विराटनगर । ईलाका प्रहरी कार्यालय बुधनगरको नव निर्मित भवनको शिलान्यास गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले नव निर्मित भवनको बुधबार शिलान्यास गरे । वि.स. २०३५ सालमा स्थापना भएको भवन पुरानो र जिर्ण अवस्थामा रहेको भवनको शिलान्यास भएको हो । भवन जीर्ण भएको कारण काम क�. . .
मोरङ । सरकारको नयाँ सहर प्राथमिकतामा नपरेकोले निर्माण कार्यको गति सुष्त भइरहेको पाइएको छ। बजेट कम भएकोले र नयाँ सहरको स्थान बढी तोकिएकोले समय अविधिमा नयाँ सहर निर्माण नहुने भएको छ। नयाँ सहर निर्माण गर्नको लागि बजेट अपुग भएको नयाँ सहर आयोजना समन्वय कार्यालयले जनाएको छ । नयाँ सहर निर्माणका लागि सहरी वि�. . .
काठमाडाैं भदौ ४ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । पौडेलले अनुसन्धानमा रहेको पत्रकार पुडासैनीको आत्महत्यासम्बन्धी भिडियो कीर्ते तथा दुरुपयोग गरेको भन्दै चितवन प्रहरी प�. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीले बाहिरबाट उपकुलपति तथा रजिष्ट्रार नल्याउन चेतावनी दिएको छ । विश्वबिद्यालयका उपकुलपति प्रा.डा. घनश्यामलाल दासको कार्यअबधि सकिन केही दिन मात्र बाँकी रहँदा आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै कर्मचारी संघ र प्राध्यापक संघले ‘हामी हाम�. . .
राजन परियार सिन्धुली ४, भाद्र । सिन्धुलीको सुनकोशी गाउँपालिका–३, रातमाटामा विद्युत प्राधिकरण वितरण केन्द्रको गुट बजार केन्द्रबाट एक सय केभिको ट्रान्सर्फमर चोरी भएको छ । ट्रान्सर्फमर भित्र रहेको करीब १ सय २० केजि क्वाईल (तामाको तार) निकालेर लगिएको र अन्य काम नलाग्ने सामानहरु त्यतिकै छोडिएको अवस्था. . .
उर्लाबारी भदौ ४ , उर्लाबारी नगरपालिकाको चौथो नगरसभाका निर्णयहरू विधिसम्मत नभएको भन्दै अदालतले तत्काल निर्णयहरू कार्यान्वयन नगर्न आदेश दिएपछि एक सातादेखि नगरपालिकाका मुख्य काम ठप्प छन् । नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारीसहित १३ जना कार्यपालिका सदस्यले चौथो नगरसभाका निर्णयमाथि रोक लगाउन म�. . .
काठमाडौं– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछाने पत्नी निकिता पौडेलले पनि प्रहरीमा जाहेरी दिन पुगेकी छिन् । प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रम. . .
रबिन्द्र बराल रंगेली भदौ ४ , मोरङको रंगेली नगरपालिका-६ स्थितमा रहेको श्री पब्लिक माध्यमिक बिधालयमा संचालन भई रहेको एसईइ पुरक परिक्षाबाट नक्कली प्रशीक्षार्थी पक्राउ परेका छन् । सिम्बल नम्बर ०८१३४३६(Z) को कुमोद प्रसाद गनगाईको अनिबार्य गणित बिषयको परिक्षामा सुनवर्सी नगरपालिका-८ बस्ने मुन्ना मण्डलल�. . .
काठमाडौँ, भदौ ४ गते । चिकित्सकको परामर्शअनुसार प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार फेरि सिङ्गापुर जाने हुनुभएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले उपचारको सिलसिलामा सिङ्गापुर जान लाग्नुभएको जानकारी दिनुभयो । केही दिनअघि भएको स्वास्थ्य परीक्षणपछि उतै बसेर पुनः परीक्षण गर. . .
बिराटनगर भदौ ४, होटल व्यवसायीहरुले पर्यटकमैत्री बातवारण बनाउन स्थानीय प्रशासनसमक्ष आग्रह गरेका छन् । होटल तथा पेयपदार्थ ब्यवसायीका विभिन्न संघहरुले विराटनगरमा संयुक्तरुपले आयोजना गरेको प्रहरी र होटल ब्यवसायीबीचको अन्तरक्रियात्मक कार्यक्रमका सहभागि होटल ब्यवसायीहरुले यस्तो आग्रह गरेका हुन �. . .
तेह्रथुम भदौ ४ , पत्रकार रवि लामिछानेको समर्थकहरुले तेह्रथुमको म्याङलुङ बजारमा एक कार्यक्रमको आयोजना गरि रिहाईको माग गरेका छन् । टिभि पत्रकार लामिछानेका समर्थकहरुले विना सर्त रिहाई गर्नुपर्ने माग राख्दै बजार परिक्रमा गरेका छन् । म्याङलुङको लोकतान्त्रिक चोकदेखि सुरु भएको ¥याली बसपार्क, पुलती बजा. . .
काठमाडौं । श्रीलंकामा आयोजना हुने एसीसी यूथ नाइन्टिन एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिता यही सेप्टेम्बर ५ देखि १४ तारिखसम्म हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा आयोजक श्रीलंकासँग सेप्टेम्बर ६ मा खेल्नेछ । नेपालको दोस्रो प्रतिद्वन्द्वीका रुपमा बंगलादेशसँग सेप्टेम्बर ८ तारिख. . .