काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) समापनका दिन समाचार सङ्कलनका क्रममा खेल पत्रकार कुट्ने प्रहरीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । नेपाल रिपब्लिक मिडिया प्रालिले आफ्ना खेल पत्रकारलाई कुटपिट गर्ने प्रहरीलाई सजायको माग गर्दै मुद्दा दायर गरेको हो । गत मङ्सिर २४ मा सा�. . .
काठमाडौं । नेपाल आयल निगमले राति १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ । राति १२ बजेदेखि लागु हुनेगरी मूल्य समायोजन गरेको नेपाल आयल निगमले जनाएको छ । डिजल र मट्टितेलको मूल्यमा एक रुपैयाँ बढाइएको आयल निगमले जनाएको छ । आयल निगमका अनुसार हवाई इन्धन र एलपि ग्यासको खुद्रा बिक्री मूल�. . .
काठमाडौं । अहिले तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार यो क्रम भोलि साँझसम्म जारी रहनेछ । उनका अनुसार यसले गर्दा तराई क्षेत्रमा उडानका लागि भिजिबिलिटीमा पनि सामान्य असर गर्न सक्ने छ । पर्सि शुक्रबारबाट पश्च�. . .
पोखरा। पोखरामा जारी पोखरा प्रिमियर लिगमा आज २ खेल हुँदैछन्। पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सले धनगढी ब्लुजसँग खेल्ने छ। ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं आजको खेलमा जित्नै पर्ने दवावमा हुनेछ। यसअघिका आफ्ना २ खेल गुमाएको काठमाडौंलाई आफ्नो पहिलो जित आवश्यक रहने छ। काठमाडौं आफ्नो प�. . .
काठमाडौं । काठमाडौंस्थित सर्वनाम थिएटरमा विराटनगरका कवि मीनकुमार नवोदित र दार्जेलिङका कवि नुहाङ राई प्रस्तुत भएका छन् । हरेक महिनाको १ गते आयोजना हुने सर्वनामको ७३ औं शृंखलामा नवोदित र राई प्रस्तुत गरे । लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामले हरेक महिनाको १ गते दुई जना कविलाई उभ्य�. . .
वीरगन्ज । वीरगन्जको २४ बहुअरीमा तरकारीमा विष हालेर खाँदा एक महिलाको मृत्यु भएको छ। परिवारका सदस्यलाई विष राखेर पकाएको तरकारी खाँदा ती महिलाको मृत्यु भएको हो। सोही तरकारी खाँदा परिवारका अन्य पाँचजना सिकिस्त छन्। बिरामी पाँचजनाको वीरगन्जको नेशनल मेडिकल कलेजको सघन उपचार कक्ष (आइसीयु) मा उपचार भइरहेक�. . .
विराटनगर । नेपाल अग्रवाल युवा मञ्च विराटनगरको आयोजनामा हुन लागेको मारवाडी प्रिमियर लिगको सातौं संस्करणको पूर्व सन्ध्यामा आज मोटरसाइकल र्याली निकालिएको छ । र्यालीको उद्घाटन नेपाल अग्रवाल सभाका अध्यक्ष देवकिनन्दन अग्रवालले गरेका थिए । विराटनगरको अतिथी सदनबाट निकालिएको मोटरसाईल ¥याली ट्राफिक चोक, �. . .
विराटनगर । उपचार गर्ने पैसा नहुँदा छ महिना अघिदेखि घरमै थलिएर बसेका एक बिपन्न बिरामीलाई नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजाल र डा.सुनिल शर्माले उद्दार गरी निःशुल्क उपचारको व्यवस्था मिलाएका छन् । मोरङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेता रिजालको पहलमा मोरङ रंगेली नगरपालिका–२ दौल�. . .
विराटनगर । विराटनगर प्याब्सनले आयोजना गरेको विराट कप फुटबल टुर्नामेन्ट २०७६ को उपाधि एभरेष्ट माध्यामिक विद्यालयले जितेको छ । मंगलबार भएको फाइनल खेलमा डनबस्को स्कुललाई ट्राइब्रेकरमा पछि पार्दै एभरेष्ट उपाधि उचालेको हो । निकै रोमाञ्चक खेलको निर्धारीत ५० मिनेटको खेलमा दुवै तर्फबाट गोल नभएपछि खेलको �. . .
विराटनगर । कुनै बेहुलाको भोली धुमधामका साथ विवाह हुदैछ तर अघिल्लो दिन प्रहरीको नियन्त्रणमा हुदाँ वेहुलाको परिवारमा कस्तो होला ? अनी बेहुली पक्षले त्यस्तो अबस्थामा कस्तो प्रतिक्रिया जनाउलान् । यस्ता घटना बिरलै हुन्छन् । तर यो घटना कुनै टाढाको भने हैन । सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १५ मा यस्. . .
विराटनगर । ‘अनुशासन मैत्री स्वास्थ्य–शान्तिका लागि खेल’ भन्ने मुल नाराका साथ प्याब्सन मोरङको आयोजनामा ११ औँ प्याब्सन स्पोर्टस मिट २०७६ हुने भएको छ । प्याब्सन मोरङले विराटनगरमा सोमाबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी दिएको हो । आगामी पुस ३ गते विराटनगरस्थित शहिद रंगशालामा हु�. . .
नगेन्द्रकुमार कर्ण जलेश्वर, पुस १ गते । जलेश्वर अस्पतालमा चिकित्सकहरुको एक टोलीले मंगलबार एक सफल शल्यक्रिया गरी पाँच किलोको ट्युमर निकाल्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा नेपाली सेनाको संयुक्त आयोजनामा जलेश्वर अस्पतालमा भइरहेको निःशुल्क शल्यक्रिया शिविरमा नेपाली सेनाका डा. स. . .