Admin_OB

तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको स्थानीय तहलाई आग्रह

विराटनगर असोज १३ , शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बाढी पहिरोले देशभर प्रभाव पारेपछि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ  । शुक्रबारदेखिको अविरल वर्षाका कारण विद्यालय भवनहरुमा क्षति भएको, विद्यार्थी तथा अभिभावकहरु बाढी पहिरोको चपेटामा परेको र यातायात पनि अवरुद्ध भएका कारण विद्यालय �. . .


कोशी प्रदेशमा बाढी पहिरोमा ११ जनाको मृत्यु, कहाँ कहाँ के के क्षति गर्यो ?

विराटनगर असोज १३ , देशभर नै बाढी पहिरोले बितण्डा मचाईरहेको अवस्थामा कोशी प्रदेशमा पनि बाढी र पहिरोले धनजनको क्षति गरेको छ । हालसम्म कोशीमा ११ जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता भएका छन्। प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार सबैभन्दा धेरै पाँचथरमा ५ जनाको मृ�. . .


कोशी :सन् १९६८ यता अहिलेसम्मकै धेरै पानीको बहाव मापन, अहिले ६ लाख ६१ हजार पुग्यो

विराटनगर असोज १३, कोशीको पानीको बहाव प्रतिसेकेण्ड ६ लाख ६१ हजार क्यूसेक मापन भएको छ । ब्यारेजमा सवारीसाधन तथा मानिस आवतजावतमा पूर्णरूपले प्रतिबन्ध लगाइएको छ । याे सन् १९६८ यता अहिलेसम्मकै धेरै पानीको बहाव मापन गरिएको हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्यूसेक मापन गरिएको थियो । भारतीय पक्षल. . .


प्राकृतिक विपद : अहिलेसम्म देशभर १ सय १२ जनाको मृत्यु, एक सय जना घाइते

भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म देशभर १ सय १२ जनाको मृत्यु भएको छ । विपद्मा परी हालसम्म ६८ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन् । सरकारले वर्षासम्बन्धी अभिलेख राख्न थालेको ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा उपत्यकामा शनिबार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठ�. . .


नेपाल क्यानडासँग पराजित, फेरी कमजोरी ब्याटिङ मै

टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । नेपाल क्यानडासँग १४ रनले पराजित भएको हो । क्यानडाको किङ्ग सिटीमा शनिबार टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २३ रन बनायो । एक सय २४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर खेल्दै सवै विकेट गुमाएर एक �. . .


सप्तकोशी नदीमा पानीको बहाव झनझन बढ्दै

विराटनगर असोज १३, सप्तकोशी नदीमा पानीको बहाव झनझन बढ्दै गएको छ । आज बिहान ५ बजे कोशी ब्यारेजमा पानीको बहाव ६ लाख ४३ हजार  क्यूसेक पुगेको ब्यारेज कन्ट्रोल प्रशासनले जनाएको छ । यो अहिलेसम्मको दोस्रो उच्च बहाव मापन हो । गएराति कोशीमा ५ लाख ५७ हजार क्यूसेक बहाव मापन गरिएको थियो । कोशीमा बढाव बढ्दै गएका का. . .


विराटनगरको मुनालपथमा एक पसलमा आगलागी, दमकल ढिलो आएको स्थानीयको गुनासो

विराटनगर असोज ९ , विराटनगर २ मुनालपथस्थित एक पसलमा आगलागी भएको छ । विराटनगरको भब्य इन्टरनेसनलमा ब्याट्री पड्किएर आगो  लागेको प्रारम्भिक जानकारी रहेको छ । उक्त पसलमा बिजुलीबाट चल्ने साइकल तथा सिटि सफारी बेचिने गरेको थियो । अहिले विराटनगर महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ । अहिले ३ �. . .


विराटनगरबाट दाङ जाँदै गरेको यात्रुबाहक बस बारामा दुर्घटना

विराटनगरबाट दाङ जाँदै गरेको यात्रुबाहक बस बारामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ४२ जना घाइते भएका छन् । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । विराटनगरबाट दाङ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बस बाराको निजगढ नगरपालिका -८ उनासी पुल नजिक दुर्घटना भएको हो । दुर्. . .


विराटनगरका महेश रिजाल नेपाली महिला यु १९ को मुख्य प्रशिक्षक चयन

नेपाली महिला यु १९ को मुख्य प्रशिक्षकमा विराटनगरका क्रिकेट प्रशिक्षक महेश रिजाल चयन भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार रिजाललाई टोलीको प्रशिक्षकको जिम्मेवारी दिइएको प्रवक्ता छुम्बी लामाले बताए । क्यानले बुधवार नै महिला टि ट्वान्टी विश्वकपको एसिया छनोटको बन्द प्रशिक्षणका लागि २९ सदस्यी. . .


राउण्ड टेबल नेपालको अध्यक्षमा प्रवेश अग्रवाल चयन

विराटनगर भाद्र १७ ,  राउण्ड टेबल नेपालको अध्यक्षमा प्रवेश अग्रवाल चयन भएका छन् । बिर्तामोडस्थित होटल मेची क्राऊनमा गत शनीवार सम्पन्न २४ औं वर्षिक साधारण सभाबाट अग्रवाल अध्यक्षमा चयन भएका हुन् । त्यसैगरि टेबलको उपाध्यक्षमा सुमित मित्तल, सचिवमा मनिष लाथ, कोषाध्यक्षमा अंिकत अग्रवाल र सम्पादकमा दिपेश ख�. . .


विराटनगर इन्टरनेसनल कलेजमा “फुटुरामा २०२४” सम्पन्न

विराटनगर-६ स्थित विराटनगर इन्टरनेसनल कलेजमा "फुटुरामा २०२४" कार्यक्रम सम्पन्न भएको छ । कलेजमा शनिबार आयोजित कार्यक्रममा १४ सय बढीको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कलेजले आइएनजी स्किल एकेडेमीसंगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विश्वमा चर्चामा आइरहेका एआई, डाट�. . .


मिस्टर नेपाल वर्ल्ड–२०२४’ को उपाधि झापाका सन्तोष लक्समलाई

विराटनगर साउन ९ , झापाका सन्तोष लक्समले ‘मिस्टर नेपाल वर्ल्ड–२०२४’ को उपाधि जितेका छन् । शनिवार राति काठमाडौंको सोल्टी होटलमा सम्पन्न ग्राण्ड फिनालेमा सन्तोषले ३८ जना युवाहरुलाई पछि पार्दै मुख्य उपाधिमा कब्जा जमाएका हुन् । प्रतियोगितामा मिस्टर नेपाल वर्ल्डको उपाधि विजेता लक्समले अब ‘मिस्टर वर्ल्�. . .