ब्राजिलको अमेजन जंगलमा भईरहेको आगलागीप्रति विश्व समुदायले चिन्ता प्रकट गरेको छ । विश्वकै ठूलो कार्बन स्टोरको रुपमा रहेको अमेजन रेनफरेष्टमा आगलागी हुँदा ग्लोबल वार्मिङको समस्या बढ्ने उनीहरुको चिन्ता छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले ब्राजिलको अमेजन रेनफरेस्टमा भइरहेको आगलागीले अन्त�. . .
काठमाडाैं । भाद्र कृष्ण अष्टमी अर्थात् कृष्णजन्माष्टमी। सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै छन्। पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन्। लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभि�. . .
सुनसरी ।तीन पुस्तादेखि मुआब्जाको माग राख्दै आएका कोशीपीडितहरुले गत शनिबारदेखि सुरु गरेको अनिश्चितकालिन रिले अनसनलाई जारी राखेका छन् । सुनसरी तथा सप्तरी जिल्लाको सिमानामा पर्ने सप्तकोशी ब्यारेज नजिकै उनीहरुले अनसन सुरु गरेका हुन । कोशी ब्यारेज निर्माणका क्रममा विस्थापनमा परेका सप्तरी, सुनसरी र उ�. . .
सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके क्षेत्रका किसानहरु किवि खेतीतर्फ आकर्षित भएका छन् । अलैँची पकेट क्षेत्र मानिने लिखुपिके क्षेत्रमा केही समय यता अलैँचीमा रोग देखापरेसँगै कृषकहरु किवि खेतीतर्फ लागेका हुन् । अलैँचीमा करिब ४ वर्षदेखि छिर्केफुर्के रोगका कारण बोट नै मासिन थालेपछि कृषकहरुले किवि लग�. . .
ओखलढुंगा । ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खाना खर्चवापतको झन्डै ८० लाख खर्च गरेका छन् । खाना खानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन् । कुन तहको खाना खर्च कति ? मानेभन्ज्याङ : २० लाख १४ हजार खिजीदेम्बा : १९ लाख १९ हजार सिद्धिचरण : १८ लाख ६९ हजार चम्पादेवी : ११ लाख ३४ हज�. . .
सोलुुखुम्बु । कृषकहरुलाई प्रोत्साहन गर्न सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले आयातित तरकारीमा रोक लगाउने भएको छ । स्थानीय स्तरमा उत्पादित तरकारीले बजार नपाएको अवस्थामा गाउँपालिकाले विभिन्न साझेदार संस्थाहरुसँग मिलेर यस्तो निर्णय गर्न लागेको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयो । . . .
भरतपुर । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा भइरहेको अनुसन्धान प्रक्रियामाथि उत्पन्न असहज परिस्थितिबारे गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै मेयर दाहालले अनुसन्धान प्रक्रियामा आफू र राज्यका उच्च पदस्थ व्यक. . .
झापा। झापाका चारवटा स्थानीय तहले शुक्रबार सार्वजनिक बिदा दिइएको छ। कृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसर पारेर मेचीनगर नगरपालिका, गौरदाह गाउँपालिका, गौरीगञ्ज गाउँपालिका र बुद्धशान्ति गाउँपालिकाले सार्वजनिक बिदा दिइएको हो। स्थानीय पर्वमा आफ्नो पालिकाभित्र स्थानीय बिदा दिने अधिकार कानुनले स्थान. . .
धनुषा । प्रदेश २ सरकारले प्रदेश लोक सेवा आयोग अध्यक्षमा प्राध्यापक सुरेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सिफारिस समितिले बिहीबार सिराहाका प्रध्यापक यादवलाई अध्यक्ष पदमा चयन गरेको हो । केही दिनअघि प्रदेश २ को प्रदेसभाबाट प्रदेश २ को लोकसेवा विधेयक पारित ग�. . .
ताप्लेजुङ । पाथीभरा गोल्डकपको दाेस्राे सेमिफाइनलमा डाँगीहाट क्लब, मोरङलाई ४–३ गोल अन्तरले हराउँदै रेडस्टार क्लब, झापा फाइनलमा प्रवेश गरेको छ । खेलको निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएकाले पेनाल्टी शुट आउटमा ४–३ गोल गर्दै रेडस्टार फाइनलमा पुगेको हो । खेलको ४७ औंँ मिनेटमा १ गोल गर्दै रेडस्टार . . .
विराटनगर । महानगरपालिकाले श्रीकृष्ण जन्मअष्टमीको अवसरमा भदौ ६ गते शुक्रबार सार्वजनिक विदा गर्ने निर्णय गरेको छ । महानगरले जारी गरेको विज्ञप्तिमा कृष्ण जन्मअष्टमीको अवसरमा विदा दिने निर्णय गरेको हो । विराटनगर महानगर भित्र रहेका सबै कार्यालय , शैक्षिक संस्था विदा दिन लागेको महानगरले जनाएको छ । विर�. . .
विराटनगर । विराटनगरमा पनि पत्रकार रवि लामिछानेको समर्थनमा कार्यक्रम हुने भएको छ । न्युज २४ टेलिभिजनको लामिछानेलाई फसाउने प्रयास गरिएको भन्दै रवि लामिछानेको रिहाइको लागि बिराटनगरका स्थानीय युवाहरुले दबाबमूलक प्रदर्शनको आयोजना गर्न लागेका हुन् । कार्यक्रम भदौ ६ गते शुक्रबार बिहान ११ बजे बिराटन. . .