Admin_OB

भारतद्धारा नेपालको सिमा नाका मिचिएकोमा पथरीमा प्रदर्शन, नरेन्द्र मोदीको पुत्ला दहन

विराटनगर । मोरङको पथरीमा पनि नेपालको सीमा नाका मिचिएकोमा बिरोध भएको छ । स्थानीयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्दै पूत्लामा जुत्ताको माला लगाएर बिरोध गरेका हुन् । नेपाली भूमी लिम्पियाधुरा, कालापानी, लिपुलेकलाई आफ्नो क्षेत्रमा पारेर नयाँ नक्सा सार्वजनिक गरेपछि पथरीशनिश्चरेमा . . .


मोरङको गछियामा एक आपसमा २ वटा मोटारसाइकल ठक्कर हुँदा एकको मृत्यु

विराटनगर,२३ कात्तिक । मोरङको सुन्दरहरैचा ४ स्थित गछियामा शनिबार मोटारसाइकल दुर्घटना भएको छ । दुर्घटनाबाट मोटारसाइकल चालक एक जनाको मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ०९ प ३३०० नम्बरअको मोटरसाइकल र पश्चिमबाट पुर्व तर्फ जादै गरेको को २५ प ९४५१ नम्बरको मोटरसाइकल बिच एक आपसमा ठक्कर हुँदा . . .


विराटनगरमा “आफ्नो गाउँ आफै सफा बनाउँ” भन्दै सरसफाइ कार्यक्रम

विराटनगर कार्तिक २३, "आफ्नो गाउँ आफै सफा बनाउँ" भन्ने नारालाई आत्मसात गर्दै विराटनगरमा सरसफाइ कार्यक्रम गरिएको छ । शनििबार बिदा्को दिन पारेर पुष्पलाल चौक देखि पश्चिम पस्ने बाटोका घरपरिवार मिलेर आफ्नो घर अगाडिको बाटो र नाला सफाई कार्य आयोजना गरिएको छ । टोलका वासिन्दाको सहभागीतामा उक्त सरसफाइ  गरिएको. . .


तराईमा समाचकेवा पर्व धुमधामका साथ मनाइदै

शिवशंङ्कर मिश्र बारा, कात्तिक २३ गते । मध्य तराईका मधेसी तथा थारु समुदायका महिलाहरूले गाँउ घरमा समाचकेवा पर्व धुमधामका साथ मनाइ रहेका छन् । दाजुबहिनीको प्रेमको प्रतीकको रुपमा रहेको तराईको मौलिक पर्व समा चकेवाको रौनक अहिले तराईका बारा जिल्ला लगायत अन्य जिल्लामा पनि छाएको छ । भाईटीका अर्थात गोर्बधन प. . .


सुत्केरी लिएर आएका श्रीमानद्वारा अस्पतालमा आत्महत्या

चितवन । सुत्केरी गराउन आएका एक पुरुषले भरतपुर अस्पतालमा आत्महत्या हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार लमजुङ्ग जिल्ला दुधपोखरी गाउंँपालिका वडा नम्बर २ बस्ने बिष्णुबहादुर सुनार उक्त हस्पिटलको मेडिकल वार्डको भर्याङ्गमा हिजो बेलुका ८ः४० बजे रुमालको पासो (लामो रुमा�. . .


जसले जिते १७ वर्षको उमेरमा ५० लाख

शनि विश्वकर्मा सानैदेखि गीत गाउँथे । ११ वर्षको उमेरदेखि गीत गाउन थालेका उनी आधुनिक गीत गाउँथे । रोल्पाबाट १० जोड दुई अध्ययनका लागि दाङ आएका उनले स्थानीय कार्यक्रम तथा स्कुल–कलेजमा थुप्रै गीत गाए । तर स्टुडियोमै गएर रेकर्ड गर्ने अवसर भने पाएका थिएनन् । कुनै न कुनै साङ्गीतिक ‘रियालिटी सो’मा सहभागी भएर �. . .


मोरङको सीमावर्ती क्षेत्रमा बर्सेनि अतिक्रमणको प्रयास, ‘गुगल म्याप’ देखाउँदै थर्काउँछन् भारतीय

विराटनगर  । इलामको सन्दकपुर गाउँपालिकास्थित आहालटारमा भारतीय सुरक्षाकर्मीको हस्तक्षेपले आवासगृह निर्माण रोकिएको महिनौं भयो। गुगल म्यापमा निर्माणधीन क्षेत्र भारततर्फ पर्ने भन्दै भारतीय सुरक्षाकर्मीले अवरोध गरेका कारण तीन करोड रुपैया“ लागतमा बन्न लागेको आवास गृहको काम लथालिंग छ। मोरङको सीमावर�. . .


कमिसन चक्करले इ–पासपोर्टको टेन्डर रद्द

काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले आह्वान गरेको करिब चार अर्बको इ–पासपोर्ट प्रणालीको टेन्डर रद्द गरेको छ । विभागका महानिर्देशक रामकाजी खड्काले इ–पासपोर्ट प्रणालीको टेन्डर रद्द भएको बताए तर उनले रद्द गर्नुको कारण भने खुलाएनन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्त�. . .


बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ४३ औं सिनेट मन्त्रीको स्वार्थ पूरा नहुँदा स्थगित

काठमाडौं। उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको स्वार्थ पूरा नहुँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ४३ औं सिनेट सञ्चालक परिषद् बैठक स्थगित भएको छ। मन्त्री यादवकै निर्देशनबमोजिम झन्डै महिना दिनअघिदेखि प्रतिष्ठानको सिनेट बैठक शुक्रबार कात्तिक २२ का लागि बोलाइएको. . .


प्रदेश सरकारका एकपछि अर्को मन्त्री विवादमा तानिए, यी हुन् बर्खास्तीमा पर्ने तीन प्रदेशमन्त्री

सदूरपश्चिम ।  प्रदेश सरकारका एकपछि अर्को मन्त्री विवादमा तानिएका छन्। कतिपय मन्त्रीविरुद्ध फौजदार मुद्दा नै दायर भएको छ भने केही बर्खातीमा परेका छन्। हालसम्म प्रदेशका तीन मन्त्रीले पद गुमाएका खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्। केही मन्त्री फौजदार मुद्दा लागेर पनि पदमै बसेका. . .


यस्तो पनि झगडा : लुडो खेल्ने क्रममा विवाद हुदा एक जनाको मृत्यु

सर्लाही, कात्तिक २२ गते । भारतीय सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिकामा रड प्रहारबाट एकजनाको मृत्यु भएको छ । लुडो खेल्ने विषयमा विवाद भई रड हानाहान हुँदा विष्णु गाउँपालिका–२, पकडीगोठका ३० वर्षीय बीकाउ साहको मृत्यु भएको सर्लाही प्रहरीका प्रमुख (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिन. . .


विगत १० महिनाको अवधिमा करिब १० लाख पर्यटक नेपाल भित्रिए

विश्वास रेग्मी काठमाडौँ, कात्तिक २२ गते । विगत १० महिनाको अवधिमा करिब १० लाख पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार सन् २०१९ को अक्टोबरसम्म नौ लाख ७५ हजार ५५७ जनाले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको तुलनामा आठ प्रतिशतले बढी हो । नेपाल घुमघामका लागि मुख्य सिजन मानिने अक्टोबरमा . . .