काठमाडौंँ, असार १८ । नेपालमा मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेको थियो । मनसुन सक्रिय नहुँदा देशभर गर्मी बढेको छ । नेपालको पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन अझै पूर्ण सक्रिय ह�. . .
विराटनगर १८ असार । मेगा बैकले सरकारी विद्यालयमा अध्ययनरत छात्रालाई प्रत्येक शाखाले शैक्षिक सामाग्री र छात्रावृति प्रदान गरेको छ । नेपाल भरी रहेका १ सय २ वटा शाखाले १ सय २ बालिकालाई छात्रावृति प्रदान गर्ने गरेको हो । यसैविच विराटनगरमा रहेका २ वटा शाखाले २ जना छात्रालाई शैक्षिक सामाग्री र छात्रावृति. . .
बिराटनगर असार १७ , मोरङको रतुवामाई -८ मा रहेको दाम्राभीट्टा सेकेण्डरी इंङलिस स्कुलमा कक्षा ११ सुरु हुने भएको छ । यसै वर्षबाट स्कुलले होटेल म्यानेजमेन्ट र म्यानेजमेन्टमा कक्षा ११ मा भर्ना सुरु गर्ने जनाएको छ । करिब १ दशक लामो इतिहास बोकेको उक्त स्कुल विराटनगरका अनुभवी तथा युवा प्राध्यापक सहितको सहभ�. . .
विराटनगर १७ असार । इटहरी स्थित सेन्टर प्लाजामा आगलागी भएको छ । विधुत सर्ट भई आगलागी भएको सञ्चालक राजेश श्रेष्ठले बताए । आगलागिबाट क्षती भने नभएको प्रहरीले जनाएको छ । सेन्टर प्लाजामा भएको अत्याधुनिक फायर मेसिनबाट आगलागी नियन्त्रणमा आईसकेको छ । सेन्टर प्लाजामा रहेको बोरिङ सिस्टमबाट पानी लगाएपछि आगो न. . .
नारायण काफ्ले, काठमाडौँ, असार १७ गते । तेत्तीस किलो सुन अवैध निकासी तथा सनम शाक्य हत्या प्रकरणमा आदेश गर्ने उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंह सेवाबाट बर्खास्त भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा सोमबार साँझ बसेको न्याय परिषद बैठकले बदनियतपूर्ण आदेश गरेको अभियोगम. . .
बिराटनगर असार १७, "वर्ड विन्ङस् स्टुडेन्ट एम्बासेडर कार्यक्रम" बिराटनगरमा संचालनमा रहेको छ । नेक्सट टर्म एजुकेशन विराटनगरको मुख्य प्रायोजनमा आयोजना भएको "वर्ड विन्ङस् स्टुडेन्ट एम्बासेडर कार्यक्रम" मा विराटनगरका बिभिन्न कलेजका बिद्यार्थीलाई छनोट गरि एम्बासेडरको रूपमा चयन गरिएको थियो । उक्त बिद. . .
काठमाडौं असार १८ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्ड आज हुँदैछ । वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा, उत्कृष्ट प्रशिक्षक, पिपुल्स च्वाइज अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्ड गरी आठ विधामा आज अवार्ड वितरण हुँदैछ । काठम�. . .
दमक, असार १७ । दमकको उत्तरी क्षेत्रका बस्तीमा हात्ती आतङ्क फैलिएको छ । दमक वडा नं ३ दुम्सेस्थित जङ्गल नजिकको बस्तीमा वर्षायामका समयमा जङ्गली हात्ती पसेपछि रातैभर त्यहाँका बासिन्दाले त्रासमा रात कटाउनुपरेको छ । हंसेदुम्से वनबाट हात्तीको समूह नै बस्तीमा प्रवेश गरेपछि त्यहाँको जनजीवन त्रासपूर्ण बन्�. . .
लन्डन, असार १७ । विश्वकप क्रिकेट अन्तर्गत आज भारत र बंगलादेश आमने–सामने हुँदैछन् । जारी विश्वकप क्रिकेटको ४० औं म्याचमा यी दुई टिम आमने–सामने हुँदा दुवैका लागि जित महत्वपूर्ण मानिने छ । त्यसैले दुवै टिम जितको खोजीमा दबाब महसुस गर्नेछन् । भारत र बंगलादेशले जारी विश्वकपको लिग चरणमा अहिलेसम्म ७ वटा म्य�. . .
सप्तरी, असार १७ गते । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा गए राति पाँच घरमा चोरी भएको छ । वडा नं २ भुर्कीका कैलु चौधरी, सुनिल चौधरी, परमेश्वर राम, जङ्गल राम र झमेली सदाको घरमा चोरी भएको हो । मूलढोकामा लगाएको ताला फुटाई परमेश्वर रामको घरबाट नगद रु ४० हजार, चाँदीको आठ तोलाको पाउजु र पाँच तोलाको ब्रा�. . .
बिराटनगर असार १८ , बिराटनगरको मोबाइल एण्ड मोबाइलले एसईइ दिएका बिद्यार्थीको लागि बिभिन्न अफर लिएर आएको छ । पसलले एसईइ दिएका बिद्यार्थीले उक्त पसलबाट मोबाइल खरिद गरेमा निशुल्क मोबाइलको बिमा साथै बिद्यार्थीको लागि विभिन्न् उपहारका योजना पनि लिएर आएको छ । बिद्यार्थीको लागि लक्की ड्र मार्फत अन्य बिशे�. . .