Admin_OB

व्राइट फ्युचरलाई पाँचौ पटक प्याब्सन स्पोर्ट्स मिटको उपाधि

विराटनगर । प्याब्सन मोरङको आयोजनामा विराटनगरमा जारी ११ औं प्याब्सन स्पोर्ट्स मिटको उपाधि सुन्दरहरैचाको व्राइट फ्युचर सेकेण्डरी स्कूलले हात पारेको छ । ११ औं सस्करणसम्म आइपुग्दा पाँचौ पटक उपाधि जितेको हो । व्राइट फ्युचर ६ स्वर्ण २ रजत र १ कास्य गरि ३८ अंक ल्याउँदै उपाधि हात हात पारेको हो । साविक विजेता. . .


‘भ्रमण वर्ष २०२०’ प्रदेश १ मा भव्य उद्धघाटनको तयारी, पर्यटकलाई स्वागत गर्ने

विराटनगर । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश  कुसियतले प्रदेश १ मा भव्य रुपमा भ्रमण वर्ष २०२० को उद्धघाटन हुने बताएका छन् । जनवरी १ अर्थात पुस १६ गते विराटनगर स्थीत शहिद रंगशालामा आयोजना हुने उद्धघाटन समारोहलाई भव्य बनाउन सबै उपसमितिहरु सक्रियरुपमा लागेको उनको भनाई छ । शनिबार विराटनगरमा ब�. . .


इटहरीबाट भेडेटार बनभोज हिडेको स्कुल बस ब्रेक फेल हुदा दुर्घटना

इटहरी। इटहरीबाट बनभोजको लागि भेडेटार हिडेको बोडिङ स्कुलको बस दुर्घट्नामा परेको छ । इटहरीको बेबीलोन बोडिङ स्कुलको गाडी भित्तामा ठोकिदा ९ जना विद्यार्थी घाईते भएको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । बेबीलोन बोडिङ स्कुलको को १ क १८६६ नम्बरको स्कुल बसमा विद्याथीहरु बनभोज गएका थिए । दुर्घटनामा �. . .


काठमाडौं गोल्डेन वारियर्सद्वारा विराटनगर टाइटन्स ३६ रनले पराजित

कास्की। पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको शनिबारको खेलमा काठमाडौं गोल्डेन वारियर्सले विराटनगर टाइटन्सलाई ३६ रनले पराजित गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शनिबार टस जितेर ब्याटिङ रोजेको काठमाडौंले पूरै ओभर खेल्दै ५ विकेट गुमा�. . .


प्रदेश लघु उद्यम महासंघ नेपालको नयाँ नेतृत्व चयन

विराटनगर । प्रदेश लघु उद्यम महासंघ नेपालको नयाँ नेतृत्व चयन भएको छ । विराटनगरमा सम्पन्न पहिलो साधारणसभाले मोरङका लक्ष्मण बुढाथोकीको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सावित्रीदेवी चौधरी थरुनी(सुनसरी), सचिव तारा अधिकारी खनाल (झापा), सह सचिव टिकाबहादुर थोक्लेन (धनकुटा) , . . .


पिपिएल : काठमाडौंले विराटनगरलाई ३६ रनले हरायो

काठमाडौं, पुस ५ गते । पोखरा प्रिमियर लिगमा काठमाडौं गोल्डेन वरियर्सले बिराटनगर टाइटन्सलाई ३६ रनले हराएको छ । प्रिमियर लिगमा काठमाडौंको चार खेलमा लगातार यो दोस्रो जित हो । तीन खेलमध्ये पहिलोमा हार बेहोरेको बिराटनगरले दोस्रो खेल जितेपनि तेस्रोमा फेरी हार बेहोरेको हो । पोखरामा जारी प्रिमियर लिग टी ट्व�. . .


विराटनगरको बिकेभिएम स्कुलले जित्यो जेसिस क्विजको २४ औं संस्करण

बिराटनगर पुष ५ , विराटनगरमा सम्पन्न भएको अन्तरविद्यालयस्तरीय जेसिस क्विजको २४ औं संस्करणको उपाधि विराटनगरको बाल कल्याण विद्या मन्दिर (बिकेभिएम) स्कुलले जित्न सफल भएको छ। बिराटनगरको बिरेन्द्र सभा ग्रहमा सम्पन्न फाइनलमा प्रतिस्पर्दामा बिकेभिएम स्कुलले  शहिद स्मृति विद्यालय र आदर्श विद्यालयलाई पर�. . .


ईलाममा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु

ईलामको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको हो । उनलाई एकैपटक बीसीजी, एफआईटीभी, डीपीटी र पीभीसी खोप लगाइएको थियो । खोपका कारण �. . .


नेपाल मै यस्तो घटना : जलाउँदै गरेको शव जब प्रहरीले नियन्त्रण लियो…

बारामा जलाउँदै गरेको शवलाई प्रहरीले शुक्रबार  नियन्त्रणमा लिएको छ । हत्यापछि महिलाको शवलाई जलाउँदै गएको भेटिएपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको थियो । पचरौता नगरपालिका–१ पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी उपरी. . .


नेकपा–राजपा सहमति : दुई दलको यात्रा नजिकिँदै

सुरेशकुमार यादव काठमाडौँ, पुस ५ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच भएको दुईबुँदे सहमतिले देश थप राजनीतिक स्थायित्वतर्फ अग्रसर हुनुका साथै दुई दलको राजनीतिक यात्रा झन् नजिकिने सम्भावना बढेको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दलका अन्य नेत. . .


नेपालको सडक यात्रा भगवान भरोसा : दैनिक तीन देखि सातको ज्यान जान्छ

देवबहादुर कुँवर काठमाडौँ, पुस ५ गते । ‘बारम्बार हुने सवारी दुर्घटनामा परी मर्नेहरूको ‘शवको बिस्कुन’ देख्दा १० वर्षे माओवादी जनयुद्धको जस्तै झल्को आउने गरेको छ ।’ १० वर्षे जनयुद्धभन्दा सवारी दुर्घटनामा मर्नेहरूको सङ्ख्या दोब्बर छ । २०५२ साल फागुनदेखि २०६२ सालसम्म १० वर्षे जनयुद्धमा १२ हजारको मृत्य�. . .


“कमाएको पैसा खर्च गर्दा रमाइलो लाग्छ” – नायिका आँचल शर्मासँग १६ प्रश्न

तपाईंसँग सबैभन्दा बहुमूल्य वस्तु के छ ? मलाई आफूसँग भएका हरेक सामग्री बहुमूल्य लाग्छन् । म कुनै पनि सामग्रीलाई आवश्यकताको आधारमा बुझ्छु । यदि घर छाडेर जानुपर्दा एउटा वस्तु मात्र लिएर जानु परे के लैजानुहुन्छ ? त्यस्तो केही सोचेकै छैन । यदि त्यस्तै आपत् प¥यो भने जे भेट्छु त्यही लान्छु । मोबाइल फोन छु�. . .