Admin_OB

उप – प्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवद्धारा पदबाट राजीनामा

काठमाडौं । उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।सरकारमा जाँदा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग भएको दुई बुँदे सहमति कार्यान्वयन नभएपछि मन्त्री यादव�. . .


समाजवादी पार्टीद्धारा सरकार छाड्ने निर्णय

काठमाडौं । समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारीमा छन् । यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका यादव�. . .


भारतकी  प्रसिद्ध गायिका आशा भोस्ले बुधबार नेपाल आउँदै

काठमाडौं । साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी  प्रसिद्ध गायिका आशा भोस्ले बुधबार नेपाल आउँदै  छन् । उनले शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा यहाँ तीनचार वटा  गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए । “उहाँलाई नेपालका ३५ जना कलाकारले पनि साथ द�. . .


सुनको मूल्य साताकै सबैभन्दा महगो ७२ हजारभन्दा माथि पुग्यो

काठमाडौं । सुनको मूल्य साताकै सबैभन्दा धेरै पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ७२ हजार २ सय रुपैयाँ पुगेको छ । यो साताकै सबैभन्दा बढी मूल्य हो । महासंघका अनुसार नेपाली बजारमा छापावाला सुन प्रतितोला ७२ हजार २ सय र तेजावी सुन प्रतितोला ७१ हजा. . .


अब कलेज सञ्चालनका लागि नयाँ नियम : १५ कलेजमाथि अनुगमन

काठमाडौं । सरकारले विदेशी विश्वविद्यालयबाट सम्बन्धनलिन अनुमति नदिइ लिएका कलेजको सम्बन्धन परिवर्तन गराउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयको सम्बन्धन नयाँ कलेजलाई नभइ पहिले सम्बन्धन लिएका कलेजलाई नै फरक देश र विश्वविद्यालयको लागि सम्बन्धन परिवर्तन गराउने भए�. . .


विराटनगरमा ‘विराटनगर टीन कप कलेज क्रिकेट लिग’ सुरु उद्घाटन खेलमा २ कलेज विजयी

विराटनगर । विराटनगरको डिग्री क्याम्पसको खेल मैदानमा सोमबारबाट जारी ‘विराटनगर टीन कप कलेज क्रिकेट लिगको ’ उदघाटन खेलमा २ वटा कलेजले विजय सुरुवात गरेका छन् । कान्तिपुर राइनोज बिरुद्ध भानु ब्लासटर्सको पहिलो खेलमा भानु ब्लासटर्सले टस जितेर पहिलो ब्याटिङ्ग रोजेको थियो । भानु ब्लासटर्सले २० ओभरको समा�. . .


एम्बुलेन्स ट्रकमा ठोक्किँदा एकको मृत्यु

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा सोमबार एम्बुलेन्स दुर्घटना हँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर चौडण्डीगढी–५ का ५० वर्षीय चेतबहादुर विष्ट रहेको प्रहरी नायब उपरीक्षक विनोद शर्मालेले जानकारी दिए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ख.३५५३ नंको ट्रकलाई सोही दिशातर्�. . .


सुकेटार विमानस्थलको स्तरोन्नती हुँदै, १६ करोड बजेट छु्ट्याइयो

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलको स्तरोन्नती गर्ने काम भइरहेको छ ।सहज उडान र अवतरणका लागि विमानस्थलको थप विस्तार र स्तरोन्नतीको काम भइरहेको हो । भ्रमण वर्षलाई समेत लक्षित गरी भइरहेको विस्तारको कार्य तीव्र गतिमा अघि बढेको सुकेटार विमानस्थल प्रमुख रूपेश मुरारकाले बताए । अहिले विमानस्थल�. . .


सिर्जना फाइनान्सको ३ लाख २० हजार कित्ता सेयर लिलामी खुल्यो

विराटनगर ।   सिर्जना फाइनान्सले ३ लाख २० हजार ७४२ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । यसमा २ लाख ८ हजार ५२३ कित्ता संस्थापक र १ लाख १२ हजार २१९ कित्ता सेयर सर्वसाधरण समूहको छ । कम्पनीले ६०% हकप्रद सेयर जारी गर्दा सबै बिक्री नभएपछि सोमबार (पुस ७ गते) बाट लिलामी प्रक्रियाबाट बिक्री खुला गरिएको हो । सि. . .


विराटनगरको सेन्ट जोसेफको ४३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवश

विराटनगर । विराटगर–२ म रहेको सेन्टजोसेफ स्कूलले ४३ औं बार्षिक तथा अविभावक दिवश मनाएको छ । स्कूलले विद्यालयको प्राङगणमा विभिन्न कार्यक्रम गरी मनाएको हो । वार्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्य, नाटक लगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए । दुई दि�. . .


जिल्ला प्रशासन तेह्रथुमको लापरबाही, सेवाग्राहीको थरै परिवर्तन

तेह्रथुम। जिल्ला प्रशासन कार्यालय तेह्रथुमका कर्मचारीले सावधानी नअपाउँदा फेदाप गाउँपालिका ३ जलजलेका १२ जनाको थर परिवर्तन भएको छ । सार्की थरका उनीहरुलाई तत्कालिन जिल्ला प्रशासन कार्यालयका कर्मचारीले नेपाली (दमाई) जातीको थर लेखेर नागरीकता दिएका छन् । एउटै परिवार भित्र नेपाली (परियार), मग्रान्ती र स�. . .


इलाममा छ वर्षमा सात सय भन्दा बढी अपराधका घटना

इलाम । इलाममा छ वर्षमा सात सय भन्दा बढी अपराधिक घटनामा भएको पाइएको छ । सात सय अपराधिक घटनामा सबै भन्दा बढी बालिका बलात्कारका घटना रहेको तथ्याङ्क पाइएको छ । सात सय ३९ वटा अपराधिक घटनामध्ये बालिका बलात्कारका घटना मात्रै ९७ वटा रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले तथ्याङ्क सार्वजनिक गरेको हो । . . .