Admin_OB

हिउँदो बर्षाका कारण चिसो बढ्यो, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

विराटनगर । पुर्बमा शुक्रबार साँझदेखि सुरू भएको वर्षाका कारण चिसो बढेको छ। पुर्बमा सामान्य बर्षा रातभरी नै भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर अहिले पनि सामान्यदेखि पूर्ण बदली रही पश्चिममा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा र मध्य तथा पू्र्वमा हल्का वर्षा भ�. . .


हलेसीआसपासका सार्वजनिक जग्गाका घरटहरा हटाउन बाटो खुल्यो

खोटाङ। हलेसीआसपासका सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा हटाउन हलेसी तुवाचुङ नगरपालिकालाई बाटो खुलेको छ। हलेसीको पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना निर्माणलगायत प्रयोजनका लागि नगरपालिकाले सार्वजनिक एवं सडकको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन थालेपछि परेको रिट निवेदनलाई उच्च अदालत विराट. . .


विराटनगरमा प्याब्सन विराट कप फूटबल टुर्नामेन्ट सुरु , उद्घाटनमा चार स्कूलको विजयी

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) विराटनगरको आयोजनामा प्याब्सन विराट कप फूटबल टुर्नामेन्ट सुरु भएको छ । विराटनगरस्थित सहिद रङ्गशालमा शुक्रबारदेखि फुटबल टुर्नामेन्ट सुरु भएको हो । पहिलो दिन चार वटा स्कूल विजयी भएको छ । विराटनगरस्थित सेन्टजोसेफ, गोदावरी, डान र जनक मेमोरियल . . .


विराटनगरको हिमालय दर्शन कलेजमा होटल मेनेजमेण्ट सम्बन्धी अन्र्तक्रिया

विराटनगर । प्रदेश नम्बर एक मै फरक शैलीको कलेजको उपमा पाएको हिमालय दर्शन कलेज विराटनगरले व्याचलर अफ होटल मेनेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुसँग अन्र्तक्रिया गरेको छ । कलेजले बिहिबार कलेज सभाहलमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा म्यारीओट होटल काठमान्डौका मल्टि प्रोपर्टी डाईरेक्टर अफ लनिङ �. . .


मिक्लाजुङमा रुखबाट लडेर एकजनाको मृत्यु

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ८५ बर्षीय बेद प्रसाद लिम्बुको रुखबाट लडेर मृत्यु भएको छ । घर नजिकै रहेको टाँकीको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर घाईते भएका बृद्धलाई घरमा ल्याई राखिएकोमा घरमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भ�. . .


सुनसरीको रामधुनीमा तालमा डुबेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–७ का ५५ बर्षीय पुरन चौधरीको तालमा डुबेर मृत्यु भएको छ । स्थानीय रास तालमा पौडी खेल्ने क्रममा अचानक डुबेका चौधरीको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली खटिएको प्रहर�. . .


लागुऔषध ब्राउन सुगर सहित झापाबाट दुईजना पक्राउ

झापा । झापा र मोरङका ३ छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार बेलुका ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ का २२ बर्षीय किशोर गुरुङलाई सतिघट्टा चोकबाट पक्राउ गरेको हाृ । उनको साथबाट १ ग्राम ब्राउन सुगर बरामद ग�. . .


डिस्को काण्ड : विमल घर्तीमगरसहित चार खेलाडीले लिग पनि खेल्न नपाउने

काठमाडौँ । भुटानमा कुवेतसँग विश्वकप छनोट खेल खेल्न जानुअघि डान्सबार र डिस्को गएर अनुशासनको कारवाहीमा परेका चर्चित फुटबलर विमल घर्तीमगरसहित चार खेलाडीले शहिद स्मारक ‘ए’ डिभिजन लिग पनि खेल्न नपाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलाडीमाथि छानबिन भइरहेकोले �. . .


वाइवाइ एरिना गोल्डकप : फाइनल आज , त्रियुगा र बेलबारी मोरङ् भिड्ने

बिराटनगर मङ्सिर २७ , एरिना टेलिभिजनको ८ औ वार्षिक उत्सवको अवसरमा आयोजित फ्रेन्चाईज नगरपालिका स्तरीय रात्रीकालिन वाइवाइ एरिना गोल्डकप प्रतियोगिताको फाइनल खेल आज त्रियुगा नगरपालिका उदयपुर र बेलबारी नगरपालिका मोरङ् बीच हुने भएको छ । मंगलबार भएको पहिलो सेमिफाइल खेलमा रामधुनी नगरपालिकालाई ४-० ले परा�. . .


इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० का लागि खेलाडीहरुको लिलामी १९ डिसेम्बरमा

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० का लागि खेलाडीहरुको लिलामी १९ डिसेम्बरमा भारतको कोलकातामा हुँदैछ । लिलामीका लागि ३ सय ३२ खेलाडीहरुको अन्तिम सूची तयार भइसकेको छ । लिलामीका लागि ९ सय ७१ खेलाडीहरुले रजिस्ट्रेसन गरेका थिए । दुई करोडको शीर्ष आधारभूत मूल्य (बेस प्राइस) मा अस्ट्रेलियाका चारजना खेलाडीह�. . .


नयाँ शैक्षिक सत्रबाट अब एकै शिक्षकबाट सबै विषय अध्यापन

प्रकृति अधिकारी काठमाडौँ, मङ्सिर २७ गते । कक्षा १–३ मा अध्यापन गर्दै आएका हरेक शिक्षकले आगामी नयाँ शैक्षिक सत्रबाट सबै विषय अध्यापन गर्नुपर्ने छ । हाल पृथक् विषयमा विषयगत शिक्षकले अध्यापन गर्ने गरेका छन् । आगामी शैक्षिक सत्रबाट एकीकृत पाठ्यक्रम लागू हुँदैछ । सोअनुसार कक्षा १–३ का शिक्षकले सो तहमा ल�. . .


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै

काठमाडौँ, मङ्सिर २७ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बस्दैछ । मङ्सिर १४ गते भएको स्थायी कमिटी बैठकको कार्यसूची, उपनिर्वाचनको समीक्षा, बाँकी रहेका साङ्गठनिक कार्यलगायतका कार्यसूचीमा छलफल गर्न बैठक बस्न लागेको हो । उपनिर्वाचन भएका ठाउँबाट सबैको समीक्षात्मक प्रतिवेदन केन�. . .