काठमाडौं, पुस ५ गते । पोखरा प्रिमियर लिगमा काठमाडौं गोल्डेन वरियर्सले बिराटनगर टाइटन्सलाई ३६ रनले हराएको छ । प्रिमियर लिगमा काठमाडौंको चार खेलमा लगातार यो दोस्रो जित हो । तीन खेलमध्ये पहिलोमा हार बेहोरेको बिराटनगरले दोस्रो खेल जितेपनि तेस्रोमा फेरी हार बेहोरेको हो । पोखरामा जारी प्रिमियर लिग टी ट्व�. . .
बिराटनगर पुष ५ , विराटनगरमा सम्पन्न भएको अन्तरविद्यालयस्तरीय जेसिस क्विजको २४ औं संस्करणको उपाधि विराटनगरको बाल कल्याण विद्या मन्दिर (बिकेभिएम) स्कुलले जित्न सफल भएको छ। बिराटनगरको बिरेन्द्र सभा ग्रहमा सम्पन्न फाइनलमा प्रतिस्पर्दामा बिकेभिएम स्कुलले शहिद स्मृति विद्यालय र आदर्श विद्यालयलाई पर�. . .
ईलामको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको हो । उनलाई एकैपटक बीसीजी, एफआईटीभी, डीपीटी र पीभीसी खोप लगाइएको थियो । खोपका कारण �. . .
बारामा जलाउँदै गरेको शवलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । हत्यापछि महिलाको शवलाई जलाउँदै गएको भेटिएपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको थियो । पचरौता नगरपालिका–१ पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी उपरी. . .
सुरेशकुमार यादव काठमाडौँ, पुस ५ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच भएको दुईबुँदे सहमतिले देश थप राजनीतिक स्थायित्वतर्फ अग्रसर हुनुका साथै दुई दलको राजनीतिक यात्रा झन् नजिकिने सम्भावना बढेको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दलका अन्य नेत. . .
देवबहादुर कुँवर काठमाडौँ, पुस ५ गते । ‘बारम्बार हुने सवारी दुर्घटनामा परी मर्नेहरूको ‘शवको बिस्कुन’ देख्दा १० वर्षे माओवादी जनयुद्धको जस्तै झल्को आउने गरेको छ ।’ १० वर्षे जनयुद्धभन्दा सवारी दुर्घटनामा मर्नेहरूको सङ्ख्या दोब्बर छ । २०५२ साल फागुनदेखि २०६२ सालसम्म १० वर्षे जनयुद्धमा १२ हजारको मृत्य�. . .
तपाईंसँग सबैभन्दा बहुमूल्य वस्तु के छ ? मलाई आफूसँग भएका हरेक सामग्री बहुमूल्य लाग्छन् । म कुनै पनि सामग्रीलाई आवश्यकताको आधारमा बुझ्छु । यदि घर छाडेर जानुपर्दा एउटा वस्तु मात्र लिएर जानु परे के लैजानुहुन्छ ? त्यस्तो केही सोचेकै छैन । यदि त्यस्तै आपत् प¥यो भने जे भेट्छु त्यही लान्छु । मोबाइल फोन छु�. . .
विराटनगर ५ पुष । बिराटनगरमा संञ्चलन भईरहेको “फुटवेर एस्पो २०१७” जुत्ता चप्पल खरिद गर्नेको ग्राहक भिड बढ्दै गईरहेको छ ।नेपाली जुत्ताघर प्रा.लि.को आयोजनामा ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ विराटनगरको जैन भवनमा जुत्ता चप्पल व्यापार मेला सुरु भएको हो । घरेलु उत्पादनलाई . . .
काठमाडौं। मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाले अझै पनि आफ्नो पहिचान समाजलाई दिन सकेका छैनन् । विश्वास नेपालले यहाँ आयोजना गरेको रेष्टुराँ श्रमिक महिलाको हकहितका लागि हाम्रो आवाज पेशागत हिंसामुक्त समाज भन्ने कार्यक्रममा सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, प्रहरी, जनप्रतिनिधिलगायतले यो पेशाम�. . .
सोलुखुम्बु । सोलुखुम्बुको विभिन्न स्थानमा नियम उल्लंघन गर्दै हेलिकाेप्टरमार्फत सामान ढुवानी हुने गरेको छ । कैलाश र सिम्रिक एअरको हेलिकोप्टरले खुम्बुको विभिन्न स्थानमा मनोमानी खाद्यन्न, लत्ताकपडा तथा निर्माण सामाग्री ढुवानी गरिरहेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थानीय प्रशासनको प्रत्�. . .
काठमाडौं। काठमाडौं-राजविराज उडानमा अब दुई एयरलाइन्स बीच प्रतिस्पर्धा हुने भएको छ। डेढ वर्ष अघि निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले उडान गर्दै आएको यो गन्तब्यमा आउँदो माघ १८ गतेदेखि बुद्धले पनि नियमित उडान सुरु गर्ने भएको छ। यो बुद्धको लागि नयाँ गन्तब्य हो। बुद्धले यो गन्तब्यमा एटिआर-७२ मार्फत सा�. . .
[caption id="attachment_102037" align="alignnone" width="800"] एपी २६ बिई १२९३ नम्बरको दुर्घटना भएको कार । तस्बीर : अर्जुन आचार्य, पत्रकार[/caption] विराटनगर । विराटनगरमा शुक्रवार राती साँढे १० बजे भारतीय गाडी दुर्घटना भएको छ । रातीको समयमा बरगाछीमा लायन्सले बनाएको छाता जस्तो संरचनामा ठोक्कीएर कार दुर्घटना भएको हो । दुर्घटनामा कार उत्तानो पल्ट�. . .