विराटनगर । एकिकृत भन्सार जाँच चौकी पुनः निर्माणको माग गर्दै मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाईएको छ । बिराटनगर महानगरपालिका वडा नम्बर १८ बुधनगरमा बनेको रेल्वे तथा एकिकृत भन्सार जाँच चौकीको काम गुणस्तरहिन भएको भन्दै पुनः निर्माणको माग गर्दै निर्माण कम्पनीलाई निर्देशन दिन प्रमुख जिल�. . .
विराटनगर । चौथो संबिधान दिवसको अवसरमा प्रदेश सरकारका प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुखले प्रदेशवासीमा शुभकामना सन्देश दिएका छन् । आफ्नो संविधान आफुद्धारा निर्वाचित जनप्रतिनिधिबाट निर्माण गर्ने करिव सात दशक लामो जनआकांक्षा २०७२ साल आश्विन ३ गते पुरा भएको स्मरण गर्दै संबिधान दिवसको शुभकामना दिएक. . .
सुनसरी । सुनसरीको ईटहरी उप–महानगरपालिका ५ खाद्य गोदाम छेउबाट पटका सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोशी गाउँपालिका ६ का ३३ बर्षीय अर्जुन शाह र २२ बर्षीय रामदेव यादवलाई प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले ३९ ब�. . .
विराटनगर । विप्लव नेतृत्वको नेकपाका धनकुटा–मोरङ सेक्रेटरी दीपक राई (विकल्प)ले पार्टी परित्याग गरेका छन् । पार्टीले लिएको सिद्धान्त ठिक भएपनि व्यवहार गलत भएको भन्दै आफू सो पार्टीबाट अलग भई स्वतन्त्र नागरिकको रुपमा रहने उनले बताएका छन् । राईले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी विप्लव नेतृत्वको. . .
विराटनगर । नेपाल एकीकरण पश्चातको राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्थाले नेपालको धार्मिक, सांस्कृतिक र राजनैतिक विविधतालाई बुझ्न नसकेको प्रदेश १ का प्रमुख प्रा. डा. गोबिन्द बहादुर तुम्वाहाङले बताए । बिहिबार संविधान दिवस २०७६ को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनको यस्�. . .
ओखलढुंगा । कुटपीटको अभियोगमा थुनामा परेका चम्पादेवी गाउँपालिका-८का वडाध्यक्ष अजय लुइँटेल ६० हजार धरौटीमा छुटेका छन्। सोही गाउँपालिका(७ का वडाध्यक्ष सुरेश थापामाथि कुटपीट गरेको अभियोगमा पक्राउ परेका उनी बिहीबार छुटेका छन्। उनीविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता भएको थियो। प्�. . .
विराटनगर । प्रदेश सरकारले ल्याएको जनप्रतिनिधिको सेवा सुबिधा सम्बन्धि ऐन विपरित विराटनगर महानगरपालिकाका जनप्रतिनिधिले आफूखुसी सेवा सुविधा लिएको बिषयमा बिहीबार उच्च अदालत विराटनगरमा रिट परेको छ । वरिष्ठ अधिवक्ता राजेन्द्र भट्राई मार्फत उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुँगेलले म�. . .
विराटनगर । निर्णय भएको ३४ वर्षपछि देशकै जेठो सरकारी पत्रिका गोरखापत्रको प्रकाशन विराटनगरबाट पनि सुरु हुने भएको छ। विराटनगर–१९ बैजनाथपुरमा कार्यालय स्थापना रहेको गोरखापत्रले संविधान दिवसको अवसर पारेर असोज ३ गते अर्थात् शुक्रबारदेखि औपचारिक सुरुवात गर्ने भएको हो। पत्रिका प्रकाशनको औपचारिक उद्घा�. . .
बुधबार धर्मशालामा खेलिएको दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टी–२० खेलमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले एकै पटक दुईवटा किर्तिमान तोडेका छन् । संयोगले ती दुवै किर्तिमान सहकर्मी तथा उपकप्तान रोहित शर्माका थिए । खेलमा कोहलीले नटआउट रहँदै ७२ रन बनाएपछि भारतले दक्षिण अफ्रिकालाई पराजित गरेक. . .
काठमाडौं । सेप्टम्बर २७ बाट सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । सिरिजमा आयोजक सिंगापुरसँगै टेष्ट मान्यता प्राप्त राष्ट्र जिम्वावे र नेपाल सहभागी हुनेछन । बिहस्बार (आज) पत्रकार सम्मेलन गरेर कप्तान पा. . .
काठमाडौं । बिहीबार सुन तथा चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बिहीबारको लागि छापावाला सुन प्रतितोला ७० हजार ७ सय र तेजावी सुन प्रतितोला ७० हजार चार सय रुपैयाँ तोकिएको छ । सोमबारदेखि सुनको स्थिर मूल्य ७१ हजार तीन सय रुपैयाँ कायम रहेको थियो । तर बिहीबार सुन प्�. . .
बिराटनगर असोज २ , बिराटनगरको जलजला चोकमा रहेको ए टु जेड मोबाइलले दशैँ तिहारको अवसरमा एक्सचेन्ज अफर सुरु गरेको छ । ए टु जेड मोबाइलले मोबाइल एक्सचेन्ज अफर साथै बम्पर उपहारको योजना लिएर आएको छ । पसलमा कुनैपनि ब्राण्डको पुरानो मोबाइल दिएर नयाँ मोबाइल लिन सकिने सुबिधाका साथ व्यवस्था गरिएको छ । साथै , ग�. . .