात्कारका घटना मात्रै ९७ वटा रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले तथ्याङ्क सार्वजनिक गरेको हो । . . .


वडा सदस्यले नै वडा कार्यालयमा ताला लगाए

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका वडा सदस्यले नै वडा कार्यालयमा ताला लगाएका छन् । वडाध्यक्षको कार्यशैलीमाथि प्रश्न उठाउँदै वडा सदस्य जयकुमार तामाङले सोमबार वडा कार्यालयमा ताला लगाएका हुन्। वडाध्यक्ष सन्तबीर तामाङले सुरुका वर्षदेखि नै एकलौटी योजना छनौट गर्ने गरेको, उपभोक्ता समिति �. . .


कर्मचारी भर्नाका लागि प्रदेश लोकसेवा आयोगले थाल्यो छनोट प्रक्रिया

जनकपुरधाम । कर्मचारी भर्नाका लागि आवश्यक ऐन–कानुन तथा विज्ञहरूको प्रदेश २ का प्रदेश लोकसेवा आयोगले छनोट प्रक्रिया थालेको छ । कात्तिक ४ गतेमा पूर्णता पाएको आयोगले पहिलो चरणमा कार्यालय व्यवस्थापनका साथै कर्मचारी भर्नाका लागि आवश्यक पर्ने ऐन, नियमावली, निर्देशिका तथा आचारसंहिता लगायत निर्माणमा जुटे�. . .


बैदेशिक रोजगार : विदेश जानेमा अझै अदक्ष श्रमिक धेरै

काठमाडौँ, पुस ८ गते । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक रोजगारीका लागि जानेमा सबैभन्दा बढी अदक्ष श्रमिक रहेका छन् । सो अवधिमा श्रम स्वीकृति लिएर विदेशिएका मध्ये झन्डै ७० प्रतिशत अदक्ष श्रमिक विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार सो अवधिमा दुई लाख १०७ जनाले श्रम स्वीक�. . .


स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित , तपाइको परिवारको गर्नुभयो ?

सरोज ढुङ्गेल काठमाडौँ, पुस ८ गते । हरेक नागरिकलाई स्वास्थ्य सेवाको पहुँचभित्र राख्नका लागि राज्यले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट हालसम्म २५ लाख नागरिक लाभान्वित भएका छन् । हालसम्म ४९ जिल्लामा कार्यक्रम लागू भइसकेको छ भने थप ११ जिल्लामा पनि स्वास्थ्य बीमा लागू गरिँदैछ । स्वास्थ्य बीमा ब. . .


बलात्कार आरोप लागेका कृष्णदासलाई ‘भिआइपी हिरासत’ अस्पतालको डिलक्स रुम

विराटनगर । आफ्नै अनुयायी माथी बलात्कार गरेको आरोप लागेका कृष्णबहादुर गिरीलाई पुन ३ दिनको म्याद थप गरिएको छ । बलात्कारको आरोपमा उजुरी परे पनि हालसम्म प्रहरी हिरासतमा नपरेका सिद्धबाबा भनिने गिरीलाई सुनसरी जिल्ला अदालतले फेरी ३ दिनको म्याद थपेको हो । वराहक्षेत्र चतराधामका रामानन्दाचार्य सेवापीठका म. . .


आमा-बुबाबीचको कलहका कारण बालकले गरे आत्महत्या

वीरेन्द्रनगर । आमा-बुबाबीचको कलहका कारण वीरेन्द्रनगरमा एक बालकले आत्महत्या गरेका छन्। वीरेन्द्रनगर-७ मा रहेको सकुम्वासी बस्तीमा बस्ने ११ वर्षीय बालकले आत्महत्या गरेका हुन्। मदिरा सेवन गरेका बालकका बुबा र आमाबीच भएको पारिवारिक झगडाका कारण बालकले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले �. . .


विराटनगरको स्पार्क हस्पिटल चौथो वर्षमा, दुईदिन निशुल्क स्वास्थ्य शिविर गर्ने

विराटनगर । विराटनगर ९ पञ्चाली चोकमा रहेको स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल चौथो बर्षमा प्रवेश गरेको छ । हस्पिटलले सोमबार पत्रकार सम्मेलन गर्दै चौथो बार्षिक उत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने जनाएको हो । विगतका बर्ष झै यसपटक पनि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने . . .


बिहीबार सूर्यग्रहण : गृह मन्त्रालयले भन्यो “क्यालेन्डरमा बिदा उल्लेख छैन”

पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यसअघि सूर्यग्रहणका बेला सरकारले सार्वजनिक बिदा दिने गरेको थियो। यसपटक भने क्यालेन्डर (वार्षिक पात्रो) मा बिदा उल्लेख नगरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले ज. . .