बारामा जलाउँदै गरेको शवलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । हत्यापछि महिलाको शवलाई जलाउँदै गएको भेटिएपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको थियो । पचरौता नगरपालिका–१ पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी उपरी. . .
सुरेशकुमार यादव काठमाडौँ, पुस ५ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच भएको दुईबुँदे सहमतिले देश थप राजनीतिक स्थायित्वतर्फ अग्रसर हुनुका साथै दुई दलको राजनीतिक यात्रा झन् नजिकिने सम्भावना बढेको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दलका अन्य नेत. . .
देवबहादुर कुँवर काठमाडौँ, पुस ५ गते । ‘बारम्बार हुने सवारी दुर्घटनामा परी मर्नेहरूको ‘शवको बिस्कुन’ देख्दा १० वर्षे माओवादी जनयुद्धको जस्तै झल्को आउने गरेको छ ।’ १० वर्षे जनयुद्धभन्दा सवारी दुर्घटनामा मर्नेहरूको सङ्ख्या दोब्बर छ । २०५२ साल फागुनदेखि २०६२ सालसम्म १० वर्षे जनयुद्धमा १२ हजारको मृत्य�. . .
तपाईंसँग सबैभन्दा बहुमूल्य वस्तु के छ ? मलाई आफूसँग भएका हरेक सामग्री बहुमूल्य लाग्छन् । म कुनै पनि सामग्रीलाई आवश्यकताको आधारमा बुझ्छु । यदि घर छाडेर जानुपर्दा एउटा वस्तु मात्र लिएर जानु परे के लैजानुहुन्छ ? त्यस्तो केही सोचेकै छैन । यदि त्यस्तै आपत् प¥यो भने जे भेट्छु त्यही लान्छु । मोबाइल फोन छु�. . .
विराटनगर ५ पुष । बिराटनगरमा संञ्चलन भईरहेको “फुटवेर एस्पो २०१७” जुत्ता चप्पल खरिद गर्नेको ग्राहक भिड बढ्दै गईरहेको छ ।नेपाली जुत्ताघर प्रा.लि.को आयोजनामा ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ विराटनगरको जैन भवनमा जुत्ता चप्पल व्यापार मेला सुरु भएको हो । घरेलु उत्पादनलाई . . .
काठमाडौं। मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाले अझै पनि आफ्नो पहिचान समाजलाई दिन सकेका छैनन् । विश्वास नेपालले यहाँ आयोजना गरेको रेष्टुराँ श्रमिक महिलाको हकहितका लागि हाम्रो आवाज पेशागत हिंसामुक्त समाज भन्ने कार्यक्रममा सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, प्रहरी, जनप्रतिनिधिलगायतले यो पेशाम�. . .
सोलुखुम्बु । सोलुखुम्बुको विभिन्न स्थानमा नियम उल्लंघन गर्दै हेलिकाेप्टरमार्फत सामान ढुवानी हुने गरेको छ । कैलाश र सिम्रिक एअरको हेलिकोप्टरले खुम्बुको विभिन्न स्थानमा मनोमानी खाद्यन्न, लत्ताकपडा तथा निर्माण सामाग्री ढुवानी गरिरहेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थानीय प्रशासनको प्रत्�. . .
काठमाडौं। काठमाडौं-राजविराज उडानमा अब दुई एयरलाइन्स बीच प्रतिस्पर्धा हुने भएको छ। डेढ वर्ष अघि निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले उडान गर्दै आएको यो गन्तब्यमा आउँदो माघ १८ गतेदेखि बुद्धले पनि नियमित उडान सुरु गर्ने भएको छ। यो बुद्धको लागि नयाँ गन्तब्य हो। बुद्धले यो गन्तब्यमा एटिआर-७२ मार्फत सा�. . .
[caption id="attachment_102037" align="alignnone" width="800"] एपी २६ बिई १२९३ नम्बरको दुर्घटना भएको कार । तस्बीर : अर्जुन आचार्य, पत्रकार[/caption] विराटनगर । विराटनगरमा शुक्रवार राती साँढे १० बजे भारतीय गाडी दुर्घटना भएको छ । रातीको समयमा बरगाछीमा लायन्सले बनाएको छाता जस्तो संरचनामा ठोक्कीएर कार दुर्घटना भएको हो । दुर्घटनामा कार उत्तानो पल्ट�. . .
विराटनगर । चीनमा भएको व्यापार मेलामा सहभागी नेपाली प्रतिनिधिले नेपालमा जलविद्युत, कृषि र पर्यटनका क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । पुस १ र २ गते चीनमा भएको अन्तर्राष्ट्रिय ट्रेड फेयरमा नेपालकातर्फबाट सहभागी उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा सार्क चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजका �. . .
विराटनगर । प्याब्सन मोरङको आयाजनामा विराटनगरमा जारी ११ औं प्याब्सन स्पोर्ट्स मिट अन्तरगत शुक्रबार विभिन्न इभेन्ट्सका खेलहरु सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको खेलमा सुन्दर हरैचाको व्राइट प्mयूचर, सुन्दर हरैचाकै वालसदन र रतुवामाइका मुनाल आदर्शले २ गोल्ड र १ रजतसहित १३ अंककासाथ पहिलो स्थानमा रह�. . .
विराटनगर । हिसान मोरङको आयोजनामा अन्तर विद्यालय कविता वाचन प्रतियोगितामा ग्रिनल्याण्ड कलेजकी अंकिता जिसी प्रथम भएकी छिन् । जिसीले २० जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएकी हुन् । त्यस्तै अरनिको कलेजकी एलिना पराजुली दोस्रो, कान्तिपुर कलेजकी निरुता रिजाल तेश्रो तथा अरनिकोकी ग्रिस्मा पराजुली सा�. . .