Admin_OB

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि थाई एयरवेजको जहाजबाट सिंगापुर प्रस्थान गरेका छन् । उनी भदौ २० गते स्वदेश फर्किने तालिका छ । प्रधानमन्त्री ओली हालैमात्र फलोअप उपचारका लागि सिंगापुर गएकोमा १० दिन त्यहाँ बसेर स्वदेश फर्किएका थिए । उनी स्वदेश फर्किएपछि संसदको बैठकलाई सम. . .


झापाको दाहाल चोकका हर्कबहादुरको करेन्ट लागेर मृत्यु

झापा भदौ ५ ,  झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–८ दाहालचोकका ६१ वर्षीय हर्कबहादुर दर्जी रहेको प्रहरीले जनाएको छ ।  विद्युत्को तार जडान गर्ने क्रममा बुधवार घरमा नै करेन्ट लागेर गम्भीर घाइते भएका दर्जीको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पत. . .


उर्लाबारीमा निकालिने राधाकृष्ण रथयात्रा यो बर्ष पनि भब्य रुपमा मनाईने

उर्लावारी । श्रीकृष्णजन्माष्टमीको भोलीपल्ट उर्लाबारीमा निकालिने राधाकृष्ण रथयात्रा यो बर्ष पनि भब्य रुपमा मनाईने भएको छ । अपरान्ह २ बजे उर्लाबारी ७ मिलडाँडा स्थित श्री कृष्ण मन्दिरबाट रथयात्रा निकालिने आयोजक श्रीकृष्ण मन्दिर ब्यवस्थापन समितिले जनाएको छ । मन्दिरबाट शुरु हुने रथले स्कुलडाँडा हुँ�. . .


प्रदेश १ को भेडेटारमा प्रदेश कै पहिलो जीप लाइन खेलाइने, यस्तो छ खेल !

धनकुटा भदौ ५ । प्रदेश नम्बर १ को पर्यटकीय नगरी धनकुटाको भेडेटारमा प्रदेश एककै पहिलो जीप लाइन बन्ने भएको छ । स्थानीय युवा उद्यमी आशिष राई र किरण राईको करिब तीन करोड रुपैयाँको लगानीमा लगभग एक हजार पाँच सय ५ सय मिटर लामो जीप लाइन बन्न लागेको हो । भिरालो क्षेत्रमा तारमा घिर्नीजस्तै झर्ने खेललाई जीप लाइन भ�. . .


प्रदेश नम्बर १ : सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्प

काठमाडौं, भदौ ५ । सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ बजेर ७ मिनेटको समयमा ४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीले परकम्पन नभई यो भूकम्प नै भएको बताए । सात दिनअघि म्याग्दीको लोलाङनजिक के�. . .


अबको छ महिनामा ग्राहकलाई स्मार्ट मिटर उपलब्ध गराउने गरी तयारी तीव्र

गोपालचन्द्र सुवेदी काठमाडौँ, भदौ ५ गते । विद्युत् वितरण प्रणालीलाई थप चुस्त बनाउने लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरणले अबको छ महिनामा ग्राहकलाई स्मार्ट मिटर उपलब्ध गराउने गरी तयारी तीव्र पारेको छ । प्राधिकरणका अनुसार पहिलो चरणमा काठमाडौँ उपत्यकाबाट यसको सुरुवात हुनेछ । डेढ वर्षभित्र पूरा हुने�. . .


इलाममा अलैँची लेकको मासियो, बेँसीले साथ दियो

नवराज कट्टेल विराटनगर, भदौ ५ गते । इलामको रोङ गाउँपालिका–३, चामेटारबाट बेँसी खेत सिम्मे (मार्से) झर्नुभएका चन्द्र राईको बारीभरि अलैँचीको हरियाली छ । तीन वर्षअघि मात्रै लेकबाट बेँसी स्याहार्ने योजना लिएर धाई खेती सुरु गर्नुभएका राईको चालू सिजनमै एक मन (४० केजी) अलैँची उत्पादन भयो । खोल्साखोल्सी, ओसिल�. . .


करेन्ट लागेर झापामा एक जनाको मृत्यु

 झापा ।   बिजुलीको करेन्ट लागेर झापामा बुधवार बेलुका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ८ स्थित दाहाल चोक बस्ने ६१ वर्षीय हर्कबहादुर दर्जी रहेको प्रहरी कार्यालय कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार आफ्नै घरमा बिजुलीको त�. . .


राधाकृष्ण रथयात्रालाई मध्यनजर गर्दै विराटनगरमा १ हजार ७ सय प्रहरी परिचालन हुने

विराटनगर । नजिकिँदै गरेको रथयात्रालाई मध्यनगर गर्दै प्रहरीले सुरक्षा सतर्कता बढाउन थालेको छ । आउँदो शनिवार भदौ ७ गते विराटनगर महानगरपालिका वडा नम्बर १ बाट निस्कने रथयात्राको दिन एक हजार ७ सय प्रहरी परिचालन हुने भएको हो । राधाकृष्ण मन्दिर परिसरबाट निस्कने ऐतिहासिक राधाकृष्ण रथयात्रामा मोरङ प्रहरील�. . .


रवि लामिछानेका २२ समर्थक पक्राउ, १८ जना हिरासतमा चार जना धरौटीमा छुटे

चितवन। आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेर चितवन प्रहरीको हिरासतमा राखिएका रवि लामिछानेको समर्थनमा भरतपुर क्षेत्रमा प्रदर्शनमा उत्रेकामध्ये हालसम्म २२ जना गिरफ्तार भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एकनारायण कोइरालाका अनुसार तीमध्ये चारजना धरौटीमा छुटेका छन्। १८ जनालाई अ. . .


श्रीमती र २ वर्षीय छोरालाई घरभित्र थुनेर आगो

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–१ धारापानीका गणेश लम्सालले श्रीमती र २ वर्षीय छोरालाई घरभित्रै थुनेर आगो लगाएका छन् । घरायसी विवादका कारण श्रीमती विमला दराइ लम्साल र छोरा जेनिस लम्साललाई सोमबार मध्यराति धन्सारमा थुनी तारपिन तेल छर्किएर आगो लगाई धन्सारको जस्तापाता झिकेर भागेका थिए । बलिरहे�. . .


फिल्म हलमा राष्ट्रिय गान अनिवार्य

काठमाडौं । संविधान दिवसका दिनदेखि मुलुकभरका फिल्म हलले चलचित्र सुरु हुनुअघि अनिवार्य रुपमा राष्ट्रिय गान बजाउनु पर्ने भएको छ । असोज ३ मा संविधान दिवस मनाउनका लागि मूल समारोह समिति गठन गर्न बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सरकारका सबैजसो मन्त्री र सचिवसहितको बैठकले सञ्चार तथा सूच�. . .