दमक । लिम्बू समुदायले चासोक तङ्गनाम अर्थात् न्वागी पूजा झापाको कमल ५ मा च्याब्रुङको ताल र केलाङको चालसँगै मनाइएको छ। किरात याक्थुङ चुम्लुङ कमल गाउँ समितिको आयोजनामा भएको चासोक तङ्गनाम स्थानीय केर्खा खेल मैदानमा वृहत रुपले मनाइएको हो चुम्लुङकी कोषाध्यक्ष चन्द्रकला सुब्बाका अनुसार कार्यक्रममा प्र�. . .
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिकाको स्याङ्बोचेमा बाक्लो हिउँ जमेका कारण चौँरीलाई सास्ती भएको छ । शुक्रबारदखि परेको हिउँ जम्दा चौँरीगाईलाई खाना तथा पानी दिन समेत समस्या भएको याक विकास फार्म स्याङबोचेका निमित्त फार्म प्रबन्धक ललन यादवले बताउनुभयो । माथिल्लो गोठ भएका ठाउँमा हि�. . .
बीबीसी । टर्कीमा छुट्टी मनाएर फर्किएको एक परिवारको साथमा त्यहीँको प्रजातिको मौरी पनि तीन हजार किलोमिटर पार गर्दै बेलायत आइपुगेको हो । तर लगेजमा बसेर आएको ‘ओस्मीया एभोसेट्टा’ प्रजातिको सो मौरी बेलायतका मौरीहरुका लागि खतरनाक साबित हुने आशंकापछि सरकारी वैज्ञानिकहरुले त्यसलाई कैद गरि नष्ट गर्ने निर्�. . .
भैरहवा । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने भएको छ । विमानस्थल निर्माण आयोजनाले बुद्ध पूर्णिमादेखि विमानस्थल सञ्चालनमा आउने जानकारी दिएको हो । यद्यपि यसको औपचारिक निर्णय भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नुपर्नेछ । विमानस्थलक. . .
बीबीसी । क्यामरुनमा बस्ने ११ वर्षीय मेकजोर्नी एउटा गोप्य रुपमा सञ्चालन गरिएको ‘स्क्रिेट’ स्कुल जान्छन् । उनको परिवारले अङ्ग्रेजीको बाहुल्यता भएको क्षेत्रमा पुगेपछि छोरा सुरक्षितसाथ स्कुल जान पाउने आशा गरेको थियो । तर क्यामरुनको सबैभन्दा ठूलो शहर डोउलामा अध्ययनका लागि उनी जाँदै गरेको स्कुल कुनै�. . .
काठमाडौ । सरकारले कम्पनी दर्ता प्रकृया सरल र सहज बनाएको भने पनि पछिल्लो चार महिनामा दर्ता संख्या घटेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो चार महिनाको तथ्याङ्कअनुसार ८ हजार ९ सय ४३ कम्पनी दर्ता भएका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ सय ६७ ले कमी हो। गत वर्षको प�. . .
विराटनगर । सप्तरीको तिलाठी कोइलाडी गाँउपालिका तोपाकी ललितादेवी मण्डलले उपचार रकम तिर्न नसक्दा विराटनगरस्थित विराटनगर अस्पतालमा बन्दक बनेकी छिन् । एक महिना अघि विराटनगरस्थित जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा जुम्ल्याहा छोरी जन्माएपछि ललितालाई विराटनगर अस्पताल पु–याइएको थियो । उनका परिवार�. . .
धादिङ । गएको मंसिर ९ गते धाङिको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले मकवानपुरकी २० वर्षीया अनिसा तामाङलाई बिहे गरी घर भित्र्याएका थिए । मंसिर १० गते दिउँसो अनिसालाई देखेका छिमेकीले ११ गते बिहान भने घरमा देखेनन् । उनीहरुले सोधे, ‘खै त बुहारी ?’ अर्जुनले जवाफ दिए, ‘माइती गएकी छे ।’ तर धे�. . .
काठमाडौं– पूर्व युवराज्ञी तथा हिमानी ट्रस्टकी अध्यक्ष हिमानी शाह पछिल्लो समय सामाजिक कार्यमा मात्र होइन सार्वजनिक कार्यक्रममा समेत सहभागी हुन थालेकी छिन् । गत विहीबार नायिका मनिषा कोइरालाका बाबु–आमाको वैवाहिक वर्षगाँठको विशेष कार्यक्रममा समेत उनी सहभागी भएकी थिइन् । उनले कार्यक्रममा सहभागी ह�. . .
काठमाडौं । नेपाली चलचित्रका पुराना अभिनेता दीपक क्षेत्री सुतेकै अवस्थामा मृत भेटिएका छन । डिल्ली बजारस्थित आफ्नै निवासमा कोठाभित्र क्षेत्री मृत भेटिएको महानगरीय प्रहरी वृत्त कमल पोखरीले जानकारी दिएको छ। प्रहरीका अनुसार भित्रबाट चुकुल लगाएको अवस्थामा शनिबार दिउँसो क्षेत्री मृत भेटिएका थिए । क. . .
इटहरी । एनसेलले शनिबार इटहरीमा आयोजना गरेको ‘एनसेल मेला २०७६’ मा आगन्तुक तथा दर्शकहरुले भरपुर मजा लिएका छन् । दर्शकले कलाकारहरुको प्रस्तुतिसँगसँगै गाउँदै नाच्दै रमाईलो गरेका थिए त्यसैगरी बालबालिकाहरुले विविध खेल र गतिविधीबाट मनोरञ्जन लिएका थिए । आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ को अनुरुप �. . .
मोरङ । प्रजातन्त्र सेनानी एवं कवि रमाप्रसाद रिजाल अज्ञातद्वारा लिखित कृति विमोचन गरिएको छ। विराटनगरमा शनिबार आयोजित कार्यक्रममा ९२ वर्षीय कवि रिजालद्वारा लिखित कविता संग्रह ‘कथा एउटा आँगनको’ विमोचन गरिएको हो। त्यसैगरि कार्यक्रममा लेखिका लक्ष्मी श्रेष्ठद्वारा लेखिएको हाइकु संग्रह ‘मनका तरङहर�. . .