Admin_OB

खोटाङ रावाखोला जलविद्युत् आयोजना ८० प्रतिशत सम्पन्न

खोटाङ, माघ ८ गते । केपिलासगढी गाउँपालिकाको सुङ्देलबाट उत्पादन गर्न लागिएको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको जनाइएको छ । राष्ट्रिय वाणिज्य बैंकको ७० र प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशत लगानीमा उत्पादन हुने तीन मेगावाट क्षमताको साना जलविद्. . .


काङ्ग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गर्यो

काठमाडौँ, माघ ७ गते । नेपाली काङ्ग्रेसले आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सञ्चालन गर्न सरकारले कुनै निर्णय नगरेकोमा आपत्ति जनाउँदै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । मन्त्रिपरिषद्को हालैको बैठकले देशका विभिन्न नौ वटा अस्पताल सङ्घअन्तर्गत स�. . .


नेताको कथा : राजनीति ‘बाईबाई’ गाईपालनमा हाइहाइ !!

सिराजुद्दिन खान नेपालगञ्ज, माघ ७ गते । मुलुकमा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाका लागि निर्णायक आन्दोलनको समयमा नेपाल विद्यार्थी संघको विभिन्न स्तरको नेतृत्व गर्नुभएका गंगा कार्की अहिले राजनीतिबाट हराउनु भए पनि गाईपालनमा हाइहाइ हुनुहुन्छ । राजनीतिलाई ‘बाइबाइ’ गरी थालिएको गाईपालनले उहाँलाई मनग�. . .


झापामा घुस लिएको आरोपमा वडा सचिव घिमिरे प्रहरी नियन्त्रणमा

राजु पौडेल झापा, ७ माघ । घुस रकम लिएको आरोपमा आइतबार झापाको मेचीनगर–२ का स्थानीयले वडासचिवलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् । वडा सचिव सुरेश घिमिरेले नागरिकताको सिफारिस बनाउन स्थानीय सञ्चली तामाङसँग ९ हजार रुपैयाँ घुस लिएको आरोपमा स्थानीयबासीले कारबाहीको माग गर्दै उनलाई प्रहरीको जिम्मा लग. . .


त्रिशूली नदीमा ट्रक खस्यो , चालक बेपत्ता

रत्ननगर । चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ । गए राति ११ः२५ बजे ना ३ ख १८३ नंको ट्रक अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन् भने सहचालक २० वर्षीय. . .


चल्ने भयो विराटनगर–इटहरी मोनोरेल ,७० प्रतिशत लगानी सुनिश्चित

शशिधर पराजुली विराटनगर, माघ ७ गते । विराटनगरको रानीदेखि सुनसरीको इटहरीसम्म ३० किलोमिटर दूरीमा मोनोरेल सञ्चालनका लागि काम गरिरहेको कम्पनीले ७० प्रतिशत स्रोत जुटाएको छ । मोनोरेल सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको विराट मोनोरेल इन्टरनेसनल प्रा.लि.ले करिब ७० प्रतिशत स्रोत सुनिश्चित गरिसकेको जनाए�. . .


आजबाट स्वस्थानी व्रतकथा तथा माधवनारायण व्रत शुरु

सरोज आचार्य साँखु (काठमाडौँ), माघ ७ गते । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुको सालीनदीमा स्नानसाथ हुने स्वस्थानी व्रतकथा तथा माधवनारायण व्रत सोमवारदेखि सुरु हँुँदैछ । व्रतालु, भक्तजन र आगन्तुकको सुरक्षा तथा यातायात बजार व्यवस्थापनको कार्य शङ्खरापुर नगरपालिकाबाट भइरहेको छ । नगरप. . .


एक सातामै माथिल्लो तामाकोशी उत्कृष्ट दशमा

नेपाल स्टक एक्सचेञ्चमा कारोवार शुरु भएको एक सातामा नै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बजार पूँजीकरण रु ३२ अर्ब ९३ करोड ४९ लाख बराबरको हुन पुगेको छ । नेपाल स्टक एक्सचेञ्जले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार दोस्रो बजारमा कारोवार शुरु भएको एक सातामै उत्कृष्ट १० कम्पनीको सूचीमा सो जलविद्युत् क. . .


सर्लाहीमा आगलागीबाट करिब १८ लाखको क्षति

सर्लाही । सर्लाहीमा आगलागीबाट करिब १८ लाखको क्षति भएको छ । जिल्लाको बलारा नगरपालिका–८ गडहियामा शनिबार राती आगलागीमा परी ६ घर जलेर नष्ट भएका हुन्। स्थानीय इशा महमदको आँगनमा बालिएको घुरबाट आगो सल्किँदा महमदसहित किताब लहेरी, सलिम लहेरी, मञ्जुर लहेरी, जाजुल लहेरी र अकबर लहेरीको घर जलेर नष्ट हुँदा १८ लाख. . .


पूर्वी क्षेत्रलाई मध्यनजर गर्दै चलचित्र ‘रातो गलबन्दी’ निर्माण हुने

विराटनगर ६ माघ । मनिषा फिल्मस् प्रा.लि.को ब्यानरमा नेपाली चलचित्र ‘रातो गलबन्दी’ निर्माण हुनेभएको छ । शनिबार निर्माण पक्षले उर्लाबारीको होटल सिंघिममा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र ‘रातो गलबन्दी’ बारे जानकारी गराएको हो । झण्डै ९० लाखको लागतमा निर्माण हुन लागेको सो चलचित्र छायाँङ्कन पूर्व�. . .


बिराटनगरमा मेरिल्याण्डले गर्यो अभिभावक अन्तरक्रिया , केक काटेर अनुभब साटासाट

बिराटनगर माघ ६ , इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालनमा रहेको बिराटनगरस्थित मेरील्याण्ड कलेज विराटनगरले अभिभावकसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बेलायतको युनिभरसिटी अफ वाल्भरह्याम्टनको स्नातक तह (बिबिएम) स्वदेशमै सञ्चालनमा ल्याएको उक्त कलेजमा शुक्रबार आयोजित कार्यक्रममा कलेजमा पढ. . .


सिरहामा प्रहरीको गोली लागेर एक जना घाइते

सिरहामा प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । प्रहरीले चलाएको एक राउण्ड गोली दाहिने हातमा लागेर सिरहा नगरपालिका,९ का २९ वर्षीय प्रमोद यादव घाईते भएका हुन् । सिराहाको सीमा क्षेत्रमा हातहितयारको कारोबार भइरहेको सुचनाको आधारमा हतियारधारी ब्यक्तिलाई पक्राउ गर्न सिरहा प्रहरी टोली खटीएको थियो । ट�. . .