Admin_OB

दमकमा औद्योगिक पार्क बनाउन चिनियाँ कम्पनीसँग सम्झाैता

झापा । झापाको दमकमा नेपाल–चाइना फ्रेन्डसीप इन्डस्ट्रियल पार्क निर्माण हुने भएको छ। विहीबार एक कार्यक्रमबीच लगानी बोर्ड र चिनियाँ कम्पनीबीच साे सम्बन्धी समझदारीपत्र हस्ताक्षर भएको छ। एक किलोमिटर चौडाइ र नौ किलोमिटर लम्बाइ क्षेत्रमा औद्योगीक पार्क बनाउन लागिएको हो। यो पार्क निर्माण पछि ४० वर्ष चि�. . .


प्रदेशसभाको सञ्‍चारकर्मीसँग शुभकामना आदान प्रदान, चारवटै अधिवेशनको गतिविधि प्रस्तुत

विराटनगर । प्रदेश १ को प्रदेशसभाले चारवटा अधिवेशनको अन्त्यसम्ममा जम्मा ४० वटा विधेयक पारित भएका छन् । प्रदेशसभा सञ्‍चालनका लागि प्रदेशसभा सञ्‍चालन नियमावली पारित भएको छ  भने तीनवटा विधेयक संशोधन भएका छन् । यही अधिवेशनमा पेश भएका आठ विधेयकसमेत गरी चौथो अधिवेशनबाट जम्मा १४ वटा विधेयक पारित भएका छन�. . .


ताप्लेजुङको भस्मे पूलवाट खसेर एकजनाको मृत्यु

ताप्लेजुङ । मैवाखोला गाउँपालिका-३ साँघुको भस्मे खोल्साको काठको पूलवाट खसेर एकजनाको मृत्यु भएको छ। सोहि गाउँपालिका-४ सौरेनीका २९ वर्षीय सुरेन्द्र तामाङको मृत्यु भएको स्थानीय सुनीता शेपाले जानकारी दिइन्। बुधबार साँझ कामबाट घर फर्कने क्रममा लडेका सुरेन्द्रलाई बिहीबार बिहान स्थानीयले मृत फेला पारेप�. . .


सेतो पुतलीका कारण संखुवासभामा एक जनाकाे आँखाको ज्योति गुम्याे, कसरी चिन्ने पुतली?

संखुवासभा - संखुवासभामा पछिल्ला केही वर्षमा बढ्दै गएको सेतो पुतलीको प्रकोपका कारण एक जनाले आँखाको ज्योति नै गुमाइसकेका छन् । अहिलेसम्म खाँदबारीकी स्मृति घिमिरे, चैनपुरका युविका शाक्य, सिलिचोङ बालाका  स्मृति कुलुङ, भूमिका कुलुङ लगायतका सात जनालाई सापु लागेको भेटिएको तेजरत्न आँखा तथा कान उपचार केन. . .


बिराटनगर -१० सोमबारेमा महिलामाथि छुरा प्रहार

बिराटनगर । बिराटनगर महानगरपालिका-१० सोमबारेमा बिहीबार एक युवकले महिलामाथि छुरा प्रहार गरेका छन् । सिटी सफारीको चार्जरको बिषयमा विवाद हुँदा सोमबारेका २० वर्षीय मेघनाथ मण्डलले सोही ठाउँ बस्ने ३४ वर्षीया माया मण्डलमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट टाउकोमा चोट लागेका मायालाई �. . .


मोरङको कटहरी स्थित बगिरहेको पैनीमा डुबेर महिलाको मृत्यु

विराटनगर,१६ असोज । पानी बगिरहेको पैनीमा डुबेर मोरङको कटहरी गाउँपालिका–२ मा एक महिलाको बिहीबार मृत्यु भएको छ । केही समयदेखि त्यहीं वरपर मागी हिँड्ने तराई मुलको जस्तो देखिने अन्दाजी ५०÷५२ वर्षीय महिलाको पहिचान भने हुन नसकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । उनकाअनुसार सडकको साइ. . .


बिराट मेडिकल कलेजमा प्रभु पे ,अब घरमा बसेर नै अस्पतालको टिकट काट्न सकिने

बिराटनगर असोज १६ , अब अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाममा बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । टिकट काट्नका लागि बिरामीले अस्पतालमा समेत पुग्न नपर्ने सुबिधा भएको छ। अब बिरामी वा आफन्तले घरमा बसेर नै अस्पतालको ओपिडी टिकट काट्न सक्नेछन्।प्रभु पे मोबाइल वालेट मार्फत �. . .


आजको सुनको दार भाउ यस्तो छ , सुनको मूल्य बढ्यो

बिहीवार छापावाला सुनको मूल्य प्रतितोला १ हजार १०० ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुनको मूल्य ७० हजार ९०० रुपैयाँमा कारोबार भएको छ। त्यस्तै तेजाबी सुनको मूल्य ७० हजार ६०० निर्धारण गरिएको महासंघले जनाएको छ। बुधबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला ६९ हजार ८. . .


महरा प्रकरण : रोशनी र उनका श्रीमानको डिभोर्स गर्ने सहमति

काठमाडौं, १६ असाेज । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने महिला रोशनी शाहीले उनका श्रीमान चित्रजंग शाहीसँग डिभोर्स गर्ने सहमति गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत ‘२८ वर्ष लामो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णयमा पुगेको’ भन्दै चित्रजंग शाहीले जानकारी गर�. . .


उदयपुरमा तरकारी बजारमा अनुगमन नहुँदा व्यापारीले मनपरी मूल्यमा बिक्री गर्न थाले

गाईघाट, असाेज १६ , दशैँं नजिकिएको बेला अहिले उदयपुरको सदरमुकाम गाईघाट स्थित थारुहट रङ्गशाला छेउको तरकारी बजारमा अनुगमन नहुँदा व्यापारीले मनपरी मूल्यमा बिक्री गर्न थालेका छन् । स्थानीय तह, उद्योग वाणिज्य सङ्घ र प्रहरी सहितको टोलीले बजारको अन्य क्षेत्रमा बजार अनुगमन गरेपनि अहिलेसम्म तरकारी बजारको अ�. . .


नयाँ दिल्लीमा आतङ्कवादी आक्रमणको चेतावनी, सुरक्षा व्यवस्था कडा

एजेन्सी । भारतका गुप्तचर निकायहरुले केन्द्रीय राजधानी नयाँ दिल्लीमा आतङ्कवादी आक्रमणको चेतावनी दिएका छन् । महत्वपूर्ण तथा ठूला चाडपर्वहरुको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको दिल्ली प्रहरीको विशेष सेलले जनाएको छ । उनीहरुले राजधानी नयाँ दिल्लीका नौ देखि १० ठाउँमा आक्रमणको चेतावनी दिइएको प्र�. . .


पाँचथरको सुक्खाग्रस्त क्षेत्रमा कफीको बिरुवा रोपियो,कफीमा आत्मनिर्भर बनाउने उद्देश्य

पाँचथर । सुक्खाग्रस्त क्षेत्रमा खडेरीले बाली सखाप बनाउन थालेपछि पाँचथरको तुम्बेवा गाउँपालिकाले कृषकलाई कफीमा आत्मनिर्भर बनाउने उद्देश्यले कफीको बिरुवा तयार पारेको छ । कफीमा तुम्बेवा गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले कफीको बिरुवा तयार पारिएको गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले बताउ. . .