एजेन्सी । पाकिस्तानमा पक्राउ परेका भारतीय सैन्य पाइलट अभिनन्दन वर्तमानले पछिल्लो समय भारतभर जुँगाको नयाँ ट्रेन्ड सुरु गराएका छन् । पाकिस्तानले उनको भिडियो ट्विटरमा पोस्ट गरेदेखि नै उनी सबैको नजरमा आएका थिए र त्यसबेला देखि नै उनको अनौठो जुँगा चर्चामा आएको बताइन्छ । विशेषगरी भारतमा उनलाई राष्ट्रिय ह. . .
बन्दा आचेह, फागुन २१ । इन्डोनेसियाको बन्दा आचेह प्रान्तमा शारीरिक सम्बन्ध कायम गरेको आरोपमा अविवाहित ६ जोडीलाई सार्वजनिक स्थानमा कोर्रा हानिएको छ । गत वर्ष एक होटलमा छापा मारेर नियन्त्रणमा लिइएका उनीहरुलाई सोमबार सार्वजनिक स्थलमा सजाय दिइएको हो । समाचार एजेन्सीहरुका अनुसार सजाय पाउने दुई महिला क�. . .
दमक, फागुन २१ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित कृष्ण मन्दिर सडकखण्डमा मोटरसाइकल एकापसमा जुध्दा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । गए राति करीब ८ बजे कृष्ण मन्दिर चोकमा पूर्वबाट पश्चिम जाँदै गरेको मे३प १८३२ नंको मोटरसाइकल र पश्चिमबाट पूर्व आउँदै गरेको को३प ७७०० नंको मोट�. . .
विराटनगर फाल्गुन २१ , विराटगर महानगरपालिका १ मा रहेको एजेलीया सेकेण्डरी स्कूलले आफ्नो ३५ औं बार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ । सोमबार स्कुलले विराटनगरको बिरेन्द्र सभागृहमा विभिन्न कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिक उत्सवमा विद्यार्थीहर. . .
देवनारायण साह बिराटनगर फाल्गुन २० , बैकल्पिक बाटोको व्यवस्था नगरी यत्रतत्र सडक निर्माण गरिँदा विराटनगर महानगरमा समस्या भएको छ । स्थानीयले हिँडडुल गर्न सास्ती भोग्नु परेको छ । महानगरपालिका कार्यालय जाने तीनपैनी–ट्राफिक चोक सडकमा ढल र नाला निर्माणका लाागि सडक खनिएका छन् । महानगरको उत्तरतर्फको �. . .
काठमाडौँ, फागुन २० गते । महाशिवरात्रिका अवसरमा आज दिउँसो २ बजेसम्म तीन लाख बढी दर्शनार्थीले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष विगतभन्दा दर्शनार्थीको सङ्ख्या बढेकाले पशुपति क्षेत्रमा मानिसको घुइँचो छ । हालै भारतको प्रयागराजमा भएको कुम्भ मेलाका के. . .
धरान , फागुन २०, । मादकपदार्थ सेवन गरेर गाडी चलाउँदा दुर्घटना गराएका संघिय समाजवादी पार्टीका श्री सुब्बालाई थुनामा राख्न ७ दिनको म्याद थप भएको छ । शनिबार राती धरान १५ स्थित बगरकोटमा सुब्बाले चलाएको कार दुर्घटनामा मोटरसाइकलमा सवार दुई ब्यक्ति गम्भिर भएका थिए । इलाका प्रहरी कार्यालय धरानका अनुसार पक�. . .
खाना बनाउने ग्यासको अभाव भएको भन्ने हल्लाको पछि नलाग्न नेपाल आयल निगमले सबैलाई अनुरोध गरेको छ । निगमको अनुसार माग अनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न निगमले उपभोक्तालाई आग्रह गरेको हो । ग्यासको कमिसन बढाउनुपर्ने भन्ने माग राख्दै विभिन्न ग्. . .
रिया भण्डारी काठमाडाैँ । सन् १९७० को दशकसम्म त नेपालमा गाँजा कानुनी रूपले पसलमै पाइन्थ्यो । त्यसबेलासम्म Cannabis या यसका विभिन्न प्रकारका उत्पादनहरूले अलिकति चक्कर लगाएपनि खासै नराम्रो गर्दैन र वास्तवमा तनाबबाट मुक्ति दिन्छ भन्ने बुझिन्थ्यो । अझैपनि भांग शिवरात्रीको समयमा प्रचुरमात्रामा प्रयोग हु�. . .
नेपालमा सुटिङ भएको भारतीय गायक सोनु निगमको ‘शिव शंकरा’गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । महाशिवरात्रीकाअवसरमा गायक निगमको गीत सार्वजनिक गरिएको हो । शिवरात्रीको तीन दिन अघि उनले भगवान शिवको नाममा म्यूजिक भिडियो रिलिज गरेका हुन् । टाइम्स म्यूजिक स्पिरिचुअलको ब्यानरमा बनेको ‘शिव शंकरा’ मार्च १ �. . .
बिहेको स्वयंवरपछि बेहुली फरार भएकी छन् । धुनुषाको सहिदनगर नगरपालिकामा बिहेको स्वयंवर सकिएपछि बेहुली फरार भएकी हुन् । धनुषाको शहीदनगर नगरपालिका–३, यदुकोहा महराटोलकी २० वर्षीया बेहुली फरार भएकी हुन् । उनलाई विवाह तयहुनु पूर्व कसैसंग प्रेम रहेको आसंका गरिएको छ । विवाहअघि हुने स्वयम्बर धुमधामसँग सम्�. . .
चितवन । चितवनमा बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला निर्माणको लागि साढे पाँच करोड रुपैंयाँ संकलन भएको छ । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष एवम् कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले चितवनमा बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला निर्माणको लागि छ चाँडै नै डीपीआरको काम सक्ने जानकार. . .