Admin_OB

खोटाङमा अदुवाको मूल्य अहिलेसम्मकै उच्च, २५ रूपैयाँमा पाइने अदुवा २२० सम्ममा पुग्याे

खोटाङ, १ असोज : कृषकले खेती गर्न छाडेपछि यस वर्ष जिल्लामा अदुवाको मूल्य अहिलेसम्मकै उच्च भएको छ । विगतका वर्षहरुमा प्रतिकेजी रु २५ देखि ३० मा पाइने अदुवा यस वर्ष मूल्य बढेर प्रतिकेजी रु २०० देखि २२० सम्ममा खरीद तथा बिक्री भइरहेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेलबजारमा शनिबार र �. . .


फिलिपिन्समा ६२२ जनाको मृत्युपछि , राष्ट्रिय डेंगु महामारी घोषणा

एजेन्सी । फिलिपिन्समा लामखु्ट्टेबाट लाग्ने डेंगुका कारण गत जनवरीदेखि ६२२ जनाको मृत्यु भइसकेको छ भने लाखौँ जोखिममा रहेको बताइएको छ । स्वास्थ्य विभागका अनुसार वर्षको सुरुवातदेखि नै डेंगु सम्बन्धी एक लाख ४६ हजार घटना रेकर्ड भइसकेका छन् जुन गत वर्षको तुलनामा ९८ प्रतिशत वृद्धि भएको बताइएको छ । विश्व स्�. . .


डेंगु विशेषज्ञ भन्छन “विराटनगरमा डेङ्गु नियन्त्रण गर्न गरिएको फगिङले समाधान दिदैन”(अन्तर्वार्ता)

विराटनगरमा डेङ्गु नियन्त्रण गर्न गरिएको फगिङले समाधान दिदैन ||डा. सुर्य पराजुली|| प्रस्तोता : बिबेक दाहाल क्यामेरा : सुशील शाह , सुरंजन लिम्बु https://youtu.be/mR_SXjCroC0. . .


आजबाट एनआईसी एसिया बैंकको एटीएम तथा पिओएस् अन्य एटीएममा पनि चल्ने

काठमाडौं । एन आई सी एसिया बैंकले आफ्नो पिओएस् सेवा पुनः सुचारु भएको जनाएको छ ।  प्राविधिक कारणले गर्दा यस बैंकका डेविट तथा क्रेडिट कार्डहरु भदौ १८ गतेदेखि अन्य बैंक तथा वित्तीय संस्थाका एटीएम तथा पिओएस् मेशिनहरुमा नचल्ने र यसै बैंकका एटीएम तथा पिओएस् मेशिनहरुमा मात्र चलेको थियो । तर आजबाट बैंकको डेव�. . .


स्वास्थ्यमन्त्रीको भ्रमण मोहः एक वर्षमा २५ पटक विदेश उडे

देशभर डेंगु फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए । दुई साताअघि भारत गएका उनले ६ दिन उतै बिताए । अस्पतालहरुमा अहिले डेंगीसँगै स्क्रबटाइफसलगायतका बिरामीको चाप बढिरहेक�. . .


आज विश्वकर्मा पूजा, मेसिनरी पाटपूर्जा र प्राविधिक सामाग्रीको पूजाआजा गरिँदै

विराटनगर । आज विश्वकर्मा पूजा, मेसिनरी पाटपूर्जा तथा प्राविधिक सामाग्रीको पूजाआजा गरी मनाइँदै छ।   संक्रान्तिका दिन मनाइने यस पर्वमा शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा पूजाअर्चना गरिनुका साथै भजनकृतन तथा नाचगानसमेत गरिन्छ। भगवान विश्वकर्माको जन्म भएको दिनका रुपमा नेपालमा असोज १ गतेलाई विश्. . .


भूमाफियाको स्वार्थमा विधेयक, हदबन्दी छुटको जग्गा मासिने जोखिम

काठमाडौं ।  भूमिसम्बन्धी ऐन, २०२१ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसदबाट पारित भएसँगै औद्योगिक विकासका लागि हदबन्दीभन्दा बढी राख्न दिइएको हजारौं बिगा जग्गा मासिने जोखिम बढेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । प्रतिनिधिसभाबाट यसअघि नै पारित विधेयक राष्ट्रियसभाको मंगलबारको बैठकले प्रतिपक्षी. . .


विहानैदेखि देशको धेरै ठाउँमा बर्षा, सावधानी अपनाउन मौसमविदको सल्लाह

काठमाण्डौ । बुधबार पनि बिहानैदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । काठमाण्डौ, बाँके, बर्दिया, सल्यान, रसुवा, कैलाली, सर्लाही, सिरहालगायतका ठाउँमा अरु ठाउँको तुलनामा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् मञ्जु बासीले बुधबार दिनभर नै धेरै ठाउँमा पानी पर्ने र बिहीबारदेखि �. . .


संखुवासभाकबाट धरान आउँदै गरेको जीप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता

संखुवासभा । खांदबारीबाट धरान जाँदै गरेको जीप गएराति अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । मंगलबार राति १० बजेको समयमा बिरामी बोकेर धरान जानेक्रममा को १ ज ३७४९ नम्बरको जीप अक्करको भिरबाट अरुण नदीमा खसेको हो ।                                                                           अक्कर भिर अक्कर भिर संखुवासभाकै धर्मदेवी नगरपा�. . .


प्रदेश १ प्रदेशसभाको बैठक प्रतिपक्षी दल कांग्रेसको अवरोधका कारण स्थगित

विराटनगर। प्रदेश १ प्रदेशसभाको मंगलबारको बैठक प्रतिपक्षी दलको अवरोधका कारण संचालन हुन सकेन। प्रदेश सरकारले सदनमा पेश गरेको मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक कार्यसूचीबाट हटाउन माग गर्दै कांग्रेसका सांसद बैठकको सुरुमै उठेर विरोध गरेपछि संसद स्थगित भएको हो। मंगलबारको बैठकले विश्वव�. . .


विराटनगरको हिमालय दर्शन कलेजले ल्यायो उत्कृष्ट अंक,काठमान्डौका कलेजहरुलाई चुनौती

विराटनगर । गत बर्षदेखि विराटनगरको मेरील्याण्ड कलेज र शिक्षदीप कलेजसँग व्याचलर तहको शैक्षिक कार्यक्रमहरु संचालन गर्दै आएको हिमालय दर्शन कलेज विराटनगरले काठमान्डौका कलेजहरुलाई चुनौती दिँदै उत्कृष्ट अंक ल्याएको छ । भर्खरै त्रिभुवन विश्वविद्यालयद्धारा सम्बन्ध लिईएको बिआइएम कार्यक्रम अन्तरगत प्र�. . .


विराटनगरमा चोरी नियन्त्रण गर्न प्रहरीको ‘स्वीप अप्रेशन’ शुरु

विराटनगर । चोरी घटनामा बृद्धि हुन थालेपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले प्रदेश १ को राजधानी विराटनगरमा ‘स्वीप अप्रेशन’ नाम दिएर अभियान सञ्चालन गरेको छ । साउन दोस्रो साता यता मात्रै विराटनगर महानगरपालिकाका भित्र साना तथा ठूला गरेर डेढ दर्जन चोरीका घटना भइसकेका छन् । रातको समयमा हुने चोरी नियन्त्र�. . .