सर्लाही, मङ्सिर २५ गते । नेपाल–भारत सीमा नजिकै रहेको ब्रम्हपुरी गाउँपालिका त्रिभुवननगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक ९सइ० राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले रु ५० हजार घुस रकमसहित मङ्गलबार पक्राउ गरेको छ । भारतबाट नेप. . .
विराटनगर । विराटनगरमा नेपाल अग्रवाल युवा मचको मैत्रिपूर्ण क्रिकेट प्रतियोगीता आनन्द ईट्टा मारवडी प्रिमियम लिगको सातौ संस्करण हुने भएको छ । नेपाल अग्रवाल युवा मंच विराटनगरले मंगलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी मारवाडी प्रिमियम लिग हुने जनाएको हो । आगामी पौष २ गतेदेखि सुरु हुने मारवाडी . . .
विराटनगर । विराटनगरमा नेपाल–भारत त्रिदिवसीय साहित्यिक समागम सुरु भएको छ । विराट साहित्य सङ्गम, विराटनगरको आयोजनामा सुरु भएको समागमको १ नम्बर प्रदेशका प्रमुख सोमनाथ अधिकारी प्यासीले उद्घाटन गरे । मंगलबारदेखि सुरु कार्यक्रम तीन दिनसम्म हुनेछ । विराटनगरस्थित आरोहण गुरुकुलमा उद्घाटन भएको कार्यक्रम . . .
ओखलढुंगा । ओखलढुंगामा सिद्धिचरण नगरपालिका–६ स्थित टोड्केमा टाटा सुमो दुर्घटना हुँदा सात जना घाईते भएका छन् । सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेको ना १ ज ६४१२ नम्बरको सुमो दुर्घटना हुँदा चालक सहित ७ जना घाईते भएका हुन् । घाईते मध्ये दुईजनाको अवस्था गम्भीर छ । घाईतेहरुको ओखलढुंगा सामुदायिक अस्पताल. . .
विराटनगर । विराटनगर–ईटहरी सिक्सलेन सडक निर्माणको काम कतै पुरा भईसकेको छ भने कतै निर्माण कै चरणमा रहेको छ । ६ लेन सडकको कालोपत्रे भएका ठाउँका छेउमा रेलिङ लगाईएका छैनन भने कतिपय ठाउँमा बिच सडकमा नै बिजुलीका पोललाई छाडेर कालो पत्रे गरिएको छ । विराटनगरको ढाट उत्तर र टंकीसिनवारीको दक्षिणमा रहेको आरती स्ट�. . .
बिराटनगर मङ्सिर २४ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले जित निकालेको छ । नेपालले भुटानलाई २-१ गोल अन्तरले हराएको छ । दशरथ रंगशालामा भएको नेपाल र भुटानबीचको खेलमा नेपालका अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गरेका थिए भने ५३ औं मिनेटमा सुनिल बलले गोल गरेका थिए । खेल. . .
मंङ्सिर २४ गते । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलको फाइनलको ५३ औं मिनेटमा नेपालले अग्रता फेरि बढाएको छ । पहिलो हाप १–१ को बराबरीमा टुग्गिएको थियो । दोस्रो हाफको ५३ औं मिनेटमा नेपालका खेलाडी सुनिल बलले हेडिङ गोल मार्फत आकर्षक गोल गरेका हुन् । खेल २–१ को अवस्थामा पुगेको छ । नेपाल जितको निक्क�. . .
भूमिका पाख्रिन लेटाङ मङ्सिर २३ , १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान कार्यक्रम अन्तर्गत मंगलबार लेटाङ नगरपालिकामा विभिन्न कार्यक्रम गरि मनाइएको छ । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, संघ सस्था लगायतहरुले प्ले कार्ड सहित नगर परिक्रमा गरेका थिए । हर्डन मोरङ, ओरेक नेपाल र लेटाङ नगरपालिका. . .
मुम्बाई । १० वर्षसम्म बलिउड चलचित्रबाट टाढा बसेकी अभिनेत्री सुष्मिता सेन पुन: चलचित्रमा फर्किने भएकी छन् । चलचित्रमा नआए पनि सामाजिक संजालमा निकै सक्रिय सेनले सामाजिक संजालमार्फत नै आफू चलचित्रमा फर्किन लागेको घोषणा गरेकी हुन् । इन्स्टाग्राममा आफ्नो फोटो सेयर गर्दै उनले दर्सकका लागि पुनः चलचि. . .
काठमाडौं मङ्सिर २४ । पाँच दिनदेखि सुनको मूल्य निरन्तर ओरालो लागेको छ । गत बिहीबार प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको सुन त्यसयता निरन्तर ओरालो लागेर मंगलबारसम्म आइपुग्दा प्रतितोला ७० हजार ८ सय रुपैयाँमा झरेको छ । यसैबीच नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुन प्रतितोला ७० . . .
चन्द्रकला भण्डारी झापा । क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी रहेको झापा कारागारलाई सुविधाजनक ठाउँमा स्थानान्तरण गर्ने पहल शुरु भएको छ । विसं २०२० मा भद्रपुर–८ मा बनेको सो कारागार भवनमा ३५० कैदीबन्दी अटाउने क्षमता भएपनि हाल एक हजार १५९ कैदीबन्दी रहेका छन् । कारागारभित्र पुरुष एक हजार ६२, महिला ९१ र आश�. . .
ओखलढुंगाको सिद्धिचरण नगरपालिका–६ टोड्केमा मंगलबार सुमो जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् । बिहान पौने ९ बजे सोलुखुम्बुबाट काठमाडौँतर्फ आउँदै गरेको ना१ज ६४१२ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खसेको हो । जिपको स्टेयरिङ नमोडिएका कारण दुर्घटना भएको बताइन्छ । घाइतेहरुको अवस्थामा ख�. . .