Admin_OB

‘विराटनगर–जोगबनी एकीकृत चेकपोष्ट अब चाँडै’

काठमाडौं । नेपाल—भारत तेल पाइपलाइन सञ्चालनमा आएपछि अब  नेपाल र भारतको सीमामा चाँडै अर्को एकीकृत चेक पोस्ट( आईसीपी) प्रयोगमा आउने भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ ।  मंगलबारको भारतीय पत्रिका हिन्दुले सरकारी स्रोतलाई उद्धृत गर्दै सो कुरा उल्लेख गरेको छ । आईसीपीको लागि भारतको जोगबनी र नेपालको वि�. . .


इटहरीमा १४ वर्षीया बालिकालाई जबरजस्ती यौनधन्दामा लगाउने पक्राउ

इटहरी भदौ ३१,  १४ वर्षीया बालिकालाई जबरजस्ती यौनधन्दामा लगाउनेहरूलाई प्रहरीले पक्राउ गरेको छ । आर्थिक प्रलोभनमा पारेर भोजपुर घर भएकी १४ वर्षीया बालिकालाई इटहरीको दियालो होटलमा यौनधन्दा गराउन बाध्य बनाउने एक युवतीसहित २ जना युवकलार्ई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । इलाका प्रहरी का�. . .


आज बिहानैदेखि बिराटनगर लगायत पुर्वमा वर्षा , मनसुन सकिन अब करिब एक हप्ता

आज बिहानैदेखि बिराटनगर लगायत पुर्वमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार यतिबेला देशका पूर्वी र मध्य भूभागका धेरै स्थान तथा पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ । आज देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहे�. . .


प्रतिबन्धित विप्लव समूहको झापा जिल्ला कार्यालयमा प्रहरीको छापा

बिर्तामोड ।  नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहको झापा जिल्ला कार्यालयमा प्रहरीले छापा मारेको छ । बिर्तामोड नगरपालिका–४, नेपाल विद्युत् प्राधिकरणको कार्यालय पछाडि राखिएको समूहको गोप्य कार्यालयमा छापा मारेर महत्वपूर्ण दस्तावेजसँगै हतियार पनि बरामद गरिएको हो । सोमबार दिनभर जिल्ल�. . .


प्रेमिकाले तिला नदीमा फाल हानेपछि प्रेमीलाई आत्महत्या दुरुत्साहन मुद्दा !

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका ३ की २४ वर्षीया रीता बुढाले तिला नदीमा हाम फालेर आत्महत्या गरेकी छन्। २१ भदौमा रीताले चन्दननाथ नगरपालिका १ दानसाँघु नजिकैबाट नदीमा फाल हानेकी हुन्। उनको शव एक सातापछि सडेको अबस्थामा फेला परेको डिएसपी लालबहादुर धामीले जानकारी दिए। प्रेमीसँग विवाह गर्ने तयारीम�. . .


उद्योग संगठनमा सिडियोको स्वागत, विराटनगरका उद्योगीको भरोसा प्रशासन

विराटनगर । उद्योग संगठन मोरङले मोरङमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी मदन भुजेल र सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलार्य स्वागत गरेको छ । स्वागत कार्यक्रममा मोरङमा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी मदन भुजेलको स्वागत गर्दै संगठनका अध्यक्ष भीम घिमिरेले उद्योग व्यवसायको समस्या समाध�. . .


मनमोहन प्राबिधिक विश्व विद्यालय सम्बन्धी बिधेयक समितिबाट पारित

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालय विधेयकमाथि छलफल गर्न बसेको सामाजिक विकास समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिखित असहमती जनाएको छ ।बैठकमा समितिका सदस्य तथा कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले केही बुँदाहरुमा असहमती जनाएका थिए । समितिको बैठकमा आफ्नो असहमती लिखित �. . .


सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सोमबार राति भूकम्पको धक्का

बैतडी । सोमबार राति सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ । राति ८ बजेर १८ मिनेटमा नेपाल भारत सीमाक्षेत्र सुवा केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकारी दिनुभयो । बैतडी, दार्चुला, बझाङ र डडेल्धुर�. . .


जन्डिसको उपचार गर्छु भन्दै धामीले पेट चिरिदिँदा बिरामीको मृत्यु

काठमाडौँ ।  मुखैले चुसेर कमलपित्तको विकास निकाल्ने बहानामा पेट चिरेका ३९ वर्षीय बिरामी राजु मगरको सोमबार मृत्यु भएको छ। यो धादिङको खबर हो । पेट चिरेर निको नभएका राजु अशक्त भएपछि भदौ २५ मा जिल्ला अस्पताल धादिङमा भर्ना गरिएको थियो। दुई महिनादेखि जन्डिसले थलिएका राजुलाई सदरमुकाममै बसेर आफूलाई महायान �. . .


सप्तकोशी सिमेन्टमा ५३ पिण्ट रगत संकलन

विराटनगर । राउण्ड टेवल १५ विराटनगरले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाईटी मोरङको प्राविधिक सहयोगमा राउण्ड टेवलले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । राउण्ड टेवलले सोमबार कटहरी २ मा रहेको सप्तकोशी सिमेन्टको प्राङगणमा आयोजना गरेको रक्तदान कार्यक्रमम�. . .


पथरीको हरियाली सामुदायिक वनद्वारा दुई पत्रकार सहित १० जनालाई सम्मान

पथरी । मोरङको पथरीशनिश्चरे नगर स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहले आफ्नो १४ औं वार्षिक साधारण सभाको अवसरमा दुई पत्रकारसहित १० जनालाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट सामुदायिक वनलाई नेपालकै उत्कृष्ट बनाउन सहयोग गर्ने अर्जुन जम्नेली राई र मोहन भट्टराईलाई सम्मान गरेको हो । कार्यक्रमम. . .


विराटनगरदेखि बूढीगंगा गाउँपालिकाको बूढी खोलासम्म सिसि क्यामेराको निगरानी

विराटनगर । मोरङ प्रहरीले प्रदेश १ सरकारको सहयोगमा ५८ वटा नयाँ सीसी क्यामेरा जडान गरेर सञ्चालनमा ल्याएको छ । सुरक्षा निगरानी बढाउँदै सबै प्रकारको अपराधिक गतिविधिलाई नियन्त्रण गरेर प्रहरीको अनुसन्धानलाई प्रभावकारी बनाउने योजना अनुरुप सरकारले सीसी क्यामेरा जडान गरेर प्रहरीलाई हस्तान्तरण गरेको हो । . . .