Admin_OB

इलाममा जारी माइभ्याली गोल्डकपमा आज हिमालयन शेर्पा र हङकङ नेप्लीज एकेडेमी भिड्दै

इलाम फाल्गुन २७ , इलाममा सुरु भएकाे अन्तरराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताकाे दास्राे खेलमा आज हिमालयन शेर्पा र विदेशी टोली हङकङ नेप्लीज फुटबल एकेडेमी भिड्दै छ । पूर्वी नेपालको प्रतिष्ठित माइभ्याली गोल्डपको पाँचौँ संस्करण फागुन २६ गतेबाट शुरुभएको भएको थियाे । प्रतियोगिताक�. . .


कुनै समय पूर्वकै शान रहेको धनकुटा बहुमुखी क्याम्पसमा विद्यार्थीको संख्या बर्षेनी घट्दै

विकास घिमिरे, धनकुटा फाल्गुन २७ । धनकुटा बहुमुखी क्याम्पसमा विद्यार्थीको संख्या बर्षेनी घटिरहेको छ । कुनै समय पूर्वकै शैक्षिक गन्तव्य बनेको यो क्याम्पसको विज्ञान संकायमा त झन् यस वर्ष एकजना पनि विद्यार्थी भर्ना भएनन् । व्यवस्थापकीय कमजोरी र शैक्षिक गुणस्तर सुधारको प्रयत्न नहुँदा मनग्य पूर्वाधा�. . .


पूर्व राजा ज्ञानेन्द्र शाहको मध्य तराईको भ्रमण फागुन २९ बाट सुरु हुने

काठमान्डौ फाल्गुन २७ , पूर्व राजा ज्ञानेन्द्र शाहको मध्य तराईको भ्रमण फागुन २९ बाट सुरु हुने भएको छ । पूर्व मुमा बडामहारानी रत्न शाहको स्वास्थ्यमा आएको खराबीका कारण स्थगित उक्त भ्रमण सुचारु हुन लागेको हो  । पूर्व राजा शाहका निजी सचिव फणि पाठकका अनुसार पूर्व मुमाबडामहारानीको स्वास्थ्यमा आएको सुधार �. . .


इथियोपियाली विमान दुर्घटनामा एकजना नेपालीको मृत्यु

काठमाडौं फाल्गुन २७ । इथियोपियाको राजधानी अदिसअबाबाबाट केन्याको राजधानी नैरोबीतर्फ उड्ने क्रममा दुर्घटनाग्रस्त भएको इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमानमा एक जना नेपाली नागरिकको समेत मृत्यु भएको छ । सो एयलाइन्सको तर्फबाट निकालिएको यात्रुहरुको सूचीमा सो कुरा उल्लेख छ । दुर्घटनामा मृत्यु हुने. . .


राजविराजमा एनआईसी एशिया बैंकको नयाँ शाखा खुल्यो

काठमाडौं फाल्गुन २७  । एनआईसी एशिया बैंकले राजविराज नगरपालिकामा नयाँ शाखा खोलेको छ । एनआईसी एशिया बैंकको राजबिराज–८ स्थित राजविराज शाखाको खुलेको हो  । एक कार्यक्रमका बीच शाखाको उद्घाटन राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले गरेका थिए  ।. . .


धरानमा साहसिक खेल पर्यटनको प्रवद्र्धन गर्न नेटवर्क गठन

धरान, फागुन २७ गते । साहसिक खेल पर्यटनको प्रवद्र्धन र विकासका लागि पहल गर्न धरानकै पर्यटनकर्मी तथा साहसिक खेलसम्बद्ध एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणि जिमीको संयोजकत्वमा ११ सदस्यीय नेटवर्क बनाइएको छ । सहसंयोजकमा इन्द्र राई र प्रकाश ठकुरी छानिनुभएको छ । ११ सदस्यीय नेटवर्कमा पछि चार सदस्य थप हुने बत�. . .


प्रदेश नम्बर १ मै यस्तो : फाकफोकथुममा कर्मचारी अभावले वडा सचिवको काम प्राविधिकबाट

मङ्गलबारे, फागुन २७ गते । फाकफोकथुम गाउँपालिका–२ का प्राविधिक लक्ष्मी शर्मा अहिले वडा सचिवको जिम्मेवारी निर्वाह गरिरहनुभएको छ । वडामा उहाँले वडासचिव र प्राविधिक दुवैको जिम्मेवारी सम्हाल्नुभएको छ । त्यस्तै फाकफोकथुम–१ ठिङ्गेपुरमा तिलरूपा राई वडा सचिवको जिम्मेवारी सम्हालिरहनुभएको छ । गरीबसँग विश�. . .


विराटनगरका युवा बिद्यार्थी बिबेकले कलेज प्रथम भएवापत पाएको रकमले गरे अर्का बिद्यार्थीलाई सहयोग

विराटनगर फाल्गुन २६ , विराटनगरमा एक विद्यार्थीले कलेज प्रथम भएवापत पाएको रकमले अर्का बिद्यार्थीलाई सहयोग गरेका छन् । आर्थिक अवस्था नाजुक भएका अपाङ्गता व्यक्तिलाई उनले सहयोग प्रदान गरेका छन् । विराटनगर– ४ जामुनगाछीका बिबेक यादवले शिक्षादीप कलेज प्रथम भएर पुरस्कृत भएको ३ हजार रुपैयाँ मोरङको ग्रामथ. . .


जिल्ला प्रहरी कार्यालय सुनसरीको नयाँ भवन निर्माण हुने , ६ करोड ७० लाख लागत

अमर काफ्ले, इनरुवा , फाल्गुन २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीको नयाँ भवन निर्माण हुने भएको छ । ६ करोड ७० लाख १३ हजार ६ सय ९२ रुपैंया ४३ पैशामा निर्माण गर्न लागिएको भवनको औपचारिक रुपमा शिलान्यास गरिएको छ । एक नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालले जिल्ला प्रहरी कार्यालय हात�. . .


मुख्यमन्त्री शेरधन राईले भने “प्रदेश नं १ लाई खेलकुदको राजधानी बनाईन्छ”

फिक्कल फाल्गुन २६ ,  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशलाई खेलकुदको राजधानीका रुपमा विकास गरिने बताउनुभएको छ । इलाममा आजबाट शुरु भएको माईभ्याली अन्तरराष्ट्रिय आमन्त्रण फूटबल प्रतियोगिताको उद्घाटनमा प्रदेशमा खेलकूदको विकासका लागि समाजका सबै क्षेत्रसँग सहयोगको अपिलसमेत गर्नुभयो. . .


झापा गोल्डकपको उपाधिका लागि झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्दै

राजु पौडेल. झापा, २६ फागुन । झापामा जारी चौथो झापा गोल्डकपको उपाधिका लागि सोमबार आयोजक झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्दैछन् । उपाधि उचाल्न आफुहरु आतुर रहेको दुवै टिमका प्रशिक्षक र कप्तानको दावी छ । झापा गोल्डकपको फाइनलमा झापा र आर्मीको यो तेस्रो भेट हो । आर्मीले झापालाई नै पराजित गर्द�. . .


काङ्ग्रेसका सभापति देउवा भन्छन “सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक”

बेनी, फागुन २६ गते । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “देशलाई विभाजन गर्नुपर्छ भन्ने मत राख्ने समूहलाई मुलुकको अखण्डतालाई स्वीकार ग. . .