Admin_OB

इजरायलबाट तीन नेपालीको शव काठमाडौँ ल्याइयो

इजरायलबाट तीन नेपालीको शव काठमाडौँ ल्याइएको छ। इजरायलमा मारिएका १० मध्ये ४ नेपालीको शव नेपाल पठाइएको छ। जसमध्ये तीन वटा शवलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा ल्याइएको छ भने एउटा शव दिउँसो एक बजे ल्याइदै छ। उनीहरु बिद्रोही समूह हमासको आक्रमणमा मारिएका हुन्। इजरायल सरकारले पहिचान भएका ४ शवको क. . .


भोजपुरमा बालिकामाथि बलात्कारपछि हत्या, एक जना पक्राउ

भोजपुरमा ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। शनिबार बिहान भोजपुरको आमचोक गाउँपालिका-६ टेङलुङछुकस्थित जंगलको गुफामा पानीमुनी ७ वर्षीया नाबालिकाको शव फेला परेको भोजपुर प्रहरीका डिएसपी सुदीपराज पाठकले जानकारी दिए। ती बालिकामाथि बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २१ वर्षीय . . .


आज बिहानै ६.१ म्याग्निच्युडको भूकम्प, केन्द्रविन्दु धादिङ

काठमाडौं उपत्यका र आसपासका जिल्लामा आज बिहान महसुस भएको भूकम्प धादिङ केन्द्रविन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।काठमा�. . .


त्रिकोणात्मक टी-२० सिरिज: हङकङलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल

टी-२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टिम त्यसअघि अभ्यासका रूपमा हेरिएको टी-२० त्रिकोणात्मक सिरिजको फाइनल पुग्ने लक्ष्यमा मैदान उत्रिँदै छ। टी-२० अन्तर्राष्ट्रिय सिरिजमा आफ्नो तेस्रो खेलमा शनिबार बिहान ११ बजे प्रतिस्पर्धा गर्दैछ। मूलपानी क्रिकेट मैदानमा हुने खेलमा नेपाल विरुद्ध ह�. . .


गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार

चीन भ्रमणमा रहेका बेला बेइजिङमा हृदयघात भई पेकिङ युनियन अस्पतालमा उपचाररत् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ। स्वास्थ्यमा सुधार भएसँगै उनलाई शुक्रबार बिहान आइसियूबाट जनरल वार्डमा सारिएको श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए। बुधबार राति हृदयघात �. . .


नेपाल र जापानबीच जारी सेमिफाइनल खेल वर्षाले रोकियो

काठमाडौँ । मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनलमा नेपाल र जापानबीचको खेल वर्षाका कारण रोकिएको छ । खेलको २५ ओभर सुरु हँुदा वर्षाका कारण खेल राकिएको हो । नेपालले दुई विकेट गुमाएर एक सय ४० रनको योगफल बनाएको छ । नेपालका लागि दीपक बोहोराले ७९ रन जोडेका छन् �. . .


दसैँको आज सातौं दिन : फूलपाती भित्र्याइँदै

काठमाडौँ । बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट . . .


इजरायलमा मृत्यु भएका चार नेपालीको शव आज ल्याइँदै

इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइँदै छ । तेलअबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाउन लागेको जानकारी दिएको छ । नेपाल ल्याउन लागेका चार शव न�. . .


मोरङको धनपालथानबाट कटुवा पेस्तोल सहित एक जना पक्राउ

विराटनगर । मोरङको धनपालथानबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही हरिपुर्वा ७ का रविन्द्र यादव रहेको मोरङ प्रहरीले जनाएको छ । प्रहरी चौकी अमाहीवरियाीबाट खटिएको गस्ति टोलीले चेकजाँच गर्ने क्रममा प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्. . .


हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालको सिरिजमा लगातार दोस्रो जित

नेपालले घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा हङकङलाई ६ विकेटले पराजित गर्दै सिरिजमा लगातार दोस्रो जित निकालेको छ। नेपाल, युएई र हङकङ सम्मिलित सिरिजको दोस्रो खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित निकाल्दै लगातारको उच्च लय कामय राखेको हो।मूलपानी क्रिकेट मैदानमा टस हारेर पह�. . .


नेपाल एसीसी यु-१९ प्रिमियर कपको सेमिफाइनलमा,विराटनगरका दिपेशको सर्वाधिक ६ विकेट

साउदी अरबलाई फराकिलो रनले हराउँदै नेपाल एसीसी यु-१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ३०१ रनले पराजित गरेको हो । नेपालले दिएको ३४८ रनको लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा सबै विकेट गुमाएर ४६ रनमै समेटियो । साउदी अरबका लागि ब. . .


आज हङकङविरुद्ध मैदान उत्रिँदा नेपाल लगातार दोस्रो जितको खोजीमा

नेपाल त्रिदेशीय शृङ्खलाको दोस्रो खेलमा आज हङकङविरुद्ध मैदान उत्रिँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । यसअघि नेपालले पहिलो खेलमा बुधबार युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध सात विकेटको सहज जित निकालेको थियो । ट्वान्टी–२०विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ प्रति�. . .