Admin_OB

‘नागरिकता संशोधन’पछि असममा प्रदर्शन, दुई जनाको मृत्यु

गुवाहटी । लोकसभा र राज्यसभा दुवैबाट नागरिकता संशोधन विधेयक २०१९ पारित भएपछि असममा प्रदर्शन भइरहेको छ। प्रदर्शन हिंस्रक बनेपछि लगाइएको निषेधाज्ञा उनीहरूले बेवास्ता गरेका छन्। प्रदर्शनकारीले सवारीसाधनमा आगो लगाएका र स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार गरेको छ। �. . .


मन्त्री आङ्बो भन्छन्, ‘प्रदेशको संख्या बढाउनु पर्छ’ प्रदेशको नाम पहिचानका आधारमा

विराटनगर । प्रदेश नम्बर १ को नाम आगामी हिउँदो अबिधेशनबाट टुङ्गो लाग्ने भएको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द बहादुर आङ्बोले प्रदेशको नाम अब हिउदे अधिवेशनबाट तय हुने बताएका हुन् । चासोक तङनाम फुङसोक उत्सव एले तङबे ५०७९ को अवसरमा पथरीमा भएको कार्यक्रममा आङ्बो प्रदेशको नाम आगामी अबिध�. . .


सुन्दर हरैचाका नितेस भए ‘अन्तर्राष्ट्रिय जुनियर साइन्स ओलम्पियाडमा’ तृतीय

विराटनगर । कतारको दोहामा सम्पन्न भएको अन्तर्राष्ट्रिय जुनियर साइन्स ओलम्पियाड २०१९ प्रतियोगितामा नेपालका नितेस गौतम तृतीय भएका छन् । विभिन्न ८० वटा देशका विद्यर्थाीहरूले उक्त प्रतियोगितामा भाग लिएका थिए । नेपालबाट प्रतिनिधित्व गर्दै नितेस सहित ६ जना प्रतियोगिता भाग लिन गएका थिए । नितेस मात्र यो प. . .


सागमा पदक जित्ने खेलाडीलाई प्रदेश–१ सरकारले नगदसहित सम्मान गर्ने

विराटनगर । प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा प्रदेश १ बाट पदक विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने भएको छ । प्रदेश १ मन्त्रिपरिषद् बैठकले स्वर्ण पदक विजेता खेलाडीलाई ३ लाख, रजत २ र कास्य पदक विजेतालाई १ लाख नगद सहित सम्मान गर्ने भएको हो । काठमाडौंमा मंगलबार सकिएको �. . .


उच्च अदालत विराटनगरमा पाँच महिनामा ३१ प्रतिशत मुद्दा फछर्यौट

विराटनगर । उच्च अदालत विराटनगरले चालु आर्थिक वर्षको पाँच महिनामा ३१.३४ प्रतिश मुद्दा फछर्यौट गरेको छ । उच्च अदालत विराटनगरका मुख्य न्यायधीश तिल प्रसाद श्रेष्ठले दिएको जानकारी अनुसार ३ हजार ४ सय ३० वटा मुद्दा मध्ये चालु आर्थिक वर्षको मंसिर २५ गतेसम्म १ हजार ७५ वटा मुद्दा फछर्यौट भएको हो । २ हजार ३ सय ५५ . . .


बिराटनगरको एक होटेलको मुनाफाबाट मदरसालाई सहयोग

बिराटनगर मङ्सिर २६ , बिराटनगर-१४ स्थित रिजविया मदरसा इस्लाम नामक एक मदरसाका विद्यार्थीहरुलाई सहयोग गरिएको छ । रोयल बिर्यानी हाउसको मुनाफाबाट जाडोमा विद्यार्थीहरुले भोगीरहेको समस्यालाई मध्यनजर गर्दै ३० ओटा म्याट र ३ ओटा वाइट बोर्ड प्रदान गरिएको हो। हरेक महिना बिर्यानी हाउसको केही मुनाफा समाजको लाग. . .


कसरी पकाउने यःमरी ? यस्तो छ तरिका !

जाडोमा महिनामा नाम सुन्दै मुखमा पानी आउने तातो यःमरी खानुको मजै बेग्लै हुन्छ ।  यःमरी बनाउन पहिले तौली चामल (लस्सादार चामल) चाहिन्थ्यो भने अचेल त्यसको ठाउँ ताइचिन चामलले लिएको छ । यःमरी बनाउन चाहिने सामग्री –    ताइचिन चामलको पीठो– एक केजी, –    तातो पानी, –    शुद्ध घिउ दुई चम्चा, –    चाकु दुईवटा/खुवा १०�. . .


उदयपुरमा बालविवाह रोक्न प्रहरी सफल, मण्डपमै पुगेर रोकियो बिवाह

प्रहरीले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ स्थित राजाबासमा हुँदै गरेको बालविवाह रोकेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुुगा नगरपालिका–५ का पदमबहादुर कार्कीका छोरा २४ वर्षीय भूपध्वज कार्कीसँग त्रियुगा नगपालिका–७ का रुद्रबहादुर थापाको छोरी १९ वर्षीया लेखाकुमारी थापाको विवा�. . .


नेपाल प्रवेश गर्‍याे पश्चिमी वायु:३ दिन देशैभर मौसम बदली हुने,सतर्कता अपनाउन आग्रह

काठमाडौँ । नेपालमा पश्चिमी भुभागबाट न्यून चापिय प्रणालीको वायु प्रवेश गरेको छ । जसले गर्दा कम्तीमा ३ दिन देशैभर मौसम बदली गराई केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको जल तथा मौसाम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार साँझ नेपालको पश्चिमी. . .


ब्राउन सुगर सहित विराटनगरबाट तीन जना पक्राउ

विराटनगर । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले ब्राउन सुगर ओसार पसारमा संग्लन ३ जनालाई पक्राउ गरेको छ । भारतको जोगवनीबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) ल्याउने र ल्याउन लगाउने सहित तीन जनालाई विराटनगरको विभिन्न स्थानबाट पक्राउ गरेको हो । रानी भन्सारमा रहेको लागुऔषध नियन्त्रण ब्युरो विरा�. . .


अभिभावकलाई महत्वपूर्ण : जाडोमा बालबालिकामा निमोनिया (लक्षण र उपचार)

डा असीम महत जाडो बढेसँगै  श्वास प्रणालीको संक्रमण लिएर अस्पताल आउने बिरामीको संख्या ह्वात्तै बढेको छ। बरामीमध्ये पनि गम्भीर समस्या लिएर आउने भनेका बालबालिका नै हुन्। जाडोमा किन बढ्छ श्वास प्रणालीको समस्या? - जाडोमा मानिसहरु बन्द कोठामा एकअर्काको नजिक रहने भएकाले - हावामा आर्द्रता (ह्युमिडिटी) कम �. . .


संखुवासभामा वडा कार्यालय साथै स्काभेटरमा अज्ञात समूहले आगजनी गरे

संखुवासभाको मादी नगरपालिका वडा नं ५ को कार्यालय र सडक निर्माणका क्रममा रहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति १२ः०० बजेतिर गरिएको आगजनीका कारण कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामान जलेर नष्ट भएका नगरप्रमुख विदुर सुब्बाले जानकारी दिए. . .