विराटनगर, ५ असार । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेमाथि ‘जाँड नखुवाई पत्रकारले समाचार लेख्न छाडे’ भन्ने अभिव्यक्ति दिएको आरोप लागेको छ । विराटनगरस्थित परोपकार आधारभूत विद्यालय र सार्वजनिक माध्यमिक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण कार्यक्रममा घिमिरेले जेठ ३२ गते उक्त अभिव्यक्ति दिएको भ�. . .
विराटनगर ५ असार । बुधबार राती खुकुरी र रड बोकेर आफ्नै टोलका एक युवालाई काट्न पुगेका धरान ८ गैरी टोलका करिब ३० बर्षका उमेश राई पक्राउ परेका छन् । खुकुरी र रड बोकर गएका राईले सोही टोलका २८ बर्षीय मनोज भन्ने खिरबहादुर श्रेष्ठको घरमा पुगेर प्रहार गरेका थिए । खुकुरी प्रहारबाट श्रेष्ठको पिडौलामा लागेको थि�. . .
विराटनगर ५ असार । मोरङको सुन्दरहरैचामा रहेको बाल सदन एकेडेमीका प्रध्यानाध्यापकले एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । स्कुलका शिक्षक दिपक केसीले कक्षा ८मा अध्ययनरत १५ वर्षिया छात्रा सृष्टी यादवलाई कुटपिट गरेका छन । मंगलबार कक्षा कोठामा पढिरहेको अवस्थामा साथीहरु सग जिस्किने क्रममा पेपरमा �. . .
सर्लाही ५ असार । सर्लाहीको लालबन्दीमा नेपाल प्रहरी र प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । बिहिवार दिउँसो गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विप्लव समुहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल रहेको प्रहरीले जानकारी दिएको छ । . . .
झापा ५ असार । कार रिजर्भ गरेर दिउँसै डकैत गर्न आएका भारतीय समूहलाइ स्थानीयले पक्राउ गरी प्रहरीमा जिम्मा लगाउन थालेका छन् । झापाको भद्रपुर नगरपालिका क्षेत्रमा केही महिनायता दिउँसै घर फोरेर डकैती गर्ने गिरोह सकृय भए पनि प्रहरीले पक्राउ गर्न नसकेपछि स्थानिय आफै सजक हुन थालेका छन् । पछिल्लो पटक भद्रप�. . .
काठमाडौं, ५ असार । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले विप्लव समूहका ५ जना नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको पार्टी इञ्चार्ज कुलदिप तामाङ, दोलखा इञ्चार्ज यादव दाहाल, सेक्रेटरी विशाल जिरेल, विद्यार्थी संगठनको ताम्सालिङ ब्युरो अध्यक्ष मुकुन्द श्रेष्ठ र उदयपुर जिल्लाको विद�. . .
काठमाडौं, ५ असार । विज्ञापन नियमनको लागि प्रस्तावित कानूनहरू स्वीकृत भएमा नेपालमा प्रसारण हुने १५० भन्दा बढी विदेशी च्यानल बन्द हुन बाध्य हुनेछन् । स्रोतका अनुसार “विज्ञापन विनिमय विधेयक” बारे नेपालको माथिल्लो सदन–राष्ट्रिय सभाले हालै उक्त नियमहरूको सर्मथन गरेको थियो । नेपालको संविधान अनुसार उक्�. . .
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बिहिबार) साविक विजेता अस्ट्रेलिया र बंगलादेश भिड्दैछन् । ट्रेन्ट ब्रिज स्टेडियममा साँझ ३ः१५ बजे सुरु हुने खेलमा बलियो अस्ट्रेलियालाई बंगलादेश कडा टक्कर दिने अभियानमा छ । बंगाल टाइगरको उपनाम पाएको बंगलादेश र अस्ट्रेलियाले जारी विश्वकपमा छैटौं खेल खेल्दैछन�. . .
बर्दिया असार ५ , बर्दियाको राजापुर नगरपालिका–३ नङ्गापुरमा ५५ वर्षीय जयराम थारूको गए राति आँगनमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । उनको धारिलो हतियार प्रयोग गरी सुतिरहेको अवस्थामा हत्या भएको प्रहरीले जनाएको छ । मृतकको घरमा उनी र उनकी बुहारी मात्र घरमा रहेको खुलेको छ . . .
खोटाङ, असार ५ गते । तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्यारा पत्ता लाग्न सकेको छैन । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङ तथा काठमाडौँबाट नेपाल प्रहरीको विशेष टोली आएर अनुसन्धान गरे पनि दोषी पत्ता लगाउन नसकेको हो । विसं २०७३ माघ २६ गते बुधबार बिहान खोटेहाङ गाउँपालिक. . .
जनकपुर असार ५ , एकाविहानै जनकपुर स्थित एक होटलमा आधा दर्जन भन्दा बढि ग्यास सिलिण्डर विस्फोट हुँदा ३ वटा होटेल पूर्णरुपमा नष्ट भएको छ । विहिबार विहान लगभग ३ बजे ग्यास सिलिण्डर विस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्ब २ कदम चोक स्थित गोविन्द मिष्ठान भण्डार र अन्य २ वटा होटल गरी ३ वटा भोजन�. . .
लन्डन, असार ५ । दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्याण्डको बर्मीङ्घममा गएराति भएको खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै न्युजिल्यान्डले अंक तालिकाको शीर्ष स्थानमा रहेको इंग्ल्याण्डलाई प्रतिस्थापन गरेको हो । . . .