Admin_OB

विराटनगरमा भएको महिला म्याराथुनको उपाधी ज्योतीले चुमिन्

बिराटनगर २४ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिराटनगरमा महिला म्याराथुन भएको छ । । लियो क्लब अफ बिराटनगर इन्नोभेटिभ र तुलसा मदर एण्ड चाइल्ड हस्पिटल बिराटनगरको संयुतm आयोजनामा शुक्रबार म्याराथुन भएको थियो । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विराटनगरमा रहेका नारीहरुलाई नारी दिवसकोबा�. . .


सरकार र पृथकतावादी आन्दोलनका नाईके सिके राउत बीच किन भयो ११ बुँदे सहमति

काठमाडौं २४ फागुन । सरकार र पृथकतावादी आन्दोलन गर्दै आएका सिके राउतका बीचमा ११ बुँदे सहमति भएको छ । आज काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजना गरिएको एक कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल र सिके राउते विच ११ बुँदे सहमतिमा हस्ताक्षर गरे । सहमतिको पहिलो बुँदामा मुलुकको अखण्डता स्वीकार गरेका छन् . . .


मादक पदार्थ सेवन गरेको समूहद्धारा ड्युटीमा खटिएका प्रहरी इन्सपेक्टरमाथि आक्रमण

ललितपुर २४ फगुन । ललितपुरमा ड्युटीमा रहेका एक प्रहरी निरीक्षक ९इन्सपेक्टर० माथि आक्रमण भएको छ । आक्रमणबाट महानगरीय प्रहरी प्रभाग ललितपुरका प्रहरी निरीक्षक केशर न्यौपाने घाइते भएका छन्। उनको टाउकोमा ८ टाँका लागेको बताइएको छ । मंगलबजारमा फागुन १८ गते करिब राति साढे १० बजेको समयमा मादक पदार्थ सेवन गर�. . .


डाक्टरले चलाएको कारले ठक्कर दिदाँ अर्को डाक्टरको खुट्टा भाचियो

धरान २४ फागुन । धरानस्थिति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाता भित्र वाइलोजी विभागको डाक्टरले चलाएको कार आज दुर्घटना भएको छ । मुख्य गेट नजिक बा४च ७२९ नं.को कारले ठक्कर दिदा अर्का एक डाक्टर घाइते भएका छन् । कारको ठक्करले प्रतिष्ठानको मेडिसियन विभागमा कार्यरत राजविराज –३, सप्तरीका डाक्टर पु. . .


राष्ट्रिय सभा सदस्य तथा गायिका कोमल वलीले मध्यरातमा छुराको कुरा गर्दै माफी मागेपछि

काठमाडौं २४ फागुन । नेपाल कम्युनिष्ट पार्टीबाट राष्ट्रिय सभा सदस्य रहेकी गायिका कोमल वलीले गएको मध्यरातमा एक वक्तव्य जारी गरी आफू पुनर्सिकाइको क्रममा रहेको बताउँदै हालै एउटा टेलिभिजन कार्यक्रममा बोलेको कुरालाई लिएर क्षमायाचना गरेकी छन् । उनले हालै एउटा टेलिभिजन कार्यक्रममा दलित समुदायलाई होच्या. . .


क्याप्टेन’ पाइरेसी भएपछि मुद्दा हाल्दै भुवन केसी

काठमाडौं २४ फागुन ।  भर्खरै प्रदर्शन आएको  नेपाली कथानक चलचित्र ‘क्याप्टेन’ पाइरेसी भएको छ । चलचित्र पाइरेसी भएपछि निर्माण युनिट प्रहरीमा उजुुरी गर्ने तयारीमा पुगेको छ । शुक्रबार हनुमानढोकामा उजुरी दिने निर्माण पक्षले जनाएको छ । “भुवन (केसी) दाइ अहिले केही समयमा उजुरी दिनका लागि हुनुमान ढोका जाँदै ह�. . .


सिके राउतद्धारा स्वतन्त्र मधेश अभियान परित्याग नेकपा प्रवेश गर्दै

काठमाडौं २४ फागुन । मधेशलाई छुट्टै देश बनाउने पृथकतावादी अभियान चलाइ रहेका सिके राउतले आफ्नो अभियान छाड्दै नेकपा प्रवेश गर्ने भएका छन् । शुक्रबार दिउँसो १ बजे राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राउतले स्वतन्त्र मधेश अभियान परियात्य गरेको घोषणा गर्दै नेकपा प्रवेश गर्न ल�. . .


विराटनगरमा ट्याक्टरको ठक्करबाट महिलाको मृत्यू

विराटनगर, २३ फागुन । विराटनगर १२ कैसलियामा   ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यू भएको छ । दरैयाबस्ती पस्चिम मोरङ र सुनसरी जोड्ने केसलिया पुल नजिकै विहिबार दिउँसाे  ट्याक्टरले पैदलयात्री महिलालाई ठक्कर दिएको थियो । ट्याक्टरकाे ठक्करबाट विराटनगर १६ दरैया बस्ने ५०व र्षीया ठेकनीदेवी रायको मृत्यु भ. . .


टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैद

कैलाली २२ फागुन । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताए । लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सज�. . .


प्रधानमन्त्री केपी शर्मा ओली अचानक अस्पतालमा भर्ना

काठमाडौं २२ फागुन । नियमित स्वास्थ्यजाँचका लागि अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकले भर्ना लिएका छन् । स्वास्थ्य फलोअपका लागि बिहान १० बजे त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पुगेका प्रधानमन्त्री ओलीलाई अस्पतालले भर्ना लिएको उनको सचिवालयलले जानकारी दिएको छ । “नियमित स्वास्�. . .


लेटाङ एक्सपो : ज्योति मगरको प्रस्तुतिले तात्यो लेटाङ (फोटो फिचर)

लेटाङ ए्क्स्पाे २०७५ मा मंगलबार लाेकगायिका ज्योती मगरकाे धमकेदार प्रस्तुति रहेकाे थियाे। तस्बिर : विवेक वस्ती ।. . .


यस्तो पनि : सिरहाका नेपाली विद्यार्थी गाउँछन् भारतीय राष्ट्रिय गान

काठमाडौँ । सिरहाको दक्षिणवर्ती भगवानपुर गाउँपालिका–४ मा पर्ने ठाडीबजार भारतीय सीमासँग जोडिएको अन्तिम नेपाली गाउँ हो ।गाउँपालिका क्षेत्रमा तीन माविसहित १६ वटा सामुदायिक विद्यालय छन् । विद्यालयको संख्या धेरै भए पनि नियमित पठनपाठन हुँदैन । जसका कारण ठाडी क्षेत्रका ६ सयभन्दा धेरै नेपाली विद्यार्थ�. . .