Admin_OB

चिङगु शेर्पाका छोरी खोला किनारमा, छोरा खोलामा मृत भेटिए

विराटनगर १४ असार । खादबारी मकालु गाउँपालिका–२ बुङगिङका चिङगु शेर्पाका दुई वर्षीय छोरा पेम्बा नुर्वु शेर्पा खोलामा मृत भेटिएका छन् । उनी गत बुधबार राति खोलामा मृत भेटिएका थिए । छोरा पेम्बालाई चार वर्षीया छोरीसँगै घरमा छाडेर शेर्पा दम्पती बुधबार दिउँसो च्याक्सेडाँडा बजार गएका थिए । राति फर्कदा घरमा छ�. . .


लिफ्ट दिएर ट्रकभित्रै बलात्कार गर्ने मोरङ उर्लाबारीका चालक र सह चालक पक्राउ

दमौली १४ असार । नारायणगढका लागि बस नभेटेपछि लिफ्ट मागेकी एक महिलालाई ट्रकका चालक र सह चालकले सवारीभित्रै बलात्कार गरेका छन्। बुधबार साँझ नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट दमौली आउँदै गरेको ना १ क ४३४९ नम्बरको ट्रकमा चढेकी ३० वर्षीया महिलालाई ट्रक भित्रै बलात्कारको अभियोगमा चालक र सह चालक दुवै पक्राउ . . .


एसईईको नतिजा एनटीसी मोबाइलबाट थाहा हुने

काठमाडौं  नेपाल टेलिकमले सदा झैं २०७५ सालको एसईई परीक्षाको नतिजा सहज रुपले थाहा पाउनका लागि विभिन्न सेवाहरु उपलब्ध गराएको छ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि नै नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट एसईई पछि संकेत नम्बर (सिम्बोल नम्बर) टाइप गरी १६०० मा सन्द�. . .


डरलाग्दो चट्याङ : सुनसरीमा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु ,यसरी बच्न सकिन्छ !

बिराटनगर असार १२  । सुनसरीमा बुधबार चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु भएको छ । बराहा नगरपालिका–९ श्रीलंका टापुमा चट्याङ लागेर ६ वर्षीय बालक अभिषेक उराँवको घटनास्थलमा नै मृत्यु भएको हो । चट्याङ लागेर ४ वर्षीया बालिका पुष्पा उराँव घाइते भएकी छिन्। मोरंगमा पनि केहि दिन अघि ३ जनाको चट्याङ लागेर मृत्य. . .


विश्वकप क्रिकेट : पाकिस्तानले न्युजिल्याण्डलाई ६ विकेटले हरायो

काठमाडौं । इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्याण्डलाई ६ विकेटले हराएको छ । बिर्मिङघममा गएराती सम्पन्न खेलमा विजयी भएसँगै पाकिस्तानले शीर्ष चारभित्र परेर सेमिफाइनलमा पुग्ने संभावना जिवित राखेको छ ।युजिल्याण्डले दिएको २ सय ३८ रनको लक्ष्य पाकिस्तानले ४९ ओभर १ बलमा. . .


बेलायतमा विश्वकप क्रिकेट , नेपालमा सट्टेबाजी गर्ने एक जना पक्राउ परे

चितवन, असार १२ गते ।  विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर घर भई भरतपुर महानगरपालिका–३ मा कोठा भाडामा लिई बस्ने ३३ वर्षीय मुकेशकुमार शाह रहेको छ । भाडामा बस्ने कोठाबाट रु तीन लाख ४५ हजार ५६ सहित मङ्गलबार राति प्रहर. . .


विद्यार्थीलाई जानकारी : यस्ता छन् विराटनगरमा +२ पढाउने कलेज !!

बिराटनगर असार १२ , राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । यसैबीच एसईई पछी के पढ्ने भन्ने बिषयमा बिद्यार्थी अन्योल रहेने अवस्था हरेक वर्ष सिर्जना हुने गर्दछ । बिराटनगरलाई शैक्षिक हबको रुपमा पनि लिने गरिन्छ । बिराटनगरमा पुर्वान्चलका ब. . .


इराकमा बम आक्रमण, पाँच प्रहरीको मृत्यु

बग्दाद, असार ११ । इराकको उत्तरी राज्य किर्कुकको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी बुधबार पाँच इराकी संघीय प्रहरीको मृत्यु भएको छ । सुरक्षा अधिकारीहरुले उक्त जानकारी दिएका छन् । प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्ने स्थानमा इस्लामिक स्टेट्स (आइएस) आतंककारी समूहले राखेको बम विस्फोटमा �. . .


प्रकाश सपुतमाथि अपमानजनक अभिव्यक्ति दिनेलाई कारवाहीको माग

बाग्लुङ ,असार ११ । गीतको लय जुधेको विषयलाई लिएर गायक प्रकाश सपुतमाथि सामाजिक सञ्जालमा अपमानजनक र तुच्छ अभिव्यक्ति दिनेलाई कारवाहीको माग गरिएको छ । विश्वकर्मा समाज बागलुङले आज प्रेस विज्ञप्ति जारी गर्दै सिङ्गो दलित समुदायप्रति नै आघात पुग्ने गरी टिप्पणी गर्ने सुवास मङ्गोललगायत व्यक्तिलाई कानूनी क�. . .


महिलाले विवाहको प्रस्ताव नमान्दा ६ बर्षीया छोरी अपहरण, रेष्टुरेन्टबाट उद्धार

बुटवल असार ११ । अपहरणमा परेका ६ वर्षीय एक नाबालिकालाई प्रहरीले दुई दिनपछि सकुशल रुपमा उद्धार गरेको छ ।रुपन्देही तिलोत्तमा नगरपालिका–१२ की एक महिलाले विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै उनकी ६ वर्षीया छोरी सावित्री थापालाई दुई दिनअघि अपहरण गरिएको थियो । अपहरणमा परेको सूचना पाएपछि प्रहरीले खोजत. . .


मोरङको रतुवाईमा चट्याङ् लागेर २३ वर्षीय जुगेर मियाको मृत्यु

विराटनगर, असार ११ । मोरङको रतुवाई नगरपालिका–५ मलाहा टोलमा चट्याङ् लागेर २३ वर्षीय जुगेर मियाको मृत्यु भएको छ । मंगलबार दिउँसो चट्याङ लागेर गम्भीर घाइते भएका मियाको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको हो । प्रहरीका अनुसार रतुवा खोलामा बाँसको अस्थायी पुल बनाइरहेको अवस्थामा उनलाइ . . .


अफ्रिकी मुलुक केन्यामा ‘यौन दासी’ बन्दै नेपाली युवती , यस्तो छ अवस्था !

२० वर्षीया असली बाई अघिल्लो वर्ष नोभेम्बरमा केन्या पुगिन् । उनी राम्रो आय हुने रोजगारीको वाचा गराइएर केन्या पु¥याइएकी थिइन् । असली सात जनाको परिवारको जेठी छोरी हुन् । धेरै सन्तान भएका कारण असलीको बाबुआमालाई घरको गर्जो टार्न पनि कठिन भइरहेको थियो । त्यसै कारण घरकी पहिलो सन्तान असलीले सात वर्षको उमेर. . .