देशभर डेंगु फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए । दुई साताअघि भारत गएका उनले ६ दिन उतै बिताए । अस्पतालहरुमा अहिले डेंगीसँगै स्क्रबटाइफसलगायतका बिरामीको चाप बढिरहेक�. . .
विराटनगर । आज विश्वकर्मा पूजा, मेसिनरी पाटपूर्जा तथा प्राविधिक सामाग्रीको पूजाआजा गरी मनाइँदै छ। संक्रान्तिका दिन मनाइने यस पर्वमा शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा पूजाअर्चना गरिनुका साथै भजनकृतन तथा नाचगानसमेत गरिन्छ। भगवान विश्वकर्माको जन्म भएको दिनका रुपमा नेपालमा असोज १ गतेलाई विश्. . .
काठमाडौं । भूमिसम्बन्धी ऐन, २०२१ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसदबाट पारित भएसँगै औद्योगिक विकासका लागि हदबन्दीभन्दा बढी राख्न दिइएको हजारौं बिगा जग्गा मासिने जोखिम बढेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । प्रतिनिधिसभाबाट यसअघि नै पारित विधेयक राष्ट्रियसभाको मंगलबारको बैठकले प्रतिपक्षी. . .
काठमाण्डौ । बुधबार पनि बिहानैदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । काठमाण्डौ, बाँके, बर्दिया, सल्यान, रसुवा, कैलाली, सर्लाही, सिरहालगायतका ठाउँमा अरु ठाउँको तुलनामा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् मञ्जु बासीले बुधबार दिनभर नै धेरै ठाउँमा पानी पर्ने र बिहीबारदेखि �. . .
संखुवासभा । खांदबारीबाट धरान जाँदै गरेको जीप गएराति अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । मंगलबार राति १० बजेको समयमा बिरामी बोकेर धरान जानेक्रममा को १ ज ३७४९ नम्बरको जीप अक्करको भिरबाट अरुण नदीमा खसेको हो । अक्कर भिर अक्कर भिर संखुवासभाकै धर्मदेवी नगरपा�. . .
विराटनगर। प्रदेश १ प्रदेशसभाको मंगलबारको बैठक प्रतिपक्षी दलको अवरोधका कारण संचालन हुन सकेन। प्रदेश सरकारले सदनमा पेश गरेको मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक कार्यसूचीबाट हटाउन माग गर्दै कांग्रेसका सांसद बैठकको सुरुमै उठेर विरोध गरेपछि संसद स्थगित भएको हो। मंगलबारको बैठकले विश्वव�. . .
विराटनगर । गत बर्षदेखि विराटनगरको मेरील्याण्ड कलेज र शिक्षदीप कलेजसँग व्याचलर तहको शैक्षिक कार्यक्रमहरु संचालन गर्दै आएको हिमालय दर्शन कलेज विराटनगरले काठमान्डौका कलेजहरुलाई चुनौती दिँदै उत्कृष्ट अंक ल्याएको छ । भर्खरै त्रिभुवन विश्वविद्यालयद्धारा सम्बन्ध लिईएको बिआइएम कार्यक्रम अन्तरगत प्र�. . .
विराटनगर । चोरी घटनामा बृद्धि हुन थालेपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले प्रदेश १ को राजधानी विराटनगरमा ‘स्वीप अप्रेशन’ नाम दिएर अभियान सञ्चालन गरेको छ । साउन दोस्रो साता यता मात्रै विराटनगर महानगरपालिकाका भित्र साना तथा ठूला गरेर डेढ दर्जन चोरीका घटना भइसकेका छन् । रातको समयमा हुने चोरी नियन्त्र�. . .
धरान भदौ ३१ , धरानस्थीत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विएसी नर्सिङमा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी छिन् । विराटनगर घर भएकी बिएस्सी नर्सिङ पहिलो बर्षमा अध्ययनरत १९ बर्षीय अञ्जना देवले आज बिहान होस्टलमै झुण्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ । आत्महत्या गर्नुको कारण खुलेक. . .
–टीका खतिवडा इलाम– राधा दर्जीले चियाको बोट सुम्सुम्याउनु भएको ३५ वर्ष भयो । सूर्योदय नगरपालिकाकी दर्जी कन्याम चिया बगानमा कार्यरत रहेकी छिन् । मेची राजमार्ग छेउमा पर्ने कन्याम चिया बगानमा चिया हेर्न, फोटो खिच्न, घुम्न अनी रमाइलो गर्न दैनिक सयौँ पर्यटक आउँछन् तर दर्जीलाई कोही कसैले भुल्याउन सक्दैनन्. . .
विराटनगर । ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्श, न्यूयोर्क, अमेरिकाको निमन्त्रणामा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं.१ को टोली अमेरिका प्रस्थान गरेको छ । अध्यक्ष नरेन्द्रकुमार खडका, उपाध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौंका नि.महानिर्देशक गोपाल तिवारी सहितको टोली अमेरिका �. . .
काठमाडौं– आउने बिहीवार अर्थात असोज २ गते देशभरको सरकारी अस्पतालले निःशुल्क सेवा प्रदान गर्ने भएका छन् । संविधान दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज २ गते देशभरका सरकारी अस्पतालहरुमा ओपीडी सेवा निशुल्क दिने निर्णय गरेको हो । ३ गते संविधान दिवस मनाउने सन्दर्भमा संघीय अस्पता. . .