Admin_OB

दशैँको समयमा मादक पदार्थ सेवन गरेर यात्रु बोक्ने चालक समातिए

काठमाडौँ, असोज १६ गते । दशैँको समयमा मादक पदार्थ सेवन गरेर यात्रु बोक्ने गरेको पाइएको छ । नयाँ बसपार्कबाट मुलुकका विभिन्न भागमा जाने यात्रुवाहक सवारी साधन जाँचका क्रममा बुधबार साँझ मापसे गरेर यात्रु बोक्ने तीन चालकलाई प्रहरीले पक्राउ गरेको छ । एक चालक भने फरार रहेको महानगरीय ट्राफिक प्रहरी वृत्त नया�. . .


महराले राजीनामा दिने परिस्थिति बनेपछि नयाँ सभामुख निर्वाचनको विषय चर्चामा

नारायण काफ्ले काठमाडौँ, असोज १६ गते । अप्रत्याशित रूपमा कार्यकालको बीचमै सभामुख कृष्णबहादुर महराले राजीनामा दिने परिस्थिति बनेपछि नयाँ सभामुख निर्वाचनको विषयले पनि चर्चा पाएको छ । नयाँ सभामुख चयन नियमित वा विशेष अधिवेशनमा गर्ने परामर्श भएको छैन । अधिवेशन र पात्रबारे अनौपचारिक परामर्श भने सत्ता. . .


मनसुन लम्बिँदा यस वर्षको बडादशैँ हिले दशैँ हुने

काठमाडौँ, असोज १६ गते । मनसुन लम्बिँदा यस वर्षको बडादशैँ हिले दशैँ हुने भएको छ । यस वर्षको मनसुन असोज ६ गते सकिए पनि मनसुनी वायुले आकाश छाडेको छैन । “अघिल्लो न्यून चापीय वायु सकिएर घाम लाग्दा अब खुल्छ कि झैँ भएको थियो तर फेरि बादल लाग्न थालेको छ”, मौसमविद् समिर श्रेष्ठले भन्नुभयो, “यतिखेर मनसुनको न्यून चा. . .


रक्सी बनाउन जम्मा गरिएको पानीमा ५ जनाको शव भेटियो

बारा ।  बारामा बुधबार साँझ  आठ बजे अवैध घरेलु रक्सी उत्पादन गर्ने ठाउँमा एक बालिकासहित ५ जनाको शव भेटिएको छ । अवैध रुपमा रक्सी उत्पादन गर्ने क्रममा करेन्ट लागेर एक बालिकासहित पाँच जनाको ज्यान गएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । बाराको फेटा गाउँपालिका४, बतरामा करेन्ट लागेर स्थानीय ४० वर्षीय जोगा. . .


पार्टीको निर्देशन नमानेको भन्दै, महरालाई अनुशासनको कारबाही गर्दै नेकपा

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई अनुशासनको कारबाही गर्ने भएको छ । बलात्कार आरोप लागेका महरालाई नेकपा सचिवालय बैठकले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाव दिएको थियो । मंगलबार बसेको सचिवालय बैठकले दुवै पदबा�. . .


नोबेल मिस्टर एण्ड मिस थारु आइकन –२०१९’ को फिनाले असोज १७ गते हुने

विराटनगर । थारु कला केन्द्रले थारु संस्कृतिको जगेर्नाका लागि यही असोज १७ गते प्रदेश नम्बर १ स्तरीय नोबेल मिस्टर एण्ड मिस थारु आइकन –२०१९’ को फिनाले गर्ने भएको छ । केन्द्रका अध्यक्ष देवकृष्ण विश्वासले विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा मोरङ, सुनसरी, गाइघाट, झापाका ३२ जना युवा तथा युवत�. . .


विराटनगरमा जारी कोसेली महोत्सव सकियो, १६ लाखको कारोवार

विराटनगर । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ विराटनगरमा सञ्चालित ५ दिने कोसेली महोत्सव सम्पन्न भएको छ । ‘राष्ट्रको आर्थिक वृद्धिमा सहयोग गरौं, स्वदेशी उत्पादनको प्रयोग गरौं’ भन्ने मूल नाराका साथ सुरु गरिएको कोसेली महोत्सवमा १६ लाखको कारोबार भएको महिला उद्यम समितिका अध्यक्ष सन्तो�. . .


विराटनगरमा हुलक प्रबिधि बारे छलफल, हुलाकलाई समय सापेक्ष परिमार्जन हुनु पर्ने

विराटनगर । हुलाक सेवालाई समय सापेक्ष प्रविधि मैत्री बनाएर लैजानु पर्ने विराटनगरमा भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । विश्व हुलाक दिवसका अवसरमा विराटनगरमा क्षेत्रीय हुलाक निर्देशनालय विराटनगरले आयोजना गरेको कार्यक्रममा बोल्दै सहभागीहरुले यस्तो बताएका हुन् । नेपाल ब्रोकास्टीङ एशोसिएश�. . .


जीवन विकास  लघुवित्तका कर्मचारी मोटरसाइकल र नगद सहित लुटिए

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–७ प्रगति टोलस्थित भित्री सडक खण्डमा  जीवन विकास  लघुवित्तका कर्मचारी मोटरसाइकल र नगद सहित लुटिएका छन् । रकम संकलनमा खटिएका संस्थाको रमाईलो शाखामा कार्यरत जुनियर सहायक मोरङको रतुवामाई नगरपालिका–३ का जयकिसन गनगाईंमाथि लुटपाट भएको इलाका प्रहरी कार्यालय पथरीक�. . .


डेंगीपछि स्क्रब टाइफस, दुईको मृत्यु, ९९ संक्रमित

चितवन । चितवनमा साउनयता उपचार गराउन आएका मध्ये स्क्रब टाइफसका कारण दुईजनाको मृत्यु भएको छ भने ९९ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार एक हजार २८ जनामा परीक्षण गरिएकोमा ९९ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो । स्क्रब टाइफसका कारण मृत्यु भएकामा एकज�. . .


विराटनगर मटेरुवाको माछा पोखरीमा डुबेर १४ महिने नाबालकको मृत्यु

विराटनगर । बिराटनगर महानगरपालिका १७ मटेरुवाका अशोक ऋषिदेवको १४ महिने छोरा सागर ऋषिदेव घर छेउमा रहेको माछा पोखरीमा डुबेर ज्यान गएको छ । खेल्दै जाने क्रममा अचानक पोखरीमा डुबेका बालकलाई तत्काल उद्धार गरी उपचारको लागी कोशी अञ्चल अस्पताल बिराटनगर ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्या. . .


शल्यचिकित्सक समाजको अध्यक्षमा नोबेलका डा.यादव

बिराटनगर । शल्यचिकित्सक समाज प्रदेश नम्बर १ को अध्यक्षमा नोबेल अस्पतालका डा.रोहितप्रसाद यादव निर्वाचित भएका छन् । १ नम्बर प्रदेशका बिभिन्न अस्पतालमा कार्यरत शल्यचिकित्सकहरुको भेलाले डा.यादवको अध्यक्षतामा १५ सदस्यीय प्रदेश समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा डा.सुनिलचन्द्र अधिकारी, सचिवमा ड�. . .