Admin_OB

कम्पनी दर्ता घट्यो, चार महिनामा ८ हजार ९ सय मात्र थपिए

काठमाडौ ।  सरकारले कम्पनी दर्ता प्रकृया सरल र सहज बनाएको भने पनि पछिल्लो चार महिनामा दर्ता संख्या घटेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो चार महिनाको तथ्याङ्कअनुसार ८ हजार ९ सय ४३ कम्पनी दर्ता भएका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ सय ६७ ले कमी हो। गत वर्षको प�. . .


पैसा तिर्न नसक्दा सुत्केरी महिला विराटनगर अस्पतालमै बन्दी, डिस्चार्ज गर्न भिख माग्दै श्रीमान !

विराटनगर । सप्तरीको तिलाठी कोइलाडी गाँउपालिका तोपाकी ललितादेवी मण्डलले उपचार रकम तिर्न नसक्दा विराटनगरस्थित विराटनगर अस्पतालमा बन्दक बनेकी छिन् । एक महिना अघि विराटनगरस्थित जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा जुम्ल्याहा छोरी जन्माएपछि ललितालाई विराटनगर अस्पताल पु–याइएको थियो । उनका परिवार�. . .


‘बिहे गरेर ल्याएको भोलिपल्ट श्रीमतीको हत्या, ब्ल्याङ्केटले बेरेर सेप्टिक ट्यांकीमा शव लुकाए’

धादिङ । गएको मंसिर ९ गते धाङिको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले मकवानपुरकी २० वर्षीया अनिसा तामाङलाई बिहे गरी घर भित्र्याएका थिए । मंसिर १० गते दिउँसो अनिसालाई देखेका छिमेकीले ११ गते बिहान भने घरमा देखेनन् । उनीहरुले सोधे, ‘खै त बुहारी ?’ अर्जुनले जवाफ दिए, ‘माइती गएकी छे ।’ तर धे�. . .


नायिका मनिषाका बाबु–आमाको वैवाहिक वर्षगाँठमा हिमानी पुगेपछि…

काठमाडौं– पूर्व युवराज्ञी तथा हिमानी ट्रस्टकी अध्यक्ष हिमानी शाह पछिल्लो समय सामाजिक कार्यमा मात्र होइन सार्वजनिक कार्यक्रममा समेत सहभागी हुन थालेकी छिन् । गत विहीबार नायिका मनिषा कोइरालाका बाबु–आमाको वैवाहिक वर्षगाँठको विशेष कार्यक्रममा समेत उनी सहभागी भएकी थिइन् । उनले कार्यक्रममा सहभागी ह�. . .


अभिनेता दीपक क्षेत्री आफ्नै कोठामा मृत भेटिए

काठमाडौं  । नेपाली चलचित्रका पुराना अभिनेता दीपक क्षेत्री सुतेकै अवस्थामा मृत भेटिएका छन ।  डिल्ली बजारस्थित आफ्नै निवासमा कोठाभित्र क्षेत्री मृत भेटिएको महानगरीय प्रहरी वृत्त कमल पोखरीले जानकारी दिएको छ।  प्रहरीका अनुसार भित्रबाट चुकुल लगाएको अवस्थामा शनिबार दिउँसो क्षेत्री मृत भेटिएका थिए । क. . .


एनसेल मेला इटहरीमा झुमे दर्शक

इटहरी । एनसेलले शनिबार इटहरीमा आयोजना गरेको ‘एनसेल मेला २०७६’ मा आगन्तुक तथा दर्शकहरुले भरपुर मजा लिएका छन् । दर्शकले कलाकारहरुको प्रस्तुतिसँगसँगै गाउँदै नाच्दै रमाईलो गरेका थिए त्यसैगरी बालबालिकाहरुले विविध खेल र गतिविधीबाट मनोरञ्जन लिएका थिए । आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ को अनुरुप �. . .


विराटनगरका प्रजातन्त्र सेनानी रमाप्रसाद रिजालले ल्याए, ‘कथा एउटा आँगनकाे’

मोरङ ।  प्रजातन्त्र सेनानी एवं कवि रमाप्रसाद रिजाल अज्ञातद्वारा लिखित कृति विमोचन गरिएको छ। विराटनगरमा शनिबार आयोजित कार्यक्रममा ९२ वर्षीय कवि रिजालद्वारा लिखित कविता संग्रह ‘कथा एउटा आँगनको’ विमोचन गरिएको हो। त्यसैगरि कार्यक्रममा लेखिका लक्ष्मी श्रेष्ठद्वारा लेखिएको हाइकु संग्रह ‘मनका तरङहर�. . .


खोटाङको रमितेभिरमा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु

खोटाङ । खोटाङको रावाबेशी गाउपालिका ४ रमितेभिरमा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज दिउँसो डुम्रेधारापानीबाट रावाखोला तर्फ जाँदै गरेको ना १ ज ३७४७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब १५ सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी बोलेरोमा सवार खोटाङको रावाबेशी गाऊपाल�. . .


विराटनगरको आरोहरण गुरुकुलमा सुरु भयो ‘छिंडीभरिको आकाश’

विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा प्रसिद्ध आख्यानकार परशु प्रधानको कथामा आधारित ‘छिडीभरिको आकाश’ नाटक मञ्चन सुरु भएको छ । नाटक मञ्चन शुभारम्भको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरे । विराट आदर्श साहित्य मञ्चको आयोजनामा सुरु भएको नाटकमा कुलतमा फसेको परिवारको चित्रण गर्न. . .


विराटनगरको भाटभटेनीमा क्युएफएक्स सिनेमा हल सञ्चालनमा

विराटनगर । विराटनगरको भाटभटेनीमा क्युएफएक्स सिनेमा हल सञ्चालनमा आएको छ । झण्डै दुई बर्ष पहिला धरान रोडमा संचालनमा आएको भाटभटेनीले सुबिधा सम्पन्न क्युएफएक्स सिनेमा हल संचालनमा ल्याएको हो । झण्डै १६ करोडको लगानीमा आजदेखि औपचारिक रुपमा सिनेमा हल सञ्चालनमा आएको हो । ४ सय २४ जना दर्शक अटाउन सक्ने सिट क्�. . .


विवाह घरमा बादबिबादको क्रममा घाईते भएका राईको ज्यान गयो

विराटनगर । सोलुखुम्बुको माप्यदुधकोशी गाउपालिका (३दाम्कु भन्ने स्थानमा कुटपिटबाट १ जनाको मृत्यु भएको छ । गत २५ गते स्थानीय कर्णबहादुर कार्किको बिबाह घरमा गएका सोही गाउपालिका(२ बस्ने बर्ष१८कोप बिधन राईलाई सोही गाउपालिका(३ बस्ने बर्ष २७ को डाक मान कार्कि समेत अन्य १०र१२ जनाको समुहले बादबिबाद गरी कुटपि�. . .


कावासोती बजारमा नेपाली सेना चढेको बस दुर्घटना , १७ जना घाइते २ को अवस्था गम्भिर

कावासोती । पूर्वी नवलपरासीको पुरानो कावासोती बजारमा नेपाली सेनाका जवान तथा अधिकृतहरु चढेको बस दुर्घटनामा परेको छ । दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको टोली सवार ना ६ ख ४०४ नम्बरको बस शनिबार बिहान ३ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाम�. . .