विराटनगर साउन २५, शुक्रबार बिहानै विराटनगरसहित पूर्वका विभिन्न स्थानमा भुइँचालोको धक्का महसुस भएको छ । बिहान ७ बजेर १२ मिनेटमा गएको भूकम्पबाट झापा, मोरङ लगायत कोशीका विभिन्न स्थानमा धक्का महसुस भएको हो। ४ दशमलव ५ म्याग्नेच्युटको भुइँचालो गएको केन्द्रीय यूरो मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरले ज�. . .
विराटनगर साउन २५ , विराटनगर र आसपासमा आज बिहान ७:१२ बजे भूकम्पकोको धक्का महसुश गरिएको छ । थप विवरण आउन बाकि. . .
विराटनगर , साउन २४ विश्वमा नै नेपालको नाम राख्न सफल प्रसिद्ध आँखा चिकित्सक डा सन्दूक रुइत र सनातन धर्म शंकरराचार्य पीठ वेद वेदवेदाङ्ग संस्कृत पाठशाला झापालाई आज विराटनगरमा एक समारोहवीच पुरस्कारबाट सम्मान गरिएको छ । पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद – आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा स्थ�. . .
एनआईसी एसिया बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ६८.९ प्रतिशत घटेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्ष १ अर्ब. . .
विराटनगर साउन १९ , कक्षा १२ को पूरक परीक्षा आगामी भदौ २५ र २६ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षामा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा नन ग्रेडेड प्राप्त गरेका वा दुई विषयमा अनुपस्थित भएका वा अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विष�. . .
विराटनगर साउन १९, विराटनगरका ३ जना विद्यार्थीले शिक्षकको लाइसेन्स पाँच-पाँच वर्षमा नवीकरण गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। विराटनगरको ब्राइट भिजन ल कलेजमा अध्ययन गरिरहेका विद्यार्थीहरु अनिशकुमार कट्टेल, श्रेया विष्ट र विशेष अछामीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमे�. . .
श्रीलंकामा जारी नवौँ संस्करणको एसिया कप टी-२० महिला क्रिकेटको पहिलो खेलमा युएईमाथि नेपालले ऐतिहासिक जित निकालेको छ ।युएईले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । एसिया कपमा तेस्रो पटक सहभागी भएको नेपालले पहिलो जित निकालेको हो । नेपालका लागि सम्झना खड्काले �. . .
सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्सपेक्टर) उमेश थापाको मृत्यु भएको छ । शनिबार थापा उनकै घरमा मृत फेला परेका सशस्त्र प्रहरीले जानकारी गराएको छ । उनी भक्तपुरको सूर्यविनायक नगरपालिका–९, गुन्डुमा बस्दै आएका थिए । शुक्रबार उनी घर गएका थिए । उनी एक वर्षयता नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नि�. . .
विराटनगर असार २२, सम्राट स्पोर्टिङ क्लबले यस बर्षको मोरङ जिल्ला ए डिभिजन लिग बिजेता आफ्नो खेलाडीलाई एक कार्यक्रम बिच सम्मान गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सम्पुर्ण खेलाडी तथा क्लबका सहयोगीहरुलाई सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रमका प्रमुख अतिथि हिक्मत कार्की, बिराटनगर�. . .
विद्युतीय सवारी निर्माता बीवाईडीले नेपालमा उपलब्ध गाडीहरूको मूल्य बढाएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय सवारी (ईभी)मा कर बढाएसँगै कम्पनीले गाडीको मूल्य बढाएको हो । कम्पनीले आफ्ना गाडीहरूमा ९१ हजार रुपैयाँदेखि दश लाख रुपैयाँसम्म मूल्य बढाएको हो । कुन गाडीको मूल्य कति ? बीवाईडीक�. . .
पहिरोले विपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका–२ कमिरेफाँटमा पहिरोले सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार राजमार्ग माथिबाट पहिरोसहित बगेर आएको लेदोले आज बिहानैदेखि यातायात सेवा ठप्प छ । राजमार्ग अवरुद�. . .
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। महामन्त्री डा. मुकुल ढकालले बुधबार बुझाएको प्रतिवेदनमाथि छ्लफल गर्न रास्वपाले यही असार १९ गते बुधबार बैठक बोलाएको हो। बुधबार बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यलय चःमति, वनस्थलीमा बस्ने बैठकमा महामन्त्रीको �. . .