Admin_OB

गायक रामकृष्ण ढकालको सम्बन्धविच्छेद, छोरी आमासँग रहने

काठमाडौँ । गायक रामकृष्ण ढकालले आफ्नी श्रीमती निलम शाह ढकालसँग सम्बन्धबिच्छेद गरेका छन् । बुधवार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाको इजलासले उनीहरूबीच सम्बन्धबिच्छेद भएको निर्णय सुनाएको हो । जिल्ला अदालतका श्रेस्तेदात आनन्द श्रेष्ठका अनुसार श्रीमती निलम शाह ढकालले मंगलवार सम्बन�. . .


छथरको फेदापमा ५० बर्षीय बृद्ध मृत भेटिए

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका ६ का ५० बर्षीय लिलम लम्जेल छथर गाउँपालिका ५ को सडकमा मृत अबस्थामा फेला परेका छन् । मंगलवार घरबाट शुक्रवारे बजार तर्फ हिँडेका लम्जेल आज बिहान साँढे ८ बजे छथर गाउँपालिका ५ को सुदाप जाने बाटोमा मृत फेला परेका हुन् । शुक्रवारे बजारमा अत्याधिक मादक पदार्थ सेवन गरेर घर त�. . .


ईलाममा एक ब्यक्तिले आफैले घाँटी रेटेर गरे आत्महत्या

ईलाम । ईलामको माई नगरपालिका ५ दाहालटारमा एक ब्यक्तिले आफैँले आफ्ेनो घाँटी रेटेर आत्महत्या गरेका छन् । ४८ बर्षीय राम बहादुर शंकरले आफुले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । आज बिहान साँढे ६ बजे शंकरले आफूले आफ्नै घाँटी रेटी आत्महत्या गरेको खबर प्रहरीलाई स्थानीय. . .


बिराटनगरका सुदिन पोखरेलले करिब ८ बर्ष पछी “जोश” लिएर आए (भिडियो सहित)

बिराटनगर पुष ९ , नेपालका लोकप्रिय गायक तथा संचारकर्मी समेत रहेका सुदिन पोखरेल (डी.ए ६९) ले आफ्नो नयाँ गित "जोश" लिएर आएका छन् । बिराटनगर घर भएका पोखरेल हाल अस्ट्रेलियामा रहेका छन् । करिब ८ बर्ष पछी पोखरेलले गित बजारमा ल्याएका हुन् । आफ्नै गायन , शब्द तथा कम्पोजिसनमा उनले गित ल्याएको आवर बिराटनगरसंग कुरा गर्. . .


सुनको भाउ बढ्यो , आजको भाउ यस्तो !

काठमाडौँ ।  नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा रु ६०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ७२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ७२ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।. . .


सस्तोमा जुत्ता चप्पल पाएपछि बिराटनगरमा भारतीय ग्राहक पनि आउने क्रम बढ्यो

बिराटनगर पुस  ९ , विराटनगर ५ पुष । बिराटनगरमा संञ्चलन भईरहेको “फुटवेर एस्पो” जुत्ता चप्पल खरिद गर्नेको ग्राहक भिड बढ्दै गईरहेको छ ।उक्त जुत्ताचप्पल व्यापार मेलामा विशेष छुट अफरले ग्राहकलाई आकर्षित गरेको छ । मेलामा हाल दैनिक हजारौ जुत्ता चप्पल बिक्रि भइरहेको मेला आयोजकको दाबि छ । मेलामा बिराटनगर साथ�. . .


विराटनगरमा टीन कप कलेज क्रिकेट: कान्तिपुर र कोशी बिजयी

विराटनगर । विराटनगरको डिग्री क्याम्पसको खेल मैदानमा जारी ‘विराटनगर टीन कप कलेज क्रिकेट लिगको ’  खेलमा कान्तिपुर कलेज र कोशी कलेज बिजयी भएका छन् । कान्तिपुर राइनोज बिरुद्ध अर्किड डेरदेवाल्सको पहिलो खेलमा कान्तिपुर राइनोजको ९६ रनको लक्ष्य पछ्याउने क्रममा अर्किड ८६ रनमा सिमित भएको थियो । कान्तिपुर �. . .


नेपालको राष्ट्रिय झण्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै आइपुग्ने पक्का

भउचप्रसाद यादव काठमाडौँ, पुस ९ गते । नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी छ । रेल आउने समय तय भए पनि रेल विभाग अहिले कर्मचारी व्यवस्थापन�. . .


सौन्दर्य : जाडोमा छाला चम्किलो र मुलायम बनाउने आठ तरिका यस्ता !

काठमाडौं । चिसो मौसममा छालामा विभिन्न समस्या देखिने गर्छ । बाहिर चिसो र भित्र तातोको सन्तुलन नमिल्दा पनि त्यसको प्रभाव छालाको सौन्दर्य कायम राख्न बढी सजग हुनुपर्ने वरिष्ठ छाला रोग विशेषज्ञ डा. सविना भट्टराई बताउँछिन् । “जाडो मौसममा हाम्रो छालामा पनि रुखो फुट्ने र सुख्खा हुने समस्या देखिन्छ, कतिपयमा. . .


आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

काठमाण्डाै । आज डिसेम्बर २५ तारिख, इसाई धर्माबलम्बीले चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी क्रिसमस मनाउँदैछन् ।'क्रिसमस डे'का अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदा दिएको छ । इशाई धर्मका संस्थापक येशू ख्रीष्टकाे जन्मजयन्तीका अवसरमा क्रिसमस मनाउने गरिन्छ । क्रिसमसका अवसरम�. . .


जिल्ला समन्वय समिति महासङ्घले नेपाल भ्रमण वर्षको शुभारम्भ खोटाङबाट गर्ने

खोटाङ ।जिल्ला समन्वय समिति महासङ्घ प्रदेश नम्बर १ कार्यसमितिले नेपाल भ्रमण वर्षको शुभारम्भ खोटाङबाट गर्ने भएको छ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० लाई प्रचारप्रसार र प्रवद्र्धन गर्न महासङ्घले पुस १० गतेबाट शुभारम्भ गर्ने भएको हो । खोटाङका विभिन्न पर्यटकीय तथा धार्मिकस्थलहरुम�. . .


आयो दिशाको बागी ३ वाला भिडियो

मुम्बइ ।  टाइगर श्राफको फिल्म बागीमा मुख्य र बागी–२ मा समानान्तर भूमिकामा उनको नायिकाको रूपमा दिशा पटानी थिइन् । तर, बागी ३ मा मुख्य भूमिकामा अभिनेत्री श्रद्धा कपुरलाई लिइयो । फिल्ममा दिशाको भूमिका छैन भनिएको बेला उनी पनि महत्वपूर्ण भूमिकामा भएको भिडियो बाहिर आएको छ । यो भिडियो अभिनेत्री दिशाले अब ब�. . .