Admin_OB

शिक्षामन्त्री पुनको शिक्षकलाई आग्रह– चुनाव प्रचारमा लागेर पठनपाठन नछोड्नुहोला

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजनीतिक गतिविधिमा लागेर पठनपाठन प्रभावित नगर्न शिक्षकहरूलाई अनुरोध गरेका छन् । आइतबार शिक्षकका संघ–संगठनलाई मान्यता नदिने घोषणा गरेका शिक्षामन्त्री पुन आज फेसबुकमा स्टाटस लेख्दै यस्तो अनुरोध गरेका हुन् । उनले संविधानले शिक्षकलाई दिएको अधिकार खो. . .


शरद भेषवाकरको अन्तर्राष्ट्रिय क्रिकेट खेलजीवनबाट सन्न्यास

नेपाली राष्ट्रिय क्रिकेट टिमका शरद भेषवाकरले अन्तर्राष्ट्रिय खेलजीवनबाट सन्न्यास लिएका छन् । आक्रामक फिनिसरका रूपमा परिचित शरदकै प्रेरणादायी प्रदर्शनमा नेपालले सन् २०१४ को विश्वकपमा स्थान बनाएको थियो । उक्त विश्वकप छनोटमा शरदले ४६.६६ को औसतमा १४० रन बनाएका थिए । उनले सन् २०१२ मा हङकङविरुद्धको ट�. . .


विराटनगर किंग्सको नयाँ जर्सी सार्वजनिक, पहिचान र प्रदेशको सम्मानलाई डिजाइनमार्फत प्रस्तुत

विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको छ। नयाँ जर्सी सार्वजनिक भएपछि टिमलाई सामाजिक सञ्जालमा उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको छ। यसपटक सार्वजनिक गरिएको जर्सीमा सप्तकोशी, सगरमाथा र कोशी प्रदेशको गौरव झल्काइएको छ। यसपटक सार्वजनिक �. . .


बिहार विधानसभा निर्वाचन लक्षित गर्दै जोगबनी सीमा तीन दिनका लागि बन्द हुने

विराटनगर कार्तिक २२ , भारतको बिहार विधानसभा आमनिर्वाचन–२०२५ लाई लक्षित गर्दै अररिया जिल्लास्थित भारत–नेपाल जोगबनी सीमा तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ। यसबारे नेपाली प्रशासनसँग समेत सहमति भएको सूचनामा जनाइएको छ। अररिया जिल्लाका जिलाधिकारी र पुलिस अधिक्षकले संयुक्त रूपमा जारी गरेको आद�. . .


हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित

हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ। शुक्रबार बिहान हङकङको मोङ कोकस्थित मिसन रोड मैदानमा भएको खेलमा अफगानिस्तान १७ रनले विजयी भएको हो। छ ओभरको खेलमा अफगानिस्तानले पाँच विकेट गुमाएर ११२ रन बनाएको थियो। जवाफमा अनुभवी ब्याट्सम्यान शरद भेषावकरको कप्तानीमा रहे. . .


आज सुनको मूल्य तोलामा ६०० ले बढ्यो

नेपाली बजारमा बिहीबार (कात्तिक २०) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३७ हजार ८०० रुपैयाँ कायम छ । बुधबार (कात्तिक १९) छापावाल सुन प्रतितोला दुई लाख ३७ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । च�. . .


सुनसरीको तरहरामा राष्ट्रिय युवा सम्मेलन २०२५ हुदै

विराटनगर कार्तिक २०, आइएएएस नेपालको आयोजना तथा तरहरा जेसीजको सहकार्यमा आयोजना हुने “राष्ट्रिय युवा सम्मेलन २०२५ दिगो कृषि प्रणालीका लागि” आगामी मंसिर ५ देखि ७ गतेसम्म कृषि अनुसन्धान निर्देशनालय तरहरामा सम्पन्न हुने भएको छ। “जलवायु सहनशील र दिगो कृषि–खाद्य प्रणालीका लागि युवाः वकालत, नीति र नवप्र�. . .


राष्ट्रिय सभा सदस्य निर्वाचन : पुस २० गतेपछि उम्मेदवारी दर्ता

काठमाडौँ, कात्तिक २० गते । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि कार्यतालिका स्वीकृत गरेको छ । जस अनुसार पुस २० गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन हुने छ । निर्वाचन कार्यक्रम अन्तर्गत मनोनयन दर्ता, दाबी विरोध, मनोनयन फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशनलगायतका काम हुन. . .


मेयर हर्क साम्पाङले लेखे “देश बेच्न दिन्नँ”

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अब आफूले देश बेच्न नदिने बताएका छन्। उनले आफूलाई कसैको वैसाखी नचाहिने भनाइ राख्दै यस्तो बताएका हुन्। उनले नेपालमा अब जति नै गठबन्धन या ठगबन्धन गरे पनि कुनै विदेशी विचारको वाद नभइ यही देशको ढुङ्गा र माटोको गाथा र कथा हर्कवाद मात्रै रहने दाबी गरे। 'मलाई कसैको . . .


नेपाल टस हारेर पहिले ब्याटिङ गर्दै

आइसीसी विश्वकप लिग २ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा नेपालले घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै छ । यूएईले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लियो । नेपालले आज टीममा एक परिवर्तन गर्दै अलराउन्डर गुल्शन झाको स्थानमा अर्का अलराउन्डर कुशल मल्ललाई प्लेइङ ११ मा स्थान दिएको छ । �. . .


विराटनगरमा ‘फेस अफ विराटनगर जुनियर’: १६ जना बालप्रतिभा फिनालेका लागि तयारीमा

विराटनगर कार्तिक १९ , विराटनगरमा बालबालिकाको क्षमता विकास र आत्मविश्वास अभिवृद्धिका उद्देश्यले ‘फेस अफ विराटनगर जुनियर’ प्रतियोगिता सञ्चालन भइरहेको छ। रोनक फेसन एजेन्सी र ताज इभेन्ट्सको संयुक्त आयोजनामा भइरहेको उक्त कार्यक्रममा १६ जना प्रतियोगीले विभिन्न प्रशिक्षण र प्रतिस्पर्धात्मक राउण्डमा �. . .


जेसिज सप्ताह अन्तर्गत बिराट बहिरामा चित्रकला प्रतियोगिता

विराटनगर कार्तिक १९ , विराटनगर जेसीजले “जेसिज सप्ताह–२०२५” को अवसरमा बिराट बहिरा माध्यमिक विद्यालयमा “Art Beyond Words” नामक चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम विराटनगर जेसीजका अध्यक्ष प्रीतेशराज दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न जेसिज सदस्यहरूको सक्रि�. . .