सविता शर्मा काठमाडौँ, फागुन २२ गते । संघीय संसद्को बैठक शुरु भएको मङ्गलबार एक वर्ष पूरा भएको छ । यो एक वर्ष कानून निर्माणका दृष्टिले अत्यन्तै महत्वपूर्ण भएको भन्दै पहिलो वर्षलाई उपलब्धिमूलक ठानिएको छ । मौलिक हकसँग सम्बन्धित् कानून २०७५ असोज ३ गतेसम्म निर्माण गरिसक्नुपर्ने र संविधानसँग बाझिएका कानू. . .
बिराटनगर फाल्गुन २१ , बिगत ५ बर्ष देखि बिराटनगरको सहिद मैदान छेउमा मोबाइल र खाजा पसल संचालन गर्दै आएकी लक्ष्मी देवी साह लाखौं महिलाका लागि प्रेरणाकी सोत बन्न सक्छिन । ३० बर्षकी लक्ष्मी देवीले आफ्नो श्रीमानबाट प्रेरणा पाएर काम गर्न थालेको बताइन । उनलाई काममा श्रीमान र घरपरिवारको पूर्ण सहयोग रहेको छ �. . .
काठमाडौँ, फागुन २१ गते । सरकार र नेपाल ग्यास बिक्रेता सङ्घसँगको अनौपचारिक वार्ता सहमतिउन्मुख देखिएको छ । ग्यासको कमिसन बढाउनुपर्ने तथा नेपाली ग्यास उद्योगको नेपाली नम्बरका निजी बुलेट सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आएका व्यवसायीसँग सम्बन्धित सरकारी निकायसँग अनौपचारिक वार्तामा निकास निकाल्न�. . .
विराटनगर, फागुन २१ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सङ्घीयता कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । सो पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टी संविधान कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउनुभएको हो । . . .
पोखरा, फागुन २१ । गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले स्व. रवीन्द्र अधिकारीले थालेका कामलाई पूर्णता दिनसकेमात्र उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताएका छन् । दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको सातौं दिनको पुन्यतिथिमा मंगलबार पोखराको मालेपाटनस्थ�. . .
विकास घिमिरे , धनकुटा २१ फागुन । धनकुटाको मुलघाटमा रहेको बिश्रान्ति वृद्धाश्रमा पितृ भवन निर्माण भएको छ । व्यवसायी कृष्णगोपाल श्रेष्ठले ७६ लाख रुपैयाँ खर्चेर पितृ भवन निर्माण गरिदिनुभएको छ । नवनिर्मीत भवनमा पितृकार्य स्थल, पाहुना कक्ष र सेमिनारहल लगायतका सुविधा छन् । यसअघि ब्यवसायी श्रेष्ठले आफ�. . .
काठमाडौं– अभिनेत्री प्रियंका कार्की र उनका प्रेमी अभिनेता आयुष्मान देशराज जोशीले धनुषाको तीन विद्यालयमा शौचालय निर्माण तथा प्याड वितरण गरेका छन् । उनीहरुले केही समय पहिले स्थापना गरेको आयंका फाउण्डेशनमार्फत निर्माण गर्दै छात्रालाई प्याड लगाउन समेत सिकाएका हुन् । फाउण्डेशनले धनुषा�. . .
पशुपतिनगर, फागुन २१ गते । लघु जलविद्युत् आयोजना बिग्रिएपछि पश्चिमी इलामका बासिन्दाले केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारको माग गरेका छन् । लघु जलविद्युत् आयोजना पटक–पटक बिग्रने तथा प्राविधिक टोली काठमाडौँ र बुटवलबाट बोलाउनुपर्ने भएकाले उनीहरुले केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारको म�. . .
काठमाडौँ, फागुन २१ गते । प्रदेश नं ५ मा हुने तय भएको बृहत आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको औपचारिक मिति घोषणा हुनसकेको छैन तर अधिकांश प्रदेशमा खेलाडी छनोट भने अन्तिम चरणमा पुगिसकेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) कार्यकारी समितिको बैठक पटक÷पटक बसे पनि आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति घोषणा. . .
भद्रपुर, फागुन २१ गते । प्रधानमन्त्री केपी शर्मा ओली सुखानी स्मृति शहीद दिवसमा सहभागी हुन झापा आइपुग्नुभएको छ । काठमाडौँबाट यती एयरलायन्सबाट आउनुभएका प्रधानमन्त्री ओलीलाई मुख्यमन्त्री शेरधन राईलगायतले विमानस्थलमा स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले इलाम, माई नगरपा�. . .
काठमाडौं । नेपाली युवा लेगस्पीनर सन्दीप लामिछाने आबद्ध लाहोर कलन्दर पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटमा आज पेशावर जाल्मीविरुद्ध खेल्दैँछ । चौथो जितको रणनीतिसहित कलन्दर जाल्मीविरुद्ध खेल्न लागेको हो । नेपाली समयअनुसार अबुधाबीस्थित शेख जायद स्टेडियममा खेल बेलुका ५ः१५ बजे सुरु हुनेछ । यसअघि जाल�. . .
बिर्तामोड, फागुन २१ गते । झापा विद्रोहका शहीद स्मृतिमा सुखानीमा हुने श्रद्धाञ्जलि कार्यक्रममा प्रधानमन्त्री तथा झापा विद्रोहका नेता केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनुहुने भएको छ । झापा विद्रोहका बेला तत्कालिन पञ्चायती सरकारले पक्राउ गरेका पाँच युवा वीरेन राजवंश. . .