Admin_OB

एसईईको नतिजा : सकेसम्म आजै सार्वजनिक गर्ने नभए भोलिसम्ममा सार्वजनिक गर्ने तयारी

काठमाडौं असार ११ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । सकेसम्म आजै सार्वजनिक गर्ने नभए भोलिसम्ममा सार्वजनिक गर्ने तयारी परीक्षा नियन्त्रण कार्यालयको छ ।  विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसईई परीक्. . .


एनआईसी एशियाको कार्डबाट दराजको मोबाइल किन्दा २५ प्रतिशत छुट

काठमाडौं असार १० । एनआईसी एशिया बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत् अनलाइन पेमेन्ट गरीे दराज अनलाइन सपिङको मोबाइल विकमा मोबाइल फोन किन्दा २५ प्रतिशत वा अधिकतम ५ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न  सकिने भएको छ । मोबाईल विक  असार ९ देखी सुरु भएको छ भने १५ गते चल्ने छ ।. . .


२४ ओटा भूउपग्रह एकैसाथ अन्तरिक्षमा राख्न सफल, सफलतापूर्वक प्रक्षेपण सम्पन्न

वासिङ्टन, असार १० । संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकैसाथ २४ ओटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हासिल गरेको छ । विश्वकै धनाढ्य एलन मस्कको अगुवाइमा स्थापित ‘स्पेसएक्स’ कम्पनीको ‘फाल्कन हेभी रकेट’ मंगलबार सफलतापूर्वक प्रक्षेपण गरिएको थियो । निकै कठिन मानिएको यस अभियान सफल भएको कम्प�. . .


विराटनगरमा नेपाल माहेश्वरी महिला संगठनको शनिबार बिभिन्न कार्यक्रम हुदै

विराटनगर असार १० , विराटनगरमा नेपाल माहेश्वरी महिला संगठनको बिभिन्न कार्यक्रम हुने भएको छ । असार १४ गते बिराटनगरको मोरङ ब्यापार संघमा बिभिन्न कार्यक्रम हुन लागेको हो । उक्त दिन युवा उत्प्रेरक बैभव नहाटाबाट उत्प्रेरणात्मक कार्यक्रम साथै सिए पवन कुमार राठीबाट सिएको पढाइ बारे साथै नेपालमा रहेको बिभ�. . .


बन्द गराउँदै हिँड्ने कार्यमा संलग्न ७ जना विप्लवका कार्यकर्ता पक्राउ

काठमाडौं– बन्द गराउँदै हिँड्ने कार्यमा संलग्न ७ जना विप्लवका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।    नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) विश्वराज पोखरेलले देशका विभिन्न स्थानबाट ७ जनालाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार राजधानीको सुकेधाराबाट विप्लवका कार्यकर्ता भागिराज राई पक�. . .


उदयपुरका दुई मुख्य बजारमा दुईवटा बम फेला , बन्दका कारण जनजीवन प्रभावित

उदयपुर  असार १० , उदयपुरका दुई मुख्य बजारमा मंगलबार बिहान दुईवटा बम फेला परेको छ । सदरमुकाम गाईघाटको त्रियुगा नगरपालिका–१२ आर्दशटोल र पश्चिमी क्षेत्र कटारी नगरपालिका–३ स्थित तीर्थ श्रेष्ठको घर अगाडी बम फेला परेको हो । सदरमुकाममा फेला परेको सुतली बम रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रम. . .


झापाको भद्रपुर नगरपालिकामा प्रेसर कुकर बम , रिमोट कन्ट्रोलसहित फेला

भद्रपुर  असार १० , झापाको भद्रपुर नगरपालिकामा प्रेसर कुकर बम भेटिएको छ । नगरपालिका कार्यालय परिसरमा एक झोलामा सोमबार बेलुका रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम फेला परेको थियो । सोमबार बेलुका ८ बजे झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई गृह मन्त्रालयका सचिवले फोन गरेर नगरपालिकामा बम राखिएको भ. . .


सिरहामा किशोरी बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

दिलिप कुमार सहनी सिरहा , असार १०। सिरहामा किशोरी बलात्कार गरेको आरोपमा एक युवक प्रहरी द्वारा पक्राउ परेको छ । पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका– १ घर भएका श्याम कुमार महरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी अपीलराज बोहोराले जानकारी दिए । डीएसपी बोहोराका अनुसा. . .


विराटनगरको होटेल शुभमा “अरेबियन नाईट” सम्पन्न , तस्बिर हेर्नुहोस !

विराटनगर असार १० , विराटनगरको ट्राफिक चोकमा रहेको होटेल शुभमा “अरेबियन नाईट” कार्यक्रम सम्पन्न भएको छ  । कार्यक्रमको दिन होटललाई पुर्ण रुपमा अरेबियन थिममा श्रृङ्गार गरिएको थियो भने होटेलमा आएका अतिथि पनि अरेबियन पोशाकमा आएका थिए । होटलको पहिलो वार्षिकोत्सबको अवसरमा अरेवियन खाना , हुक्का सहित अरे�. . .


विश्वकपमा प्रतिष्ठाको खेल : आज इङ्ल्यान्ड र अष्ट्रेलिया भिड्दै

काठमाडौ । आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत आज उपाधि दाबेदार मध्यका दुई टिम इङल्यान्ड र अष्ट्रेलिया आमने सामने हुँदैछन् । क्रिकेटको प्रतिष्ठित क्रिकेट मैदान लर्डसमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । जारी विश्वकपमा इङ्ल्यान्डले अहिलेसम्म ६ खेलमध्ये ४ खेलमा जित र २ मा हार व्�. . .


पाँचथरमा अवैध भरुवा बन्दुकसहित एकजना पक्राउ

जिल्ला प्रहरी कार्यालय पाँचथरले अबैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–१, स्थायी घर भई हाल फिदिम नगरपालिका ७ बस्ने बस्ने कालीबहादुर तामाङ रहेका छन् । आइतबार राति नौ बजे नाङलापा हाङफाबुङस्थित बाटोमा बन्दुक बोकेर हिँडिरहेका तामाङलाई पक्रा�. . .


विदेशका कोमामा रहेका श्रमिकको अब स्वदेशमै उपचार

सीता शर्मा काठमाडौँ, असार १० गते । सरकारले विभिन्न देशका अस्पतालको कोमामा उपचारत २८ जना नेपाली नागरिकलाई स्वदेश ल्याई यहीँको अस्पतालमा नै उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । वैदेशिक रोजगारका क्रममा गम्भीर चोटपटक लागेर अस्पतालको कोमामा रहेका ती नागरिकलाई स्वदेश ल्याएर उपचार गराउने निर्णयले ती. . .