भूमिका पाख्रिन लेटाङ । लेटाङ नगरपालिका नगर स्तरीय संविधान दिवस मुल समारोह समितिको आयोजनामा संविधान दिवसको अवसर पारेर लेटाङमा प्रभात फेरी सम्पन्न भएको छ । जनप्रतिनिधि, विद्यालयका विद्यार्थी, सामाजिक संस्थाका प्रतिनिधिहरुले प्ले कार्ड र राष्ट्रिय झण्डा सहित बजार परिक्रमा गरेका छन् । प्रभात फेरी पश�. . .
काठमाडौं । हाँस्यकलाकार दीपकराज गिरी र दिपाश्री निरौलाको अर्को भेन्चर ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयेजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र ‘छ माया छपक्कै’ मा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु न�. . .
मौसमी रुघाखोकी ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन्। यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय समयमा देखिने गरेको छ। वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको शुरु तथा अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका विरामी वढी देखिने गर्दछन्। लक्षण – ज्वरो आउने (१००.४ डी�. . .
जनकपुर– धार्मिक धरोहरको रुपमा रहेको जनकपुरको जानकी मन्दिरमा बम राखिएको हल्ला फैलिएपछि करिब एक घन्टादेखि मन्दिर खालि गराइएको छ । प्रहरीको बाक्लो उपस्थितिमा मन्दिर भित्रबाट पुजारी र मन्दिरको प्राङ्गणमा व्यापारी व्यवसायी र श्रद्धालु भक्तजनहरुलाई समेत मन्दिर परिसरबाट हटाइएको छ । मन्दिर स्रोतका अ�. . .
काठमाडौँ । १० बज्न केही मिनेट बाँकी नै थियो । नयाँ बानेश्वरबाट अनामनगरतिर जानेहरुको ताँती थियो । बिचमा पर्छ धोवी खोला । हिँउडयाममा आफ्नै ढाडमा भएको प्लाष्टिक समेत बोक्न नसक्ने धोवी खोला वर्षामा बेजोडले उर्लन्छ । त्यही धोवीखोला (सिंहदरबारको पूर्वीगेटबाट बढी ३०० मिटर पश्चिम पट्टि) एउटा पुल थियो, बढीम. . .
इश्लामावाद । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसीले भारतीय प्रधानमन्त्रीको विदेशयात्राका लागि पाकिस्तानी आकाशमार्ग प्रयोगको अनुमति मागेपनि आफूहरुले नदिएको बताएका छन् । उनले भनेका छन्, ‘‘हिन्दुस्तानका प्रधानमन्त्री नरेन्द्र मोदी पाकिस्तानको एयर स्पेस हुँदै जान चाहेका थिए । त्यसका लागि ह�. . .
काठमाडौं । शुक्रबार सुन तथा चाँदीको मूल्य बढेको छ । अघिल्लो दिन (बिहिबार) प्रतितोला ७० हजार ७ सय रुपैयाँ रहेको सुन शुक्रबार तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुन प्रतितोला ७१ हजार र तेजावी सुन प्रतितोला ७० हजार ७ �. . .
विगत २६ बर्षदेखि माटोसँग जोडिएको एउटा कथा भिडियो कथा : प्रेम देवान/आवर विराटनगर https://www.youtube.com/watch?v=2JFdl54CP3c. . .
संखुवासभा । धर्मदेवी नगरपालिका–८ अक्करको भिरबाट जीप खसेर अरुण नदीमा बेपत्ता भएकाहरुको काठमाण्डौबाट आएको तालिम प्राप्त गोताखोरको टोलीले खोजी गरिरहेको छ । बिहीबार दिनभर खोजी गर्दा पनि नभेटिएपछि शुक्रबार ८ बजे देखि टोलीले फेरि खोजी कार्य सुरु गरेको हो । सशस्त्र प्रहरी बलका विपद उद्धार गढको दक्ष प्र�. . .
के तपाईंलाई असाध्यै रिस उठ्छ ? अथवा, स–साना कुरामा चिच्याउने र झगडा गर्नुहुन्छ ? यदि यस्तै गर्नुहुन्छ भने सावधान, किनभने विज्ञानका अनुसार रिसाउँदा तपाईंको तौल बढ्न सक्छ । सुन्दा अचम्म लाग्यो होला, तर यो वास्तविता हो । बडी साइन्सका अनुसार धेरै रिसाउँदा तपाईं मोटाउनुहुन्छ । साधारणतया हामीलाई दैनिक कु�. . .
बिराटनगर असोज ३ ,अन्तरास्ट्रिय शिक्षा लिन कि काठमान्डौ नभए विदेश नै जानुपर्ने अवस्थामा बिराटनगरमा संचालित मेरील्याण्ड कलेज विराटनगरले अन्तराष्ट्रिय स्तरको पढाई यूकेको युनिभरसिटी अफ वल्भरह्याम्टनको स्नातक तह (बिबिएम) स्वदेशमै सञ्चालनमा ल्याएपछि विद्यार्थीको आकर्षण बढ्न थालेको छ । थोरै खर्च अनि. . .
विराटनगर असोज ३ , विराटनगरमा रगतको क्षेत्रमा काम गर्दै आएको युथ फर ब्लड मोरङले विद्यार्थीहरुलाई रगत सचेतनाको अभियान सञ्चालनमा ल्याएको छ । हरेक वर्ष गरिने कलेज सचेतना कार्यक्रम अन्तर्गत बिहीबार विराटनगरको सेन्ट जोसेफ कलेजका ३ सय बढि विद्यार्थीहरुलाई रक्तदानको महत्त्व साथै सामाजिक सेवा बारे सचेतन�. . .