काठमाडौं । प्रहरी प्रधान कार्यालयले शुक्रबार २४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । सरुवा सूचीअनुसार चितवन र सिन्धुली प्रहरी प्रमुखको जिम्मेवारी महिला प्रहरी अधिकृतलाई दिइएको छ । सूचीअनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालय यूएन जगेडा नक्सालमा कार्यरत गंगा पन�. . .
बिराटनगर, पौष ०४ गते । बिगत केही दिन देखि बढेको चिसोले जनजिवन प्रभावित भईरहेको समयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरीले १ नम्बर प्रदेशका सबै जिल्लाहरुका बिभिन्न स्थानमा आगो बालेर सर्वसाधारणहरुलाई आगो ताप्ने ब्यबस्था मिलाएको छ । आम नागरीकहरुलाई न्यानोको अनुभुती गराउन १ नम्बर प्रद�. . .
बिराटनगर पुष ४ , बिराटनगरको मोबाइल एण्ड मोबाइलले नयाँ बर्ष २०२० र क्रिस्टमसको अवसरमा बिभिन्न अफर लिएर आएको छ । पसलले उक्त अवसरमा १५% देखि ५०% सम्म मोबाइलमा छुटको स्किम ल्याएको संचालक सुमित जैसवालले जानकारी दिए । ग्राहकको लागि अन्य बिशेष पुरस्कार समेत राखिएको संचालक सुमित जैसवालले जानकारी दिए । पुर�. . .
रिया भण्डारी जाडो महिना लागेसंगै विद्युतीय हिटरको प्रयोग ह्वात्तै बढेको छ । तर, हिटरबाट हुने दुर्घटना पनि भएका छन् । हिटर प्रयोगमा सावधानी नअपनाए ज्यानै जान सक्ने जानकारहरु बताउँछन् । झ्याल ढोका बन्द गरेर हिटर मकाल बालेर सुत्दा अक्सिजन घटेर कार्बोन डाइअक्साइड, कार्बोन मोनोअकसाइड तथा हानिकारिक तथ�. . .
एजेन्सी । इन्डियन प्रिमियर लिग आइपीएलको १३ औँ संस्करणका लागि बिहीबार खेलाडीहरुको लिलामी भएको छ । अधिकतम ७३ खेलाडीहरुको बोली लगाउन सकिनेमा ५ घण्टा चलेको लिलामीमा ६२ खेलाडी बिकेका छन् । यसमा ३३ भारतीय र ३३ विदेशी खेलाडी रहे । आइपीएलका टोलीहरुले खेलाडीहरु किन्न १४०.३ करोड भारतीय रुपैयाँ खर्च गरेका छन�. . .
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा आज बिहान यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम घर भई हाल कनकाई नगरपालिका–३ लक्ष्मीपुर बस्दै आएका ५६ वर्षीय होमनाथ ढुङ्गेल रहेका छन् । बिर्तामोडस्थित कृषि थोक बजारमा सेक्युरिटी गार्डको काम गर्दै आएका उनलाई आज. . .
दिनभरि लगातार चिसो स्याँठ चलेर लगलगी कमाउने जाडो बढेपछि महोत्तरीको औरही नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । जाडो निकै बढेर ससाना नानीलाई विद्यालय जान सकस परेको हुँदा नगरक्षेत्रका आधारभूत र माध्यमिक गरी १६ वटै विद्यालय आजदेखि आउने सोमबारसम्मका लागि बन्द गरिएका हुन् । बिहीबार नगर कार�. . .
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ सेलाङका ३६ वर्षीय भीमबहादुर लोप्चनको १७ वर्षको कलिलै उमेरमा छिमेकी राममायासँग बिहे भयो । शुरुका केही दिन त हाँसखेलमै बिते । वर्ष बित्दै गयो तर बच्चा बसेन । उनीहरुमा एक खालको तनाव पैदाभयो । उनीहरुका धेरै प्रयास असफल भए । यसैगरी झण्डै १० वर्ष बिताए । एकदिन राममायाल�. . .
इनरुवा नगरपालिका, सुनसरी र मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ कमिटीको संयुक्त आयोजनामा दोश्रो मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता पुष १५ गतेदेखि सुनसरीको इनरुवामा हुने भएको छ । इनरुवा रंगशालामा हुने प्रतियोगितामा तीन विभागीय टोली (आर्मी÷पुलिस÷एपीएफ), सात प्रदेश, मलेसि. . .
पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा आज (शुक्रबार) दुई खेल हुँदैछ । पहिलो खेलमा पोखरा पल्टन र बुटवल ब्लास्टर्स तथा दोस्रो खेलमा धनगढी ब्लुज र चितवन राईनोजबीच प्रतिस्पर्धा हुनेछ । पोखरा क्रिकेट मैदानमा हुने पहिलो खेलमा बिहान ९ बजे पोखरा र वुटबल भिड्नेछन् । डिफेन्डिङ च्याम्पियन पोखराले खेलेको तीन खे. . .
बिराटनगर पुष ४ , नेपाल अग्रवाल युवा मञ्चद्वारा आयोजना भईरहेको मारवाडी प्रीमियर लीगमा दोस्रो दिन तीनवटा खेलहरु सम्पन्न भएका छन्। पहिलो खेलमा परशुराम वारियर्सले डाइनामिक च्यालेन्जरस माथि सजिलै जित हात परेको थियो । निर्धारित परशुरामले २ विकट मात्रै गुमाएर १०७ रनको लक्ष्य दिएकोमा ३४ रनले डाइनामिकला. . .
काठमाडौँ, पुस ४ गते । राजा वीरेन्द्रको निजी निवास श्रीसदन र उहाँले प्रयोग गर्नुभएका सवारीसाधन पनि अवलोकन गर्न पाइने भएको छ । नारायणहिटी सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका नवनियुक्त कार्यकारी निर्देशक भेषनारायण दाहालले सो कुरा बताउनुभएको हो । यसअघि सो सङ्ग्रहालयमा ती. . .