Admin_OB

मौसम अपडेट : पूर्वका धेरैजसो स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना

आज देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पूर्वका धेरैजसो स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ राति देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ । भोलि देशभर आंशिकदेखि सामान्य बदली रही देशको तराईका भू–भागमा र पश्चिमी ने�. . .


कर्णाली नदिमा गाउँपालिकाका उपाध्यक्ष सहित ११ जना बेपत्ता जीप अझै भेटिएन

काठमान्डौ ७ असार । असार ३ गते मंगलबार खार्पुनाथ गाउँपालिका ५ को बेडुबीसुना जिउला र कैल्याबालुको बिचमा पर्ने बालु बिसौना सडकबाट जिप कर्णाली नदीमा दुर्घटना भएर बेपत्ता भएको जीप र यात्रुहरुको खोजीका लागि हुम्ला पुगेको गोताखोरको टोली रित्तो हात फिर्ता भएको छ । नदीमा पानीको बहाब बढी हुनु, पानी धमिलो हुनु . . .


मर्निङवार्क गर्न हिडेकी महिलाको घाटिबाटै सिक्री लुटियो

धरान ७ असार । धरान उपमाहनागरपालिका १३ जानकि चोक भृकुटिमार्गमा मर्निङवाक गर्दै गरेकी महिलाको गलामा लगाएको सुनको सिक्री लुटिएको छ । शुक्रबार बिहान करिव ५ बजे बाटोमा धरान उपमाहनागरपालिका –१६ गणतन्त्र चौक नजिकै घर भएकी मङ्सीमाया राईको गलाबाट चौक नजिकै हिडिरहेको बेला एक तोलाको सुनको सिक्री लुटिएको छ । �. . .


दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते

चितवन ७ असार । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा आज दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट बर्दियाको गुलरियातर्फ आउँदै गरेको ना७ख ९०७ नं को बस र महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख ३०९९ नं को बस आपसमा ठोक्क�. . .


३३० किलोका व्यक्तिलाई बाहिर निकाल्न घरको भित्ता फोड्नु पर्ने

जिउको तौल आवश्यकताभन्दा बढी हुनु अवश्य पनि राम्रो होइन । बढी वजन हुनु आफ्नो स्वास्थ्यका लागि त हानिकारक छ नै, अरुले पनि दुःख पाउँदा रहेछन् । जिउ मोटो हुँदा कहिलेकाहीँ आफ्नै घरसमेत भत्काउनु पर्दो रहेछ । पाकिस्तानमा हालै यस्तै घटना भएको छ । ३ सय ३० किलोको शरीर भएका एकजना व्यक्तिलाई घरबाट निकालेर अस्पता�. . .


प्रदेश नम्बर–१ को आर्थिक विधेयक बहुमतले पारित

विराटनगर, असार ६ । प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०७५ शुक्रबार बहुमतले पारित भएको छ । प्रदेश नम्बर–१ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२५ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो प्रस्ताव पेस गरेका थिए । विधेयकमा १२ ओटा दफा र . . .


एटीएमबाट विभिन्न कार्डकोे प्रयोग गरि २० लाख निकाल्ने युवा समातिए

काठमाडौं-नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न कार्डको प्रयोग गरी अनाधिकृत रुपमा एटीएमबाट रकम निकालेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले फ्रड प्लाष्टिक म्यागनेटिक कार्डको प्रयोग गरी राष्ट्रिय वाणिज्य बैंकको विभिन्न एटीएम शाखाबाट रु २० लाखभन्दा बढी रकम निकाल्ने बा. . .


विश्वकप अपडेट :रोमाञ्चक खेलमा उपाधिको दाबेदार मानिएको इङ्ल्यान्ड श्रीलंकासंग पराजित

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले आयोजक तथा उपाधि दाबेदार टोली इङ्ल्यान्डलाई पराजित गरेको छ । लिड्समा गएराति भएको खेलमा श्रीलंकाले उपाधि दावेदार इङ्ल्यान्डलाई २० रनले पराजित गरेको हो । श्रीलंकाको जितमा लासिथ मालिंगाले एक्लै चार विकेट लिए । श्रीलंकाले दिएको २ सय ३३ रनको सामान्य लक�. . .


साहसीको कथा : दुवै खुट्टा गुमाउदा पनि पौडिमा अब्बल रमेश,यस्तो छ उनको कथा

यलु जोशी काठमाडौँ,  असार ७ गते । हातखुट्टा नहुँदैमा हामीले केही गर्न सक्दैनौँ भन्ने हाम्रो समाजको बुझाइ छ तर यो भनाइलाई रमेश खत्रीले गलत सावित गरिदिनुभएको छ । २०७२ साल वैशाख १२ को भूकम्पमा दुवै खुट्टा गुमाएका रमेशले पौडी खेलेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चा बटुलिसक्नुभयो । यतिमात्र हो�. . .


विपिको मूलगेटमा हस्तबहादुर पौडेलको शव वेवारिसे अवस्थामा फेला

धरान ६ असार । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि सडक पेटिमा एक व्यक्ति मृत फेला परेका छन् । प्रतिष्ठानको मूलगेट अगाडि ४७ वर्षीय हस्तबहादुर पौडेलको शव वेवारिसे अवस्थामा फेला परेको हो । स्थानीयका अनुसार उनी सडक पेटीमा रहेको सिमेन्टको फलैंचामा सुतिरहेका थिए । उनी सास फेर्न गाह्�. . .


ज्ञानु खड्का जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर ६ असार । एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक ज्ञानु खड्का जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्यांकन गर्दै २०७६ साल जेठ “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको १ नं प्रदेश प्रहरी कार्यालयले ज�. . .


विराटनगरको सगरमाथामा विविध विधामा प्रतियोगिता

विराटनगर ६ असार । विराटनगर —११ म रहेको सगरमाथा सेकेण्डरी बोर्डिङ स्कूलका विद्यार्थीहरुको क्लव “सगरमाथा वाल क्लव” ले विद्यार्थीहरुमा अन्तर्निहित प्रतिभा प्रस्फुटन र विकास गर्ने उदेश्यले विभिन्न विधामा विद्यार्थीहरु विच प्रतियोगितको आयोजन गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव �. . .