विराटनगर, ६ असार । विराटनगर ८ मा रहेको आर के चिल्ड्रेन्स हस्पिटल र मेगा बैंक बिच विशेष छुटको सम्झौता भएको छ । बिराटनगरमा भएको एक कार्यक्रमका बिच बैक र हस्पिटल बिच एक आपसमा छुट दिने बारेमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा बैंकका कर्मचारी, डेबिट तथा क्रेडिट कार्ड भएका खातावालालाई बिशेष छ. . .
उर्लाबारी, असार ९ गते । मोरङको बूढीगङ्गा गाउँपालिका–१ स्थित कोशी राजमार्गमा ट्याङ्करको ठक्करबाट आज बिहान एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–४ का २९ वर्षीय सन्दीप पौडेल रहेको छ । ना४ख १९०५ नंको ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको को२६प ३०५९ नंको मोटरसाइकललाई ठक्कर �. . .
बिराटनगर असार ९ , बिराटनगरकि रेश्मा घिमिरे अभिनित ‘माया घटेन’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।गायिका देविका वन्दनाले गाएको उक्त गीतमा दिपक शर्माको शव्द र संगीत रहेको छ । टेकेन्द्र शाहले निर्देशन गरेको भिडियोमा सन्तोष राजबहाकको कोरियोग्राफी, रामकुमार केसीको छायाँकन र निर्देशक शाहकै सम्पाद�. . .
पशुपतिनगर, असार ९ गते । इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग बन्द गर्ने निर्णय गरेका छन् । नगरपालिकाले तोकेबमोजिम हरियोपत्ती खरीद गर्न नसक्ने भन्दै चिया उद्यमीको सङ्गठन सूर्योदय टि एशोसिएसनले आफू सम्बद्ध ५२ वटा चिया कारखाना बन्द गर्ने निर्णय गरेको हो । गत वर्ष चियाको मूल्य निर्धारण�. . .
रुपन्देही, असार ९ । रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको छ । गैडहवा गाउँपालिकाका– २२ वर्षका दुई युवतीलाई असार २ गते राति युवाहरुको समूहले बलात्कार गरेको हो । पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले बाहिर ल्याउन ढिलाइ भएको स्थानीयवासीले बताए । प्रहरीले घटनामा संलग्न रहेको �. . .
जकार्ता, असार ९ गते । इन्डोनेसियाको पूर्वी भेगमा सोमबार ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताएका छन् । इन्डोनेसिया सरकारले सुनामीको चेतावनी भने दिएको छैन । तर भ�. . .
प्रकृति अधिकारी काठमाडौँ, असार ९ गते । नारायणहिटी दरबार पुगेका अवलोकनकर्तामा एउटा जिज्ञासा उत्पन्न हुन सक्छ, “राजपरिवारका सदस्य सिनेमाप्रति चासो राख्थे कि राख्दैनथे ? सिनेमा कहाँ हेर्थे होलान् ?” तत्कालीन राजपरिवारका सदस्य एवं शाही नातेदार सिनेमाका पारखी थिए । नारायणहिटी दरबारभित्र रहेको सिनेमा �. . .
सरोज ढुङ्गेल काठमाडौँ, असार ९ गते । एडिस एजिपटाइप जातको पोथी लामखुट्टेका कारण लाग्ने रोग डेङ्गुबाट अहिले पूर्वी नेपालको धरानलगायत क्षेत्र प्रभावित छ । त्यसैले यो रोगबाट बच्न लामखुट्टेको टोकाइबाटै जोगिनु सबैभन्दा राम्रो हो । शहीद शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुन डेङ्गु�. . .
काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानसँग पराजित भएपछि दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिने दोस्रो टोली बनेको छ । गएराति इङ्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ४९ रनले पराजित गर्यो । यो हारसँगै दक्षिण अफ्रिका विश्वकप क्रिकेटबाट बाहिरिने दोस्रो टिम बनेको. . .
– रिपेश दाहाल हेटौंडा– अचेल तीस बत्तीस वर्ष नभै बिहे गर्दैनन् । छोरा होस् वा छोरी एक मात्र सन्तान भए पुग्छ भन्ने मान्यता स्थापित भइरहेको छ । मकवानपुरको बागमती गाउँपालिकाको दुर्गम गाउँ गाहाकी ३० वर्षीया मैयाँ पहरीको विवाह भएको १७ वर्ष भयो । यसबीचमा उनी पाँच सन्तानकी आमा समेत बनिन् । झट्ट हेर्दा ४०/. . .
दार्चुला असार ८। नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा एक जनाले अत्यधिक मदिरा सेवन गरी आफ्नै घरमा आगजानी गरेका छन् । मदिरा सेवन गरी अन्दाजी ३२ वर्षीय शेरसिह बडालले घरमा आगो लगाएपछि सामान निकाल्न भित्र गएकी उनका श्रीमती ३० वर्षीया विमला बडालको घरभित्रै जलेर मृत्यु भएको छ । शनिबार राति १२ बजे मदिरा सेवन ग�. . .
काठमाडौं असार ८ । आईसीसी विश्वकप एकदिवसीय क्रिकेटमा आज दक्षिण अफ्रिका र पाकिस्तान भिड्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजेदेखि सुरु हुनेछ । पाँच खेलबाट एक जित र एक खेल वर्षाका कारण रद्द भएपछि पाकिस्तान तीन अंकसहित तालिकाको नवौं नम्बरमा छ भने ६ खेलबाट तीन अंक जोड्दै दक्षिण अफ्रिका आठौं नम्�. . .